☰ open Loading... 26 November 2024|  

बजार

सुर्खेतमा सडक ढाक्ने गरी ठेला व्यापार

सुर्खेतमा सडक ढाक्ने गरी ठेला व्यापार

    प्रकाशित मितिः १० चैत्र २०८०, शनिबार १४:३५
पछिल्लो वर्षहरुमा सुर्खेतका सडकमा ठेला व्यापार बढ्दो छ । सडक नै ढाक्ने गरी गरिएको ठेला व्यापारले सडक दुर्घटना उत्तिकै निम्त्याउने गरेको छ । नगर पालिका र प्रहरी प्रशासन ती व्यापारीहरुलाई व्यवस्थित गर्न लागेको देखिदैन् । एरी चौक, दैलेखी चौक लगायतका स्थानहरुमा सडक नै ढाक्ने गरी ठेला व्यापारीहरुले व्यापार गरेको देखिएको छ ।
किसानहरुले गरे, सडकमा माछा फालेर विरोध

किसानहरुले गरे, सडकमा माछा फालेर विरोध

    प्रकाशित मितिः ९ चैत्र २०८०, शुक्रबार १६:११
सर्लाहीका माछापालक किसानले कृषिमिटरको माग गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोर चोकमा माछा फालेर विरोध प्रदर्शन गरेका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका सयौं माछापालक किसान पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोर चोकमा जम्मा भई सडकमै माछा फालेर विरोध जनाएका हुन् । उनीहरूले माछापालक किसानलाई विद्युत् प्राधिकरणले कृषि मिटरको साटो औधोगिक मिटर दिई चर्को महसुल असुल गरिर
विरोधपछि सार्वजनिक सुनुवाई स्थगित

विरोधपछि सार्वजनिक सुनुवाई स्थगित

    प्रकाशित मितिः ९ चैत्र २०८०, शुक्रबार ०९:२४
दैलेखको आठबिस नगर पालिकाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम स्थगित भएको छ । नगरपालिकाले एक मुष्ट खर्च निकालेको र कुन शिर्षकमा कति खर्च भएको भन्ने प्रतिवेदन जनता माँझ बुझाउन नसक्दा सार्वजनिक सुनुवाई कार्यक्रम स्थगित भएको हो । सरकारले दुई वर्षसम्म लगाएर पनि वार्षिक प्रतिवेदन तयार गर्न नसकेको र बन्द कोठाभित्र सार्वजनिक सुनुवाई कार्यक्रम गरेको भन्दै स्थानीय अगुवाहरुले व
सुनको मूल्यमा फेरी नयाँ कीर्तिमान

सुनको मूल्यमा फेरी नयाँ कीर्तिमान

    प्रकाशित मितिः ८ चैत्र २०८०, बिहीबार १२:५५
काठमाडौँ । सुनको मूल्यले आज बिहीबार नयाँ कीर्तिमान कायम गरेको छ । हिजो बुधबारको तुलनामा एकै दिन तोलामा २ हजार ६०० रुपैयाँले बढेर नयाँ कीर्तिमानी मूल्य कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको जार मूल्य तोलामा १ लाख २७ ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २७ हजार २०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा
सहकारीले पैसा फिर्ता नगरेपछि बचतकर्ताले लगाए ताला

सहकारीले पैसा फिर्ता नगरेपछि बचतकर्ताले लगाए ताला

    प्रकाशित मितिः ५ चैत्र २०८०, सोमबार २०:५८
कोहलपुरस्थित मेघा बचत तथा ऋण सहकारी संस्थामा तालाबन्दी गरिएको छ। बचत गरेको पैसा नदिएको भन्दै यहाँका बचतकर्ताहरुले उक्त सहकारी संस्थामा तालाबन्दी गरेका हुन्। सहकारीले भोलि-भोलि भन्दै पैसा दिन आलटाल गरिरहेको बचतकर्ता बताउँछन्। बचत गरेको पैसा डुब्न थालेको भन्दै बचतकर्ता चिन्तित छन्। उनीहरुले तीन महिनादेखि अध्यक्ष सम्पर्कविहीन भएको सुनाए। अध्यक्षले आफूहरुसँग छलफल गरेपछि मात्र ताला खुल्ने उनीहरूको अ
साढे ३४ करोड बिगो मागसहित केदार गौतमविरुद्ध मुद्दा दायर

साढे ३४ करोड बिगो मागसहित केदार गौतमविरुद्ध मुद्दा दायर

    प्रकाशित मितिः ५ चैत्र २०८०, सोमबार २०:५५
सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले तेजबहादुर थापा भनिने केदार प्रसाद गौतमसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभागले बैंकिङ कसूर मुद्दामा ३४ करोड ६९ लाख ४१ हजार ८१६ रुपैयाँ बिगो मागदाबीसहित गौतमविरुद्ध मुद्दा दायर गरेको हो। त्यस्तै अर्का प्रतिवादी कृष्णहरि थापाविरुद्ध ३४ करोड १७ लाख २९ हजार १०३ रुपैयाँ बिगो मागदाबी गरिएको छ भने वसन्त राई भनिने सूर्यबहादुर लिम्बुलाई ६ करोड ८ ल
किसानलाई आलु खेतीतर्फ आकिर्षत गर्न क्षेत्र विस्तार

किसानलाई आलु खेतीतर्फ आकिर्षत गर्न क्षेत्र विस्तार

    प्रकाशित मितिः ५ चैत्र २०८०, सोमबार ०७:३६
जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन्। यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ। बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ। ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख विनियोजन गरेर किसानलाई आलुको बिउ वितरण गरिरहेको छ। आलु खेतीतर्फ कृषकलाई आकर्षित गर्न यसबाटै आत्मनिर्भर
शुभसाइत बचतकर्ताको लाखौं रकम डुब्यो, अध्यक्ष र उपाध्यक्ष खोज्दै प्रहरी

शुभसाइत बचतकर्ताको लाखौं रकम डुब्यो, अध्यक्ष र उपाध्यक्ष खोज्दै प्रहरी

    प्रकाशित मितिः ४ चैत्र २०८०, आईतवार २१:२३
बचतकर्ताको लाखौँ रकम हिनामिना गरेको आरोप लागेका भद्रपुर–१० स्थित शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीको पत्रअनुसार झापा जिल्ला अदालतको अनुमतिमा जिल्ला प्रहरी कार्यालय झापाले फागुन ३० गते सञ्चालक समितिविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। संस्थाका अध्यक्ष भद्रपुर–६ निवासी राजु भन्ने मदन श्रेष्ठ
साढे ४४ लाख नागरिकले घर छाडे

साढे ४४ लाख नागरिकले घर छाडे

    प्रकाशित मितिः ४ चैत्र २०८०, आईतवार २१:०६
नेपालमा घर छाडेका नागरिकको जनसंख्या साढे ४४ लाख जना रहेको देखिएको छ । जनमध्ये २२ लाख नेपाली विदेशमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार घरमा अनुपस्थिति जनसंख्या ४४ लाख ५७ हजार ८२८ जना रहेको देखिन्छ । यो कुल जनसंख्याको १५.३ प्रतिशत हो । सहरभन्दा ग्रामिण भेगबाट धेरै नेपालीले घर छाडेको तथ्यांकमा देखिन्छ । घर छाडेको जनसंख्यामध्ये २२ लाख
भेरी अस्पतालमा औषधि किन्न पनि लाइन !

भेरी अस्पतालमा औषधि किन्न पनि लाइन !

    प्रकाशित मितिः ३ चैत्र २०८०, शनिबार १८:३०
शुक्रबार भेरी अस्पतालको फार्मेसीमा सुकमाया बुढा औषधि किन्न पुगिन्। तर, औषधि किन्नेहरुको भीड देखेर उनी सिधै अस्पतालभन्दा बाहिर सञ्चालन भएको मेडिकलबाट औषधि किनिन्। उनले भनिन्, ‘अस्पतालको फार्मेसीमा भिडभाड थियो। त्यसैले बाहिर आएर औषधि किनेँ।’ उनलाई यो थाहा भएन की, ‘फार्मेसीमा औषधि सस्तो पाइन्छ र बाहिर महँगो हुन्छ।’ औषधि किन्न पनि लाइन बस्नु पर्ने झन्झटले उनी निजी औषधि पसलबाट औषधि किन्न बाध्य थिइन्