☰ open Loading... 24 November 2024|  

बजार

फर्केर हेर्दा २०१६ लार्इ

फर्केर हेर्दा २०१६ लार्इ

    प्रकाशित मितिः १६ पुष २०७३, शनिबार १६:४३
थुप्रै सुखद तथा दुःखद अनुभूति छोड्दै अंग्रेजी वर्ष २०१६ हामीबाट बिदा हुने तर्खरमा छ । बिदा हुन लागेको वर्षको समीक्षा गर्ने क्रम पनि सुरु भएको छ । यसै क्रममा बिबिसीले सन् २०१६ का उत्कृष्ट तस्वीर छनोट गरी सार्वजनिक गरेको छ ।   १. वर्षको सुरुवातमा दक्षिण अमेरिकी देशरुमा जीका भाइरसले थुप्रै नवजात शिशुलाई चपेटामा पार्यो् । मस्तिष्क पूर्णरुपमा विकसित नभएका बच्चाहरु जन्मिए । यस रोगलाई माइक्रोसेफ
चीनले अमेरिकी ड्रोन कब्जा गरेपछि दुई देशबीच झगडा शुरु

चीनले अमेरिकी ड्रोन कब्जा गरेपछि दुई देशबीच झगडा शुरु

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १२:४८
दक्षिण चीन सागरको आकाशमा उडिरहेको अमेरिकी ड्रोन चीनले नियन्त्रणमा लिएपछि चीन र अमेरिकाबीच झगडा शुरु भएको छ । चीनले ड्रोनलाई नियन्त्रणमा लिएपछि २ देशबीचको तनाव बढ्ने संकेत देखिएको छ । चीनले कुनै पनि अमेरिकी उपकरण यसरी आफ्नो नियन्त्रणमा लिएको यो पहिलो घटना हो । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकचीन नीतिबाट पछि हट्न संकेत दिइरहेको समयमा चीन अमेरिकासँग क्रुद्ध देखिएको छ । कतिपय विश्ले
श्रीलङ्कामा सडक दुर्घटना, दशजनाको मृत्यु

श्रीलङ्कामा सडक दुर्घटना, दशजनाको मृत्यु

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १२:२८
श्रीलङ्काको जाफ्ना क्षेत्रमा एउटा भ्यान र बस एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । मृतक सबै भ्यानमा चढेर जाफ्ना सहरतिर हिँडेका यात्रु रहेका प्रहरीले जनाएको छ । घटनामा २१ जना घाइते भएका र उनीहरूमध्ये तीनजनाको अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ । श्रीलङ्कामा कमजोर सडक संरचनासँगै चालकको लापर्बाहीका कारण सडक दुर्घटना बढेको भन्दै सरकारले च
पूर्वी अलेप्पोबाट भागेका सयौँ सर्वसाधारण बेपत्ता : राष्ट्रसङ्घ

पूर्वी अलेप्पोबाट भागेका सयौँ सर्वसाधारण बेपत्ता : राष्ट्रसङ्घ

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १९:५२
संयुक्त राष्ट्रसङ्घले शुक्रबार पूर्वी अलेप्पोमा यहाँको सेनाद्वारा इस्लामिक स्टेट (आईएस) विरुद्ध कारबाहीलाई कडा पारेपछि विद्रोही नियन्त्रित उक्त क्षेत्रबाट भागेर अन्यत्र जाने क्रममा सयौँ सर्वसाधारण बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । बेपत्ता उनीहरुलाई स्थानीय हतियारधारी समूहले नियन्त्रणमा लिएको भनी समाचारहरु प्राप्त भएका छन् ।  यद्यपि यी सूचनाको सेना तथा विद्रोही दुवै पक्षबाट पुष्ट
भारतमा बन्दै छ विश्वकै अग्लाे मन्दिर

भारतमा बन्दै छ विश्वकै अग्लाे मन्दिर

    प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार १३:४९
भारतकाे उत्तर प्रदेशकाे विन्द्रावनमा विश्वकै ठुलाे चन्द्राेदय मन्दिर निर्माण भैरहेकाे छ । याे मन्दिरकाे उचाइ करिब २ सय मिटर हुनेछ । पाँच सय ५० कठ्ठा जमिन क्षेत्रफलमा  निर्माण हुन लागेकाे याे मन्दिर ७० तलाकाे हुनेछ । हालसम्म विश्वकाे सवैभन्दा बढी उचाइमा रहेकाे धार्मिक भवन मिस्रकाे पिरामिड हाे । यसकाे उचाइ करिव १२८. ८ मिटर छ । वेटिकन सीटीकाे सेंट पीटर बैसेलिकाकाे उचाइ १२८.६ मिटर छ । बिन्द्रावनमा
आफगानीस्तानमा पाँच आइएस लडाकु मारिए

आफगानीस्तानमा पाँच आइएस लडाकु मारिए

    प्रकाशित मितिः ११ मंसिर २०७३, शनिबार १५:०८
अफडानिस्तानमा इश्लामिक स्टेट समुहका पाँच जना लडाकु सरकारी सुरक्षा कारबाहीमा शनिबार मारिएका छन् ।  नानगाहार क्षेत्रमा भएको सो घटनामा परी अन्य चार जना घाइते भएको स्थानीय सरकारी अधिकारीहरुले जनाएका छन् । पचिर वगाम जिल्लामा विगत केहीदिनदेखि संयुक्त सुरक्षा फौजको कारबाही चलिरहेको छ ।  सरकारी सुरक्षा फौजले उनीहरुबाट नियन्त्रणमा लिएको हातहतियार नष्ट गरेको छ । नानगाहार राज्यको राजधानी जललाबाद
कोलम्बियामा नयाँ शान्ति सम्झौता हुँदै

कोलम्बियामा नयाँ शान्ति सम्झौता हुँदै

    प्रकाशित मितिः ८ मंसिर २०७३, बुधबार १७:०१
कोलम्बिया सरकार र विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)बीचमा बिहीबार नयाँ शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ । करिब आधा शताब्दीको द्वन्द्व अन्त्य गर्न यसअघि भएको शान्ति सम्झौता जनमत सङग्रहबाट अस्विकृत भएपछि पुनः नयाँ शान्ति सम्झौता गर्न लागिएको दुवै पार्टीले जानकारी दिएको छ । नयाँ शान्ति सम्झौता अनुमोदनको लागि संसदमा पेश गरिने भएको छ । दोस्रो पटक जनमत सङ्ग्रहमा जानु भन्
भुकम्पपछि यसरी आउँदैछ जापानमा सुनामी (हेर्नुहोस् भिडियो)

भुकम्पपछि यसरी आउँदैछ जापानमा सुनामी (हेर्नुहोस् भिडियो)

    प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १३:००
मंगलबार बिहानै जापानको समय अनुसार ५ बजेर ५९ मिनेटमा गएको उत्तरपूर्वी जापानमा गएको ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्पपछि सो क्षेत्रमा सुनामीको चेतवानी दिइएको छ । फुकुसिमा क्षेत्रमा तत्काल सुनामी आउने संम्भावनाका कारण सो क्षेत्रका जनतालाई अग्लो क्षेत्रमा वस्न स्थानीय अधिकारिहरूले जनाएका छन । त्यहा करिव तीन मिटर अग्लो छाल आउन सक्ने जनाइएको छ । ओमोरी, ईवाते, ईवाराकी र चिवाको समुन्द्री तटमा सुनामी
गोली हानी पत्रकारको हत्या

गोली हानी पत्रकारको हत्या

    प्रकाशित मितिः २ मंसिर २०७३, बिहीबार ०९:२१
 कङ्गोका एक सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारमाथि सोमबार गोली हानी हत्या गरिएको यहाँको नेसनल प्रेस युनियनले बुधबार जनाएको छ । कङ्गोली राष्ट्रिय रेडियो तथा टेलिभिजनका पत्रकार मार्सेल लुवालालाई सोमबार राति सुतिरहेको अवस्थामा गोली हानी हत्या गरिएको बताउँदै युनियनका प्रमुख जोसेफ वाडकार्ड कासोङ्गा सिलुङ्डेले घटनाको घोर निन्दा गरेकाे छ । उहाँले प्रहरीले रात्रिकालीन गस्ती गरिरहेका बेला पत्र
अात्मघाती अाक्रमणमा चारकाे मृत्यु

अात्मघाती अाक्रमणमा चारकाे मृत्यु

    प्रकाशित मितिः १ मंसिर २०७३, बुधबार १५:३४
अफगानिस्तानमा बुधबार बिहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् । गृह मन्त्रालयनजिकै पुल इ मोहमद इलाकामा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले विस्फोटन गराएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ०८ बजे भएको यस विस्फोटनमा परी आत्मघाती आक्रमणकारीसहित चार व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता सेदकी सेदिकीले बताउनुभए