☰ open Loading... 21 November 2024|  

बजार

न्यू क्यालिडोनियामा भूकम्प

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार ०८:१२
प्यासिफिक रिजनको समुद्र तटिय क्षेत्र न्यु क्यालिडोनियामा आज ७.२ रेक्टर स्केलको भूकम्प गएको छ । तर सुनामीको संभावना भने नरहेको भुकम्पविदले जनाएका छन् । आइरल्याण्डका धेरै भुभागहरु न्यु क्यालिडोनिया , भानुआटु लागाएकातका क्षेत्रहरुमा उक्त भुकम्पको धक्का महशुस गरिएको थियो ।
मेक्सिकोमा गएकाे पहिरोमा ४० को मृत्यु

मेक्सिकोमा गएकाे पहिरोमा ४० को मृत्यु

    प्रकाशित मितिः २५ श्रावण २०७३, मंगलवार ०८:१९
उष्ण कटिवंघीय तुफान अर्लका कारण मेक्सिकोमा गएको पहिरोमा परी यसहप्ता कम्तिमा ४० जनाको मृत्यु भएको छ । मौसमविज्ञहरुले अमेरिकी प्रशान्त महासागर तटमा पनि अझै आँधी आउने खतरा रहेको बताएका छन् । मेक्सिको प्युबला मध्यक्षेत्रमा भएको एक पहिरोमा १५ बालबालिकासहित २९ व्यक्तिको मृत्यु भएको हो । त्यसैगरी बेराक्रुजमा गएको यस्तै एक पहिरोमा परी ११ जना अरू नागरिकको मृत्यु भएको बेराक्रुजका गभर्नरले बताएका छन् । ब
भारतीय सैन्य विमान दुर्घटना

भारतीय सैन्य विमान दुर्घटना

    प्रकाशित मितिः १२ श्रावण २०७३, बुधबार ०८:१७
भारतीय वायुसेना (आईएएफ) को तालिम प्रयोजनका लागि प्रयोग गरिने जेट विमान पश्चिम मिडनापुरको कालाइकुण्ड वायुसेना आधार शिविरबाट उडेको केही मिनेटमै बिहीबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । विमानभित्र रहेका दुई विमान चालकलाई सुरक्षित निकालिएको प्राप्त समाचारमा बताइएको छ । हक एडभान्स जेट ट्रेनर उडेको केही समयमै आधार शिविरको सीमा क्षेत्र मै बिहीबार करिब ११ बजे दुर्घटनाग्रस्त भएको