
विद्राेहीद्वारा स्कुलमा अाक्रमण, १० विद्यार्थीकाे मृत्यु
प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार ०४:१५
अरब नेतृत्वको गठबन्धनद्वारा यमनी विद्रोहीको पकड रहेको राज्यको उत्तरी क्षेत्रमा शनिबार गरेको हवाई आक्रमणमा परी कम्तिमा १० बालबालिकाको मृत्यु भएको डक्टर विदआउट बोर्डर्स ९एमएसएफ० ले आइतबार जनाइएको छ ।
एमएसएफका प्रवक्ता मलाक सहेरले हैदानस्थित कोरानिक नामको विद्यालयमा अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा १५ वर्ष मुनिका १० बालबालिकाको मृत्यु भएको र २८ जना घाइते भएको पुष्टि गर्नुभएको छ ।
घ