☰ open Loading... 6 November 2025|  

बजार

भूकम्पपीडितलाई अस्थायी आवासकाे दोस्रो किस्ता निकासा

भूकम्पपीडितलाई अस्थायी आवासकाे दोस्रो किस्ता निकासा

    प्रकाशित मितिः ११ फाल्गुन २०८०, शुक्रबार ०९:११
जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितलाई राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम निकासा गरेको छ। दोस्रो किस्ता उपलब्ध गराउन थप ९० करोड रुपैयाँ निकासा भएको हाे। यसमध्ये ५० करोड जाजरकोट र ४० करोड रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइएको छ। अस्थायी आवास निर्माण गर्न अहिलेसम्म कुल ३ अर्ब १६ करो
कर्णालीमा कुपोषण घटाउन पौष्टिक चामल

कर्णालीमा कुपोषण घटाउन पौष्टिक चामल

    प्रकाशित मितिः १० फाल्गुन २०८०, बिहीबार ११:११
कर्णालीका पाँच जिल्लामा कुपोषण दर घटाउन पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल सहुलियत दरमा वितरण हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल वितरण गर्ने भएको हो । पौष्टिक तत्व भएको चामल वितरणका लागि मेसिनरी तथा अन्य सामग्रीहरु विश्व खाद्य कार्यक्रमको सहयोगमा बर्दियाको राजापुर र जनकपुरमा जडान गरी परीक्षण उत्पादन समेत सफल भएपछि पोषणअव
सुर्खेतमा ३२ हजार बालबालिकालाई खोप लगाईने

सुर्खेतमा ३२ हजार बालबालिकालाई खोप लगाईने

    प्रकाशित मितिः ९ फाल्गुन २०८०, बुधबार १७:०२
दादुरा रुवेला खोप अभियान अन्र्तगत सुर्खेतमा ३२ हजार बालबालिकालाई खोप लगाईने भएको छ । सुर्खेतमा दुई चरणमा ५ सय ७ खोप केन्द्रबाट ३२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जनाईएको हो । पहिलो चरणमा फागुन १३ देखि १५ गतेसम्म गुर्भाकोट, भेरीगंगा र लेकबेंसी नगरपालिका, चिङ्गाड र बराहताल नगरपालिकामा खोप लगाईने छ भने दोस्रो चरणमा फागुन २१ गते २५ गतेसम्म विरेन्द्रनगर नगरपालिका, सिम्ता गाउँपालिका, चौकुले

बाढी प्रभावित विद्युत् आयोजनालाई बिमा कम्पनीले भुक्तानी दिएनन्

    प्रकाशित मितिः ८ फाल्गुन २०८०, मंगलवार १५:३५
गत असारको पहिलो साता आएको बाढी पहिरोबाट प्रभावित जलविद्युत् आयोजनाले नौ महिना बित्दा पनि बिमा कम्पनीले समयमै भुक्तानी नगर्दा समस्या परेका छन्। गत असारमा आएको बाढीपहिरोले पूर्वका चार जिल्लामा रहेका ३१ वटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो। जलविद्युत् प्रवद्र्धकहरूले लाखौं रूपैयाँ बिमाबापतको प्रिमियम शुल्क तिरे पनि बिमा कम्पनीले समयमै भुक्तानी नगर्दा मर्कामा परेको गुनासो गरेका छन्। स्व

कर्णालीमा लगानी सम्मेलन वैशाख १९ र २० गते हुने

    प्रकाशित मितिः ७ फाल्गुन २०८०, सोमबार १२:०७
०७६ देखिनै लगानीकर्तालाई आकर्षित गराउने भनेर लगानी सम्मेलनको तयारी भएको कर्णालीमा अहिलेसम्म हुन सकेको थिएन । यसअघि फागुन महिनाभित्रै लगानी सम्मेलन गर्ने भने पनि त्यो भाका ०८१ वैशाखका लागि सरेको हो । प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीका अनुसार मन्त्रिपरिषद्को बैठकले योजना आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा निर्देशन समिति प
वडाध्यक्षलाई कार्यपालिका बैठकमा बस्न रोक

वडाध्यक्षलाई कार्यपालिका बैठकमा बस्न रोक

    प्रकाशित मितिः ५ फाल्गुन २०८०, शनिबार १४:५८
रास्कोट नगरपालिका वडा ४ का अध्यक्ष दिनेश सज्याललाई कार्यपालिका बैठकमा बस्न रोक लगाइएको छ। रास्कोट मेयर प्रमुख धर्मराज शाहीले जनयुद्ध दिवसका दिनमा वडा कार्यालय खुला गरेको र बिदा नगरेको भन्दै कार्यपालिका बैठकमा बस्ने अधिकार नभएको भन्दै बाहिर जान आदेश दिएका छन्। फागुन १ मा रास्कोट नगरपालिकाले नगरभरि सार्वजनिक बिदा दिएको थियो भने वडा नं ४ मा भने वडाध्यक्ष दिनेश सज्यालले एक पार्टीको उत्सव भएको भन
सहकारी पीडितहरूद्वारा काठमाडौँ ठप्प पार्ने चेतावनी

सहकारी पीडितहरूद्वारा काठमाडौँ ठप्प पार्ने चेतावनी

    प्रकाशित मितिः ३ फाल्गुन २०८०, बिहीबार २०:०७
फागुन ६ गते सहकारी विभागमा धर्ना दिएर आन्दोलनको सुरुवात गर्ने, ८ गतेबाट काठमाडौँ, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्ने र चैत १ गते देशैभरका पीडितले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताइएको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुश्लव केसीले आफूहरूले सहकारी पीडितहरूको पक्षमा यसअघि सरकारसँग गरेको सम्झौता अहिलेसम्म कार्यान्वयनको प्रयाससमेत नभ
अभिभावकका ५ बानी, जसले बच्चामा पार्छ नकारात्मक प्रभाव

अभिभावकका ५ बानी, जसले बच्चामा पार्छ नकारात्मक प्रभाव

    प्रकाशित मितिः १ फाल्गुन २०८०, मंगलवार १४:३४
अभिभावकले आफ्ना सन्तानले कहिले पनि दु:ख नपाउन्, सधैं खुसी रहुन् भन्ने चाहना राख्छन् । यो स्वभाविक पनि हो । आफ्ना सन्तानले दु:ख पाएको, उनीहरुको आँखाबाट आँसु झरेको कसले पो चाहन्छ र ? तर कतिपय अवस्थामा आवश्यकताभन्दा बढी माया देखाउनुको नकारात्मक प्रभाव पनि पर्न सक्छ । बालबालिकालाई आवश्यकताभन्दा धेरै माया देखाउनु लेबनानी कवि तथा लेखक खलिल जिब्रानको एउटा प्रख्यात भनाइ छ, ‘सन्तान तपाईंको माध्यमब
कर्नालीका मर्म : गौरवमय इतिहासदेखि भविष्यको खोजीसम्म

कर्नालीका मर्म : गौरवमय इतिहासदेखि भविष्यको खोजीसम्म

    प्रकाशित मितिः २८ माघ २०८०, आईतवार १६:५३
नुन पाउँथ्यो, ऊन पनि पाउँथ्यो, कर्नालीका गाउँमा लागेन पारिलो घाम, राजनीतिका नाउँमा कर्नाालीको कथा तुमीकन क्या था ? डा. दीपेन्द्र रोकायाद्धारा लिखित ‘कर्नालीका मर्म’ पुस्तकमा उल्लेखित गीत हो यो । उक्त पुस्तक कर्नाली (कर्णाली) को विगत, वर्तमान र भविष्यलाई केन्द्रमा राखेर लेखिएको छ । अझ भन्नुपर्दा रोकायाले हिजोको कर्नालीलाई पुस्तकमा प्रस्टसँग चित्रण गरेका छन् । आइतबार उक्त पुस्तकमाथि व
सहकारी ठगी मुद्दाका सिजापति कतारमा पक्राउ

सहकारी ठगी मुद्दाका सिजापति कतारमा पक्राउ

    प्रकाशित मितिः २७ माघ २०८०, शनिबार १८:४१
सहकारी ठगी मुद्दाका अभियुक्त नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ३८ वर्षीय गणेश सिजापतिलाई इन्टरपोलमार्फत कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ। सहकारी ठगीमा फरार रहेका नेपालगन्ज उपमहानगरपालिका– ४ गणेशपुरका सिजापतिलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको हो। काठमाडौंको तीनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक सिजापतिविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो।