☰ open Loading... 6 November 2025|  

बजार

दोस्रो एकदिवसीय: क्यानडाविरुद्ध नेपाल ४ विकेटले विजयी

दोस्रो एकदिवसीय: क्यानडाविरुद्ध नेपाल ४ विकेटले विजयी

    प्रकाशित मितिः २७ माघ २०८०, शनिबार १८:३०
नेपालले क्यानडाविरूद्धको तीन एक दिवसीय खेलको सिरिज जितेको छ। क्यानडाविरुद्धको आज भएको दोस्रो खेलमा चार विकेट लिएर नेपालले उक्त सिरिजमाथि कब्जा जमाएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर क्यानडाले पहिला फिल्डिङ गर्ने निर्णय गर्‍यो। क्यानडाले नेपालसामु दुई सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले उक्त विजयी लक्ष्य ४५ दशमलव एक ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका तीन
सामूहिक आलुखेतीमा आमासमूह

सामूहिक आलुखेतीमा आमासमूह

    प्रकाशित मितिः २६ माघ २०८०, शुक्रबार ११:४८
परम्परागत रुपमा गरिँदै आएको गहुँ तथा तोरीखेतीबाट राम्रो आम्दानी नभएपछि म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका महिलाले सामूहिक आलुखेती गरेका छन्। अम्बोट आमा समूहमा आबद्ध ३० महिलाले ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेका हुन्। कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा कृषि उत्पादन प्रवद्र्धन आयोजनाअन्तर्गत सो समूहलाई रु तीन लाख अनुदानबाट दुईवटा हाते ट्र्याक्टर, औजार, स्प्रे मेसिन, सिँचाइ पाइपलगायत
७ घरेलु उपाय, जसले कब्जियतबाट छुट्कारा दिन्छ

७ घरेलु उपाय, जसले कब्जियतबाट छुट्कारा दिन्छ

    प्रकाशित मितिः २५ माघ २०८०, बिहीबार १६:१६
कब्जियतको समस्याबाट हरेक व्यक्ति कुनै न कुनै बेला पीडित भइरहेका हुन्छन् । कसैलाई यो क्षणिक हुन्छ भने कसैलाई लामो समयसम्म पनि हुनसक्छ । कब्जियत हुने मुख्य कारण खानपान हो । पाचन प्रणालीमा गडबडी र शरीरमा रेसादार तथा फाइबरयुक्त खानेकुरा कमी भएमा कब्जियतले सताउँछ । अत्यधिक जंकफुड, प्याकेजिङ फुड, माछामासु, प्रशोधित पेय पदार्थ र प्रशोधित खानेकुराको सेवनले कब्जियत हुन्छ । कब्जियत हुँदा दिसा समयमा
फेसबुकका २० वर्ष : चार कुरा जसमार्फत् संसार बदल्यो फेसबुकले

फेसबुकका २० वर्ष : चार कुरा जसमार्फत् संसार बदल्यो फेसबुकले

    प्रकाशित मितिः २५ माघ २०८०, बिहीबार १६:११
यहाँ रहेको तस्वीर हेर्नुहोस् । त्यतिबेला फेसबुक यस्तो देखिन्थ्यो र त्यसबेला यसको नाम थियो ‘द फेसबुक’ । यो २० वर्ष पुरानो कुरा हो जब मार्क जुकरबर्गले आफ्ना केही साथीहरुसँग मिलेर यसलाई सार्वजनिक गरेका थिए । विश्वको सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफर्म फेसबुकलाई त्यसबेलादेखि अहिलेसम्म दर्जनौंपटक रि–डिजाइन गरिसकिएको छ । तर यसको उद्देश्य उही हो, मानिसहरुलाई अनलाइनमा जोड्नु वा उनीहरुको बीच सम्प
‘भ्यालेन्टाइन डे’मा  ३ लाख ५० हजार स्टिम गुलाफ माग

‘भ्यालेन्टाइन डे’मा ३ लाख ५० हजार स्टिम गुलाफ माग

    प्रकाशित मितिः २५ माघ २०८०, बिहीबार ०९:२१
फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए । मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको उहाँको भनाइ छ । यस वर्ष रातो गुलाफ प्रतिस्टिम रु ८० देखि एक सयसम्म पर्ने उनल
बाँसका सिन्का उत्पादन गर्दै काठेखोला

बाँसका सिन्का उत्पादन गर्दै काठेखोला

    प्रकाशित मितिः २५ माघ २०८०, बिहीबार ०९:१२
काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्रांगारिक मल, चिया र बाँसका सिन्का उत्पादन गर्ने भएको छ। दुई वर्षदेखि काठेखोला– ७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको र उपकरण जडान गरेर उत्पादनमा लाग्ने भएको हो। संघीय सरकारको तीन करोड लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत् पुर्‍याइसकेको हुँदा बनेका संरचनामा उद्योग सञ्चालन गर
आन्तरिक हवाई उडानको तयारीमा कर्णाली सरकार

आन्तरिक हवाई उडानको तयारीमा कर्णाली सरकार

    प्रकाशित मितिः २४ माघ २०८०, बुधबार ०९:४३
कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ। प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको हो। प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा विस्तारका लागि पटक–पटक गरेको आग्रहलाई नेपाल वायुसेवा निगमले कार्यान्वयनमा ल्
मोटोपन, मधुमेह र मदिरा

मोटोपन, मधुमेह र मदिरा

    प्रकाशित मितिः २३ माघ २०८०, मंगलवार १०:२१
तीन, चार दशकअघिसम्म पनि विश्वको ठूलो हिस्सामा खान्कीको अभाव थियो। मानिस भोजनको कमीले हुने कुपोषणजन्य रोगको सिकार थिए। अहिले अवस्था फेरियो। चाहिनेभन्दा अधिक भोजन गर्ने र अस्वस्थकर चलानी खानामा बाँच्ने समूह चुलियो। मोटा मानिसको संख्या बढ्यो। मानिसको तौल बढ्दा धेरै रोग भित्रने मात्र होइन, अल्पायुमै मृत्यु हुनेको संख्यासमेत अकासियो। क्यान्सर, मुटुका समस्यादेखि चिनी रोगसम्मको मुख्य जड भयो वजन। अत्यध
कर्णालीका नयाँ प्रहरी प्रमुखलाई पत्रकारको सुझाव

कर्णालीका नयाँ प्रहरी प्रमुखलाई पत्रकारको सुझाव

    प्रकाशित मितिः २२ माघ २०८०, सोमबार १६:२१
सरुवा भएका आएका कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) लाल मणि आचार्यलाई सुर्खेतमा कार्यरक्त पत्रकारहरुले सवारी चेकजाँच र लागुऔषध नियन्त्रणमा विशेष रुपमा काम गर्नुपर्ने बताएका छन् । पत्रकारसंग भेटघाट कार्यक्रममा डिआइजी आचार्यलाई सवारी चेक, लागुऔषध नियन्त्रण, प्रहरी गस्ति बढाउनुपर्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्ने सुझाव पत्रकारहरुले दिएका हुन् । नयाँ सुरुवा भएर आएका डिआइजी आचार्यले प्र
प्रदेशसभामा ७ विधेयक टेबुल, ४ प्रमाणीकरण

प्रदेशसभामा ७ विधेयक टेबुल, ४ प्रमाणीकरण

    प्रकाशित मितिः २२ माघ २०८०, सोमबार १५:५२
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालमा ७ वटा विधेयक टेबुल भएकोमा ४ वटा विधेयक प्रमाणीकरण भएको छ। अन्य ३ वटा विधेयक भने विषयगत समितिमा छलफलका लागि पठाइएको छ। सो विधेयक हालसम्म विचाराधीन अवस्थामा छ। २०८० साउन ११ गते प्रमाणीकरण भएका विधेयकहरूमा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० असार ३१ गते कर्णाली प्रदेश आर्थिक विधेयक २०८०, २०८० असार ३१