☰ open Loading... 6 November 2025|  

बजार

बढ्यो सुन चाँदीको मूल्य

बढ्यो सुन चाँदीको मूल्य

    प्रकाशित मितिः २१ आश्विन २०८०, आईतवार ११:५८
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ . आइतबार छापावाल सुनको मूल्य एक लाख सात हजार ६००, तेजावी सुनको मूल्य एक लाख सात हजार १०० र चाँदीको मूल्य एक हजार ३३० रुपैयाँ तोकिएको छ । यस अघि शुक्रबार एक लाख सात हजार ३०० मा छापावाल सुन, एक लाख ६ हजार ८०० मा तेजावी सुन र एक हजार ३१० रुपैयाँ तोलामा चाँदीको खरिदबिक्री भएको थियो ।

दाङमा २० करोड लगानीमा सिनेमा हल निर्माण

    प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार १५:३२
दाङ जिल्लाकै पहिलो मल्टिप्लेक्स सिनेमा हल तयार भएको छ। घोराहीका दुई युवा विजय रावत र चेतनजंग रानाले झन्डै २० करोड रुपैयाँ खर्चेर सुविधासम्पन्न मल्टिप्लेक्स सिनेमा हल निर्माण गरेका हुन्। घोराही उपमहानगरपालिका-८ सौंडीकुलामा उनीहरूले झन्डै तीन वर्ष पहिला सिनेमा हल बनाउन सुरू गरेका थिए। जग्गासहित हल निर्माण गर्दा २० करोड जति खर्च पुगेको प्रबन्ध निर्देशक विजय रावतले बताए। भिएफएक्स सिनेमाज’ नामको
४ करोड राजश्व छली गर्ने पक्राउ

४ करोड राजश्व छली गर्ने पक्राउ

    प्रकाशित मितिः १८ आश्विन २०८०, बिहीबार १५:५७
झन्डै ४ करोड राजश्व चुहावटको मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कपिलवस्तुको शिवराज नगरपालिका-४ घर भई हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ बस्ने कुतबुद्दिन शेषलाई बुधबार पक्राउ गरेको हो। ३६ वर्षका शेषलाई कपिलवस्तुको चन्द्रौटाबाट पक्राउ गरिएको हो। उनीविरूद्ध नेपाल पान मसला उद्योग चलाउँदा ३ करोड ९९ लाख १० हजार ९०३ रु
औषधिको रुपमा मकैको जुँगा

औषधिको रुपमा मकैको जुँगा

    प्रकाशित मितिः १७ आश्विन २०८०, बुधबार १४:१७
हामी प्रायले हरियो मकै पोलेर वा उसिनेर खाएका छौँ। यो पोषिलो पनि हुन्छ। यससँगै भएको मकैको जुँगा पनि स्वास्थ्यवद्र्धक हुन्छ भन्ने कुराचाहिँ हामी कमैलाई थाहा छ। त्यसैले मकैको जुँगा हामीले त्यसै फ्याँकिरहेका हुन्छौँ। तर मकैको जुँगा मधुमेह, उच्च रक्तचापसहित विभिन्न स्वास्थ्य समस्यामा लाभदायक हुन्छ । परम्परागत स्वास्थ्योपचारमा यसको उपयोग हुँदै आए पनि यसलाई सबैभन्दा पहिले औषधिका रुपमा दर्ज गर्ने व्यक्ति

सहकारीमाथि महानगरले थाल्यो कारबाही

    प्रकाशित मितिः १७ आश्विन २०८०, बुधबार ११:५६
काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीलाई कडाइ गर्ने भएको छ । महानगरका अनुसार सहकारीमाथि कडाइस्वरूप अनुगमनलाई तीव्रता दिने, सहकारी एकीकरणमा प्रोत्साहन गर्ने र मापदण्डविपरीतका सहकारी खारेज गरिने भएको छ । महानगरमा दुई सय ४२ वटा सहकारीविरुद्ध झन्डै ६ हजार उजुरी दर्ता भएका छन् । त्यसमध्ये ७३ वटा सहकारीलाई कारबाही गर्नका लागि महानगरले प्रहरीमा नाम पठाइसकेको छ । महानगरका सहकारी विभ
‘जवान’ बन्यो भारतमा ६०० करोड कमाउने पहिलो बलिउड फिल्म

‘जवान’ बन्यो भारतमा ६०० करोड कमाउने पहिलो बलिउड फिल्म

    प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार १३:१४
शाहरुख खान स्टारर ‘जवान’ले प्रदर्शनको २५ औं दिनमा भारतीय बक्स अफिसमा नयाँ कीर्तिमान रचेको छ । एट्ली निर्देशित फिल्मले चौथो सातामा कमाइमा बेञ्चमार्क खडा गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ‘जवान’ ६०० करोड भारु कमाउने पहिलो बलिउड फिल्म बनेको छ । ‘एक जनाको लागि एक टिकट फ्री’ अफरले फिल्मलाई फाइदा पुगेको विश्लेषण गरिएको छ । चौथो सप्ताहन्तमा शनिबार र आइतबार ‘जवान’ले भारतमा १७.३ करोड भारु नेट क
सुन चाँदीको मूल्य घट्यो

सुन चाँदीको मूल्य घट्यो

    प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार १३:०९
सोमबार पनि सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ । आइतबार एक लाख ८ हजार रुपैयाँ तोलामा छापावल सुनको कारोबार भएको थियो । आजका लागि तेजावी सुनको मूल्य एक लाख ७ हजार ४ सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ७ हजार ५ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै,चाँदीको मूल

दसैँमा सधैँ चिनीको कालोबजारी

    प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार ०६:५३
प्रत्येक वर्षको दसैँ, तिहार र छठमा जस्तै यो वर्षको चाडबाडमा समेत चिनीको मूल्य अचाक्ली बढेको छ । नेपालमा प्रत्येक वर्षको दसैँलगायत मुख्य चाडमा व्यापारीहरूले चिनीको मूल्यमा चलखेल गर्दै आएका छन् । यो वर्षको चाडबाड नजिकिएसँगै आयातकर्ता र बिक्रेताले चिनीको मूल्यमा प्रतिकिलो ३० रुपैयाँसम्म बढाइसकेका छन् । एक महिना अघिसम्म खुद्रा बजारमा प्रतिकिलो १०५ रुपैयाँ रहेको चिनीको मूल्य यति बेला बढेर १३० देखि

ग्यासको मूल्य सिलिन्डरमा २१५ रुपैयाँ बढ्यो

    प्रकाशित मितिः १३ आश्विन २०८०, शनिबार २१:१२
नेपाल आयल निगमले खाना पकाउने ग्यासको भाउमा भारी वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसन(आईओसी)बाट मूल्य बढेर आए पछि ग्यास सहित डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको निगमले जनाएको छ । निगमले खाना पकाउने ग्यास सिलिन्डरमा २ सय १५ रुपैयाँ मूल्य बढाएको छ । अब ग्यासको मूल्य २१ सय १० रुपैयाँ पुगेको छ । त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ, पेट्रोलको प्रतिलिटर २ रुपैय
डा.पन्तको “मुस्कानका शब्द” नामक गीत सार्वजनिक

डा.पन्तको “मुस्कानका शब्द” नामक गीत सार्वजनिक

    प्रकाशित मितिः ९ आश्विन २०८०, मंगलवार १३:११
स्वास्थ्य सेवा बिभागमा कार्यरत डा. निरन्जन पन्तको “मुस्कानका शब्द” नामक गीत सार्वजनिक भएको छ। आफैं स्वर शब्द संगीतमा रहेको गीतको भिडियो सहित सार्वजनिक भएको हो। गीत सबै खाले संगीत पारखीहरुको रोजाई बन्न सक्छ। किन भने गीतमा लोक, आधुनिक र शास्त्रीय संगीतको फिउजन गरिएकाले बिल्कुल नयाँ स्वादको गीत रहेकोले सबै खाले श्रोता दर्शकले रुचाउने विश्वास गरिएको छ। डा. पन्त लामो समय देखि नेपालका दुर्गम गाउँ वस्त