आयो देब घुघी खुवाउन…
प्रकाशित मितिः २६ आश्विन २०७७, सोमबार १४:२०
नेपालगन्ज ,- थारु कला संस्कृतीको आफ्नै महत्व रहेको छ । हराएका थारु संस्कृतीलाई गित मार्फत म्यूजिक भिडियो बनाईएको छ । थारु गित आयो दब घुघी खुवाउन सार्वजनिक भएको हो ।
थारुहरुका कहिले आफनै भेषभुषा त कहिले आफनै विभिन्न थरिका खानपान जोडिएको हुन्छ । थारु समुदायका सस्कृतीहरुलाई विषयबस्तु बनाएर तयार पारिएको गितको म्यूजिक भिडियो घोघँीको विषयमा तयार पारीयको छ ।
बर्दियाको जगटिया म्यूजिक भिडियोको छायाकं









