☰ open Loading... 22 April 2025|  

मेरो व्यवसाय

भेडाच्याङ्ग्रा बेच्न जुम्लाबाट हिँडेर १७ दिनमा बेनी

    प्रकाशित मितिः २३ आश्विन २०८०, मंगलवार १२:१२
कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७औँ दिनमा आज म्याग्दीको सदरमुकाम बेनी आइपुगेको हो । ‘हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौँ’, उनले भने, ‘यहाँ ल्याइपुर्‍याउँदा
पर्यटक कुरिरहेको बेगनास ताल

पर्यटक कुरिरहेको बेगनास ताल

    प्रकाशित मितिः २२ आश्विन २०८०, सोमबार १८:५८
शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिए । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिन्थे । ‘यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै !’, पाण्डेले भने, ‘मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ ।’ शनिबार २ बजेसम्म जेनतेन पचास आन्तरिक पर्यटकले मात्र डुङ्गामा ताल सयर गरेका उनले बताए । बेगनास
कर्णालीका सार्वजनिक यातायातमा ‘संयुक्त कार्यदल’ को अवरोध, सिण्डिकेट कि नियमन?

कर्णालीका सार्वजनिक यातायातमा ‘संयुक्त कार्यदल’ को अवरोध, सिण्डिकेट कि नियमन?

    प्रकाशित मितिः २२ आश्विन २०८०, सोमबार ०७:१७
सुर्खेतमा केही वर्षसम्म साम्य भएको यातायात व्यवसायीहरूबीचको विवाद फेरि बल्झिन थालेको छ। केही वर्ष अघिसम्म यातायात प्रालिहरूबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुँदा सार्वजनिक यातायातमा सिण्डिकेट समेत लाग्ने गरेको थियो। कोभिडको बीचमा सबै व्यवसायीहरूको सहमतिमा संयुक्त यातायात व्यवस्थापन कार्यदल बनेपछि विवाद सुल्झिएको थियो। यातायातमा एकद्वार प्रणाली समेत लागु भएको थियो। अहिले केही यातायात प्रालि र व्
गाईको गोबरबाट धुपबत्ती र दियो

गाईको गोबरबाट धुपबत्ती र दियो

    प्रकाशित मितिः २१ आश्विन २०८०, आईतवार ०७:४८
कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ। सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको हो। टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत्ती र गोबरका सामग्री निर्माणबारे भारतको काशीपुर गएर तालिम लिएर आएका छन्। तालिमपछि धुपबत्ती र दि
वीरगञ्जबाट राजस्व संकलन घट्दै

वीरगञ्जबाट राजस्व संकलन घट्दै

    प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार १९:१५
राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन क्रमिक रुपमा घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व संकलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व संकलन गरेको जनाएको छ । चालु आवको साउनका लागि भन्सार विभागले १५ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा ३ अर्ब ७५
धानमा फड्के किराको प्रकोप, किसान चिन्तित

धानमा फड्के किराको प्रकोप, किसान चिन्तित

    प्रकाशित मितिः १९ आश्विन २०८०, शुक्रबार ०७:२७
बियाँ लाग्ने बेला भएको अवस्थामा नुवाकोटको अधिकांश स्थानमा धानबालीमा रोगको प्रकोप बढेको छ। गत असार र साउनमा रोपिएको धानमा फड्के किराले आक्रमण गरेपछि नुवाकोटमा हजारौ किसानले लगाएको धान नष्ट भएको छ। विदुर र बेलकोटगढी नगरपालिका, लिखु र सुर्यगढी गाउंपालिकामा लगाइएको धानबालीमा फड्के किराको संक्रमण रहेको जिल्ला कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ। दुई सातादेखि नुवाकोटका एक जार पाँच य रोपनी क्षे
पोखरा, काठमाडौंदेखि विदेशसम्म पुग्छ दमेकका किसानले बनाएको बाँकोको गुन्द्रुक

पोखरा, काठमाडौंदेखि विदेशसम्म पुग्छ दमेकका किसानले बनाएको बाँकोको गुन्द्रुक

    प्रकाशित मितिः १८ आश्विन २०८०, बिहीबार ०५:०१
एक पटक बाँकोको स्वाद लिएका जो–कोहीलाई लोभ्याउने गरी यहाँका किसानले जंगलमा संकलन गरेको बाँकोको गुन्द्रुक ‘लेबलिङ’ र ‘प्याकेजिङ’ गरेर बजारमा ल्याएका छन् । छुँदै चिलाउने वनस्पतिलाई सहरका भान्सामा पुर्‍याउने अभियान यहाँका किसानले थालेका हुन्। समूहमा आबद्ध किसानले जंगलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण गर्न थालेको तीन वर्ष भयो। बाँकोले गाउँ-सहर जोडेको छ भने दुःख किसान
सुन चाँदीको मूल्य घट्यो

सुन चाँदीको मूल्य घट्यो

    प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार १३:०९
सोमबार पनि सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ । आइतबार एक लाख ८ हजार रुपैयाँ तोलामा छापावल सुनको कारोबार भएको थियो । आजका लागि तेजावी सुनको मूल्य एक लाख ७ हजार ४ सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ७ हजार ५ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै,चाँदीको मूल
जुम्लामा पहिलो पटक स्याउ प्रशोधन मेसिन सञ्चालनमा

जुम्लामा पहिलो पटक स्याउ प्रशोधन मेसिन सञ्चालनमा

    प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार ०६:४८
जुम्लामा स्याउ प्रशोधन तथा ग्रेडिङ लागि पहिलो पटक ग्रेडिङ मेसिन सञ्चालनमा ल्याइएको छ। जुम्लाको गुठिचौर-५ मा अवस्थित गुठिचौर एग्रो फर्म प्रालिले ग्रेडिङ मेसिन ल्याएर स्याउको प्रशोधन थालेको हो। पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार ग्रेडिङ मेसिन उद्घाटन गर्दै गुणस्तरीय स्याउको निर्यातमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। ग्रेडिङ मेसिनले स्याउको आकार छनौट गरेर मूल्य निर्धारणमा सघा
अतिविपन्न समुदायका महिलाहरुले सिफारिस पाएनन

अतिविपन्न समुदायका महिलाहरुले सिफारिस पाएनन

    प्रकाशित मितिः १० आश्विन २०८०, बुधबार १०:३४
दैलेखको नारायण नगरपालिका –११ का स्थानीय महिलाहरुको आफुले सिपमुलक कार्यक्रममा सहभागी हुनका लागि वडा कार्यालयले सिफारिस नदिएको आरोप लगाएका छन् । आर्यआर्जनका लागि सिपमुलक कार्यक्रममा वडाको सिफारिस आवश्यक पर्ने गर्दछ । जसका लागि स्थानीय महिलाहरुले आवेदन दिएका थिए तर, वडाले सिफारिस नगरेपछि निराश भएका हुन् । वडा कार्यालयले विभिन्न बाहाना गरेर सिफारिस दिन नमानेका कारण आफुहरु कार्यक्रममा सहभागी