☰ open Loading... 7 April 2025|  

मेरो व्यवसाय

कर्णालीमा वृहत रुपमा उद्यमशीलता प्रेणा सम्मेलन हुँदै

कर्णालीमा वृहत रुपमा उद्यमशीलता प्रेणा सम्मेलन हुँदै

    प्रकाशित मितिः १८ असार २०८१, मंगलवार १६:४८
कर्णालीमा उद्यमशीलता प्रेणा सम्मेलन हुने भएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानको आयोजनामा कर्णालीमा उद्यमशीलता बृद्धि गर्न उद्यमशीलता प्रेणा सम्मेलन आयोजना गर्न लागिएको हो । उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानका संयोजक भुपेन्द्रजंग शाहीले मंगलबार पत्रकार सम्मेलन गरी कर्णालीमा आयोजना हुन लागेको उद्यमशीलता प्रेणा सम्मेलनका बिषयमा जानका
मार्सी धान लगाईएको सिंजा उपत्यका

मार्सी धान लगाईएको सिंजा उपत्यका

    प्रकाशित मितिः ९ असार २०८१, आईतवार १२:४९
जुम्लाको सिंजा उपत्यकामा रोपिएको मार्सी धान । विश्वकै अग्लो स्थानमा फल्ने मार्सीलाई देशविदेशमा नासोका रुपमा पठाईने गरिन्छ । यो धानको चामल रातो हुने गर्दछ ।
गोर्खा बुअरीलाई २ लाख रुपैयाँ जरिवाना

गोर्खा बुअरीलाई २ लाख रुपैयाँ जरिवाना

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार ११:१४
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गोर्खा बुअरीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । इजाजतपत्र नभएको आपूर्तिकर्तामार्फत श्रमिक आपूर्ति गरी गैरकानूनी रूपमा काममा लगाएको भन्दै विभागले कारबाही स्वरूप जरिवाना गरेको हो । उक्त विषयमा विभागले स्पष्टीकरण माग गरेको थियो । स्पष्टीकरण नदिई श्रमिक आपूर्ति गर्ने काम गरेको भन्दै श्रम ऐन, २०७४ को दफा १६३(क) अनुसार दुई लाख जरिवाना गरिएको विभागका निर्देशक मणि
फेरि बढ्याे सुनकाे भाउ

फेरि बढ्याे सुनकाे भाउ

    प्रकाशित मितिः २ असार २०८१, आईतवार १४:५४
स्थानीय बजारमा पहेंलो धातुको मूल्य तोलामा एक हजार छ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई सय रूपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४२ हजार आठ सय रूपैयाँ निर्धारण भएको छ। तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य भने स्
कमिसन नपाउँदा वडा अध्यक्षले कुटे उपभोक्ता समितिका अध्यक्ष

कमिसन नपाउँदा वडा अध्यक्षले कुटे उपभोक्ता समितिका अध्यक्ष

    प्रकाशित मितिः ३२ जेष्ठ २०८१, शुक्रबार १२:४२
कालिकोटको शुभकालीका गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले आफुले योजनाबाट कमिसन नपाएपछि उपभोक्त समितिका अध्यक्ष जक्तबहादुर शाहीमाथि कुटपिट गरेका छन्। खिम्लि घट्टेखेतदेखि घट्टेगाडसम्म सडक स्तरउन्नतिका लागि आएको बजेटबाट ५ प्रतिशत कमिसन मागेको र नदिएपछि सडकस्तर उन्नति योजनाका अध्यक्ष शाहीलाई कुटेका हुन्। पिडित अध्यक्ष शाहीका अनुसार आफू रोजगारको अध्यक्ष भएको र काम गरेको रकम सि
मौरीपालन गरेर वार्षिक २५ लाखसम्म आम्दानी

मौरीपालन गरेर वार्षिक २५ लाखसम्म आम्दानी

    प्रकाशित मितिः २५ जेष्ठ २०८१, शुक्रबार १५:१६
पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो। विसं २०६३ मा १० हजारको लगानीमा दुइटा घारबाट सुरु भएको उनको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’का रुपमा विस्तार भएको छ। सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ। ‘मौरीको स्थानीय स्रोत केन्द्रका रुपमा उद्योगलाई विकास गरेका छौँ, हालसम्म एक करोड बढी लगानी भइसक
नेपालमा डाक्टरको संख्या ४५ हजार ४ सय ९८

नेपालमा डाक्टरको संख्या ४५ हजार ४ सय ९८

    प्रकाशित मितिः १४ जेष्ठ २०८१, सोमबार ०५:२७
नेपालमा चिकित्सकको संख्या ४५ हजार ४ सय ९८ पुगेको छ। यो २०८० पुस मसान्तसम्मको तथ्याङ्क हो। अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, ४ हजार ८ सय ८३ दन्त चिकित्सक र १० हजार ५ सय ८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन्। जसमध्ये पुरुष ६४.१ र महिला ३५.९ प्रत
कैलालीमा आलु उत्पादन बढ्यो

कैलालीमा आलु उत्पादन बढ्यो

    प्रकाशित मितिः ९ जेष्ठ २०८१, बुधबार १३:१२
गत वर्षको तुलनामा यो वर्ष कैलालीमा आलु उत्पादन छ प्रतिशतले बढेको छ। जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीका अनुसार गत वर्ष चार हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ६७ हजार सात सय ६० मेट्रिक टन आलु उत्पादन भएको थियो। यस वर्ष चार हजार पाँच सय ८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ७२ हजार एक सय ३० मेट्रिक टन उत्पादन भएको छ। गत वर्षको तुलनामा यस वर्ष चार हजार तीन
कोरियाबाट फर्केर माछापालनमा

कोरियाबाट फर्केर माछापालनमा

    प्रकाशित मितिः ५ जेष्ठ २०८१, शनिबार १८:१८
बागलुङ नगरपालिका ४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ। बागलुङको काठेखोला गाउँपालिका ८ लेखानी घर भई बागलुङ बजार बस्दै आएका पुनले विगत ६ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका छन्। उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरु गरेका हुन्। तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले रिसोर्ट पनि खोलेका छन्। ‘श्रमिकका रूपमा कोरिया पुगेको थिएँ। कोर
३ सय ३३ वटा व्यवसायमा अनुगमन

३ सय ३३ वटा व्यवसायमा अनुगमन

    प्रकाशित मितिः २ जेष्ठ २०८१, बुधबार १५:४१
कर्णालीका ३ सय ३३ वटा ब्यवसायहरुमा अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा ३ सय ३३ वटा ब्यवसायमा अनुगमन तथा निरिक्षण गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले खाद्य उद्योग र खाद्य बजारको अनुगमन गर्ने, खाद्य वस्तुको गुणस्तर प्रयोगशालामा जाँच्ने, उद्योग सञ्चालनका लागि सिफारिस गर्ने तथा अनुज्ञापत्र जारी गर्ने र नवीकरण गर्ने गर्द