गन्तव्य

रारा तालको पर्यटन संभावना र चुनौतीहरु
प्रकाशित मितिः ३० असार २०७३, बिहीबार ०९:०८
मुगु जिल्लाको रारा गा।वि।स। अन्तर्गत पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो । समुद्र सतहबाट २९९०मी।९९८१० फिट० उचाईमा रहेको यो ताल लाई महेन्द्र दहको नामले पनि चिनिन्छ । १०।८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस तालको गहिराई १६७ मी। सम्म रहेको छ ।
यस तालको संरक्षण गर्ने उद्देश्यले २०३४ सालमा रारा राष्ट्रिय निकुञ्जको स्थापना गरी यस क्षेत्रका १७२ घरधुरीलाई चिसापानीमा विस्थापित गरिएको थिय