
कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
प्रकाशित मितिः २५ फाल्गुन २०८१, आईतवार २२:१२
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८१ को उद्घाटन भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन भएको हो ।
महोत्सव उद्घाटन शर्त लगत्तै पहिलो चरण अन्र्तगत फिल्मसम्वन्धी विभिन्न संवादहरु भएको थियो । पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगर र दैलेखको गुरासँ गाउँपालिकामा दोस्रो चरण २६ गते विभिन्न कार्यक्