☰ open Loading... 2 May 2024|  

गन्तव्य

लयमा फर्कियो पर्वतीय पर्यटन

लयमा फर्कियो पर्वतीय पर्यटन

    प्रकाशित मितिः १४ मंसिर २०८०, बिहीबार १७:२३
कोरोना महामारीसँगै विथोलिएको पर्वतीय पर्यटन लयमा फर्किन सुरु गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकको आगमन कोभिड–१९ अगाडिकै अवस्थामा पुग्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् । नेपाल राष्ट्र बैंकले २०१८ मा निकालेको तथ्यांकअनुसार नेपालको कुल ग्राहस्थ उत्पादनमा ८.५ प्रतिशतसम्म योगदान थियो । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नेपालका पर्यटन उद्योगले ३ लाख ७१ हजार जनाभन्दा बढीलाई रोजगारी सिर्जना गरेको
बन्दीपुर र मानुङकोटमा पर्यटकको चहलपहल

बन्दीपुर र मानुङकोटमा पर्यटकको चहलपहल

    प्रकाशित मितिः २ मंसिर २०८०, शनिबार २१:१३
तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा सूर्योदयसँगै देखिने कुहिरो हेर्ने पर्यटकको सङ्ख्या पनि बढेको छ। मानुङकोटमा दैनिक एक हजारभन्दा बढी आन्तरिक पर्यटक दृश्यावलोकनका लागि पुग्ने गरेका छन्। कोभिड सङ्क्रमणका बेला मानुङकोटमा एकै दिन १० हजारभन्दा बढीसम्म पर्यटक पुगेका थिए। व्यास नगरपालिका-३ निवासी भिमकुमारी थापाले यहाँबाट देखिने दृश्यले सबैको मन लोभ्याउने बताए। गर्मी मौसममा कुहिरो नलाग्ने भएकाल
पर्यटकको रोजाइमा रुप्से झरना

पर्यटकको रोजाइमा रुप्से झरना

    प्रकाशित मितिः १ मंसिर २०८०, शुक्रबार २०:३९
साथीहरुसँग मुस्ताङ घुम्न निस्किएका बेनीका गोपाल पौडेलको दस जनाको समूह बिहीबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमै भुल्यो । बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से झरनाको सुन्दरताले मुस्ताङ हिँडेकी बेनीकी कमलकुमारी पुर्जालाई पनि लोभ्यायो । ‘अग्लो पहाडबाट खस्ने झरनालाई पृष्ठभूमि बनाएर तस्वीर, भिडियो नखिची मुस्ताङ छिर्नै मन लागेन्,’ उनले भनिन्, ‘तह
हुम्लाबाट उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा समस्या, चढेका यात्रुलाई ओरालियो

हुम्लाबाट उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा समस्या, चढेका यात्रुलाई ओरालियो

    प्रकाशित मितिः २७ कार्तिक २०८०, सोमबार ११:५३
हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ। उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको नाइन एन-एबीयू कलसाइनको जहाजमा समस्या आएका कारण सिमकोटबाट नेपालगञ्ज जाने यात्रु रोकिएका छन्। सोमबार बिहान ८ बजे नेपालगञ्जबाट सिमकोट आएको जहाज नेपालगञ्जका लागि उड्ने तयारीमा रहेका बेला टेक्निकल समस्या आएकाले उडान रोकिएको नेपाल एयरलाइन्सको स
चिसो बढेपछि बेँसी सारिँदै गोठ

चिसो बढेपछि बेँसी सारिँदै गोठ

    प्रकाशित मितिः २२ कार्तिक २०८०, बुधबार ११:२६
हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ। अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन्। मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार छ सय मिटर उचाइको लेकबाट पुश झार्न थालिएको बताए। हिउँ पर्न थालेपछि बेँसीको खर्क सारिएको बताए। मनाङ ङिस्याङ–८ जुलुमा ३७ परि
आहा ! जुम्लाको गुठिचौर उपत्यका

आहा ! जुम्लाको गुठिचौर उपत्यका

    प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार १४:४३
‘तनाव’, ‘टेन्सन’ जस्ता शब्द धेरैको मुखबाट पटक-पटक सुनिन्छ। खोज्न थालियो भने तनाव छैन भन्ने मानिस भेटाउन मुस्किल पर्छ। सानोतिनो कामको चापदेखि ठुला-ठूला नोक्सानीले मान्छेलाई तनावग्रस्त बनाउँछ। दैनिक मानिसको जीवनमा हुने उतारचढावले पिरोलेको तनावले शरीरको हार्मोनमा पनि उथलपुथल गराइरहन्छ। दैनिक कामकाज, थकान र तनाव बिर्सिएर केही समयका लागि भएपनि एकान्तको खोजीमा हिँड्ने मानिसहरूका लागि उपयुक्त गन्तव्य
    प्रकाशित मितिः ३ कार्तिक २०८०, शुक्रबार १४:४२
बाँकेको एक सामुदाकि वनमा मृतावस्थामा भेटिएको पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको छ। डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार २२ दिनपछि बिहीबार पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नेपालगञ्जका पशु चिकित्सक डा शारदा श्रेष्ठका अनुसार उक्त पाटेबाघको परीक्षण रिपोर्टमा आन्तरिक करङमा चोटपटक लागेको, लामो समयदेखि भोको भएको र निमोनियाको
डिआईजी यात्रुको समस्या बुझन् पुगे

डिआईजी यात्रुको समस्या बुझन् पुगे

    प्रकाशित मितिः ३० आश्विन २०८०, मंगलवार ०६:३३
दशैं तिहारको मौका छोपेर जथाभावी यात्रु चढाउने, भाडाँदर बढाउने लगायतका समस्याहरु हुन थालेपछि कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआईजी) भिम प्रसाद ढकालले स्थलगत रुपमा अनुगमन थालेका छन् । यातायात समिति, गाडी सञ्चालनहरुबाट भएगरेको दुःखबारे बुझ्न यात्रुहरुसंग डिआईजी ढकालले बसपार्क र वीरेन्द्रनगर बाहिरिने नाकाहरुमा पुगेका हुन् । बस काउन्टरमा भाडाँदर नराखेको, आरक्षण सीटमा अन्य यात्रु राखेको, सीट क्षम
हुम्ला जान हवाई टिकट पाउनै समस्या

हुम्ला जान हवाई टिकट पाउनै समस्या

    प्रकाशित मितिः २७ आश्विन २०८०, शनिबार २२:०९
वडादसैँ नजिकिदै गर्दा सिमकोटबाट नेपालगञ्ज तथा सुर्खेत जाने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ । नियमित रुपमा उडान नहुनु, टिकट महङ्गो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो । सिमकोट बजारमा सिलाइकटाइको काम गर्दै आएकी पवित्रा परियारले नेपालगञ्ज जाने टिकट नपाएर यही बस्नु परेको बताइन् । उनले ११ दिनदेखि नेपालगञ्ज जाने टिकट पाउन नसकेको गुनासो गरिन् । दैनिक टिकटका लागि निजी एयरलाइन्सको
प्रदेश सरकारले निजामती विधेयक सच्चाउला ?

प्रदेश सरकारले निजामती विधेयक सच्चाउला ?

    प्रकाशित मितिः २६ आश्विन २०८०, शुक्रबार १२:२०
कर्णाली प्रदेश सरकारले ल्याएको प्रदेश निजामती विधेयकको कर्मचारीहरूको सङ्घ/सङ्गठनहरूले विरोध गरेका छन्। नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह अन्तर्गत वन रक्षक प्राविधिकहरुले विधेयकको विरोध गरेका हुन्। प्रदेश निजामति सेवा ऐन जारी गर्नु पूर्व नै आधिकारिक ट्रेड युनियन मार्फत तहगत एवं श्रेणीगत गर्न समयमै सम्बोधन हुने गरी सुझाव राख्दा समेत सुनुवाई नभएपछि विरोधका कार्यक्रम गर्नुपरेको नेपाल निजामती कर्