☰ open Loading... 18 May 2024|  

प्रदेश खबर

कर्णालीमा ९१ प्रतिशतले जिते कोराना

कर्णालीमा ९१ प्रतिशतले जिते कोराना

    प्रकाशित मितिः १४ असार २०७८, सोमबार ०५:२९
          सुर्खेत -कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्केका छन्। शुक्रबार र शनिबार मात्रै कर्णालीका कोरोना जित्नेको संख्या १२४ रह्यो ।कुल संक्रमितमा २५ हजार १२९ अर्थात् ९१ प्रतिशतले कोरोना जितेर घर फर्केको निमित्त निर्देशक डा: रविन खड्काले जानकारी दिए। एक लाख २० हजार २७८ को पिसिआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७
पछिल्यो २४ घण्टा यता नेपालमा १ हजार ३५३ जनामा कोरोना संक्रमण

पछिल्यो २४ घण्टा यता नेपालमा १ हजार ३५३ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः १३ असार २०७८, आईतवार २०:४४
काठमाडौँ — पछिल्यो २४ घण्टा यता देशभर १ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार विभिन्न जिल्लामा गरिएको ६ हजार पीसीआर परीक्षणमा १ हजार ३५३ जनामा कोरोना पुष्टि भएको हो।   यसैगरी, ३ हजार ८३६ एन्टिजेन परीक्षणमा ५६७ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको
निगालो बाँसका समाग्री संकटमा

निगालो बाँसका समाग्री संकटमा

    प्रकाशित मितिः १३ असार २०७८, आईतवार ०८:१४
दैलेख ः पछिल्लो समय निगालो, बाँसका सामग्रीको व्यापार खस्किँदै गएको छ। विगत १८ बर्ष यता देखि नारायण नगरपालिका वडा नं –१ मा बाँस निगालो उधोग सञ्चालन गर्दै आएका लक्ष्मण खड्गीले सामग्रीको व्यापार घटेको बताए ।मुडा ,डोको,नाम्लो, मन्दिर ,डाला, स्याकु, पाथि, ऐना राख्ने फ्रेम लगायत १५ प्रकार का सामग्रीहरु उत्पादन गर्दै आएका खड्कीले बाँसका सामग्रीको उत्पादन बिक्री घटेको उनको भनाइ छ।यस्तै दक्ष जनशक्ति र यन
माओवादीबाट जितेका गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

माओवादीबाट जितेका गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

    प्रकाशित मितिः १३ असार २०७८, आईतवार ०५:२२
वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले पार्टी परित्याग गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गुप्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमालेले उनलाई जिल्ला सचिवको जिम्मेवारी दिएको छ । नेकपा एमालेको प्रदेश २ कमिटी अध्यक्ष ज्वालाकुमारी साहले असार १० गते प्रदेश २ का ५ जिल्लाको अध्यक्ष तथा सचिव मनोनित गरे
कोभिड अस्पताल बनायौं, अक्सिजन प्लान्ट स्थापना गर्दैछौं : मेयर सुवेदी

कोभिड अस्पताल बनायौं, अक्सिजन प्लान्ट स्थापना गर्दैछौं : मेयर सुवेदी

    प्रकाशित मितिः १३ असार २०७८, आईतवार ०५:१५
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सबैभन्दा धेरै कोरोना संक्रमित छन् । नगरपालिकामा सक्रिय संक्रमितको संख्या १५ सयमाथि छ । कोरोनाकै कारण ५२ जना नगरबासीले ज्यान गुमाइसकेका छन् । कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले के गरिरहेको छ रु टोल विकास संस्था, आमा समूह, महिला स्वास्थ्य स्वयम्सेवीका, नागरिक समाजका अंगहरुलाई कसरी परिचालन गरिरहेको छ रु प्रदेश राजधानीका अस्पतालहरुले कहिलेसम्म अक्सिजनको अ
झडप हुँदा तीन जना घाइते

झडप हुँदा तीन जना घाइते

    प्रकाशित मितिः १२ असार २०७८, शनिबार १९:३२
सिमकोट । एक कट्टा चामल ढुवानीको विषयलाई लिएर भएको विवादले सिमकोट–७ डाँडाफयाको ग्वालेखोरमा तीन जना घाइते भएका छन् । शुक्रबार राती गाउँकै स्थानीय दुई समूहबीच भएको दोहोरो झडपमा सिमकोट–७ ग्वालेखोराका एउटै घरका आमा, वुवा र छोरा घाईते भएका हुन । घाइते हुनेमा प्रवेश शाही, मनबहादुर शाही र सिद्धा शाही रहेका छन् । उपचारका लागि शुक्रबार राती नैं जिल्ला अस्पताल हुम्लामा ल्याइएका छ । प्रवेशको नाक र टाउकोमा
डोल्पामा एक सुत्केरीको मृत्यु

डोल्पामा एक सुत्केरीको मृत्यु

    प्रकाशित मितिः १२ असार २०७८, शनिबार १४:२७
जाजरकोट- डोल्पाको ठूलीभेरी नगरपालिका–६ दुरगाउँमा एक सुत्केरीको मृत्यु भएको छ। घरमै सुत्केरी भएकी २४ वर्षीया आतमाया विकको अत्यधिक रक्तश्रावका कारण शनिबार बिहान मृत्यु भएको हो। उनको छोरा जन्मिनुबित्तिकै मृत्यु भएको स्थानीय लक्ष्मीचन्द्र कार्कीले जानकारी दिए। बच्चा स्वास्थ्य अवस्था राम्रो छ।सदरमुकाम दुनैबाछ पैदल पाँच घण्टा दूरीमा दुरगाउँ छ। अघिल्लो वर्ष पनि यही ठाउँमा एक सुत्केरीको मृत्यु भएको थियो।
उत्कृष्ट युवा किसानलाई ‘सुनको कोदालो’

उत्कृष्ट युवा किसानलाई ‘सुनको कोदालो’

    प्रकाशित मितिः १२ असार २०७८, शनिबार १४:१३
  दार्चुला- शैल्यशिखर नगरपालिकाका मेयर अमर सिंह धामीले आफ्नो पालिका भित्रका एक उत्कृष्ट किसानलाई ‘सुनको कोदालो’ दिएर सम्मान गरिने घोषणा गरेका छन् । युवाहरुलाई कृषि कर्ममा प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘सुनको कोदालो’ कार्यक्रम घोषणा गरिएको मेयर धामीले मध्यान्हलाई बताए ।   आर्थिक बर्ष २०७८र०७९ को बार्षिक नीति तथा कार्यक्रम तथा बजेटमा उक्त कार्यक्रम घोषणा गरिएको छ । नीति तथा कार्
कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप

कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप

    प्रकाशित मितिः १२ असार २०७८, शनिबार ०८:५२
काठमाडौं । कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप भएको छ।राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो । यसअघि रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो।   चैत मसान्तसम्म फारम बुझाउन छुट भएकाहरुलाई दोब्बर दस्तुर लिने गरी असार २० गतेसम्म म्याद थप गरिएको राष्ट्रिय परीक्षा
कांग्रेस नेतृत्वमा १२ को दाबी

कांग्रेस नेतृत्वमा १२ को दाबी

    प्रकाशित मितिः १२ असार २०७८, शनिबार ०८:४४
    काठमाडौं  : नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन्। सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको दाबी छ। कृष्णप्रसाद सिटौलासमेत सभापतिको चर्चामा छन्। शुक्रबार भएको पौडेल पक्षको भेलामा ८ जनाले सभापतिका लागि दाबी गरेका छन्। स्वयं पौडेल, महामन्त्री डा. शशांक कोइ