☰ open Loading... 5 May 2024|  

प्रदेश खबर

निजी विद्यालय चरम संकटमा

निजी विद्यालय चरम संकटमा

    प्रकाशित मितिः ५ असार २०७८, शनिबार ०५:३५
काठमाडौं । कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् भने ठूलो लगानी रहेका विद्यालय पनि अत्यधिक संकटमा छन् । विद्यालयहरू संकटमा परेपछि शिक्षकलाई तलबसमेत खुवाउन सकेका छैनन् । अतिप्रभावित क्षेत्रमा समेट्न माग लकडाउनका क
बाढीबाट डेढ लाख व्यक्ति प्रभावित हुने अनुमान

बाढीबाट डेढ लाख व्यक्ति प्रभावित हुने अनुमान

    प्रकाशित मितिः ५ असार २०७८, शनिबार ०५:२७
बाँके : यस वर्ष असार महिना नलाग्दै शुरु भएको मनसुन र लगातार वर्षासँगै देशका अन्य जिल्लाहरु झैं बाँके जिल्ला पनि विगत वर्षहरुमा जस्तै बाढीको चपेटामा पर्ने पूर्वानुमान गरिएको छ ।   हरेक वर्ष हुने राप्ती नदीको कटान, भारतले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेर नेपाल–भारत सिमानामा पर्ने जिल्लाको पूर्वी भूभागमा बनाएको लक्ष्मणपुर बाँधका कारण हजारौं विगाहा जमिन डुवान हुने, धनजनको अपुरणीय क्षति
आश्रयको खोजीमा मेलम्चीवासी

आश्रयको खोजीमा मेलम्चीवासी

    प्रकाशित मितिः ४ असार २०७८, शुक्रबार ०५:५७
चौतारा, असार ४ गते । मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन् भने सम्पर्कविहीन भएका चार जना सम्पर्कमा आएका छन् । एक चिनियाँ नागरिक र एक भारतीय नागरिकको शव सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिकामा र एक जना चिनियाँ नागरिकको इन्द्रावती–११ मा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ 
अबिरल बर्षाका कारण ६ घर भत्किए

अबिरल बर्षाका कारण ६ घर भत्किए

    प्रकाशित मितिः ४ असार २०७८, शुक्रबार ०५:२०
दैलेख । दैलेखमा अबिरल बर्षाका कारण ६ घर भत्किएका छन् । दुल्लु नगरपालिका वडा नम्बर ९ प्यादुरा गाउँ र धामीगाउँमा गरी ६ घर भत्किएका हुन् ।दुल्लु नगरपालिका–९ का वडाध्यक्ष रणबहादुर बोहोराका अनुसार प्यादुराका ३ वटा घर र धामीगाउँका ३ वटा घर भत्किएका छन् । उनका अनुसार भत्किएका मध्ये दुई वटा घर पूर्ण रुपमा क्षती भएको छ ।‘अहिले आंशिक र पूर्ण रुपमा क्षती भएका घरको परिवारका सदस्यहरुलाई नजिकका आफन्तको घरमा राख
अनेरास्ववियुको ब्यानर राखी बाढी पीडितलाई राहत दिन खोज्दा मेलम्चीमा झडप (भिडियो)

अनेरास्ववियुको ब्यानर राखी बाढी पीडितलाई राहत दिन खोज्दा मेलम्चीमा झडप (भिडियो)

    प्रकाशित मितिः ३ असार २०७८, बिहीबार २०:२१
सिन्धुपाल्चोकको मेलम्चीमा बाढी प्रभावितका लागि राहत वितरणका क्रममा विवाद भएको छ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर राहत वितरण थालेपछि झ’डप भएको हो । पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि झ’डप भएको लोप्सन लामाले बताएका छन् । स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका छन् । मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभा
जाजरकोटमा हावाहुरीबाट सात जना बेपत्ता

जाजरकोटमा हावाहुरीबाट सात जना बेपत्ता

    प्रकाशित मितिः ३ असार २०७८, बिहीबार ०५:१९
जाजरकोट । जलजला पाटनमा गोठ लिएर गएका कुशे गाउँपालिका वडा नं। ८ र ९ का सात जना बेपत्ता भएका छन् ।वडा ८ का बेपत्ता हुनेहरुमा दिलबहादुर खड्का, विक्रम खडका, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र वडा नं ९ का कृष्ण रोकाय रहेको प्रहरी नायब उपरीक्षक मधु थापाले बताए । त्यस्तै सोही हावाहुरीबाट ज्यान बचाउन सफल चार जना सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ । सम्पर्कमा आउनेहरुमा भक्तबहाद
हात्तीको आक्रमणबाट एकको मृत्यु

हात्तीको आक्रमणबाट एकको मृत्यु

    प्रकाशित मितिः ३ असार २०७८, बिहीबार ०५:१४
बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका–८ का ७८ वर्षीय एक जना पुरुषलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ ।च्याउ खोज्न गएका नरेशस्वर सापकोटालाई नवप्रभात सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो । मृतकको पोष्ट्रमाटमका लागि बर्दिया राष्ट्रिय निकुञ्जको प्रशासन र बासँगढी नगररपालिकाका प्रमुख शालीकराम सापकोटासहितको टोली घटनास्थल जाने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अ
‘मेरो जस्तै पीडा अरूले नभोगून्’

‘मेरो जस्तै पीडा अरूले नभोगून्’

    प्रकाशित मितिः २ असार २०७८, बुधबार ०५:३१
दैलेख (नौमुले) । नौमुले–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी नन्दकलीले विवाहपछि लगातार चार सन्तान जन्माइन् । श्रीमान्को मायाका कारण उनले दुःखमा पनि खुसी देखेकी थिइन् । छोराछोरी ठूला भएपछि जीवन अझ बढी उल्लासमय हुन्छ भन्ने उनको सोचाइ थियो । तर, जीवन सोचे जस्तो कहाँ हुन्छ र ? दैवको लीला नै भनौं, ३० वर्षकै हुँदा उनको खुसी दैव
लक्ष्मीलाई जिउँदै जलाउन खोज्ने श्रीमान् पक्राउ

लक्ष्मीलाई जिउँदै जलाउन खोज्ने श्रीमान् पक्राउ

    प्रकाशित मितिः २ असार २०७८, बुधबार ०५:१९
डोटी। डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई जलाएर जिउँदै मार्न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाएर मार्न खोज्ने श्रीमान भाटलाई कञ्चनपुुरको त्रिनगर भन्सार नाकाबाट सोमबार राति पक्राउ गरिएको हो । पक्राउ प
सशक्त बन्दै एमाले एकता

सशक्त बन्दै एमाले एकता

    प्रकाशित मितिः १ असार २०७८, मंगलवार ०५:२५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार्ताले एमाले एकतालाई सशक्त बनाउँदै लगिरहेको नेताहरूले बताएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्म