☰ open Loading... 22 November 2025|  

प्रदेश खबर

भुकम्पले ५ सय १३ वटा पशुहरु मरे

भुकम्पले ५ सय १३ वटा पशुहरु मरे

    प्रकाशित मितिः ४ पुष २०८०, बुधबार १०:०४
भुकम्पमा परेर ५ सय १३ पशुहरुको मृत्यु भएको कर्णाली प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । पशुहरु मर्दा जाजरकोट र रुकुममा २ करोड ५२ लाख बरारवार क्षेति भएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए । चालु र आगामी आर्थिक वर्षमा भैसी, बाख्रा प्रर्वधनका कार्यक्रम प्रभावित क्षेत्रमा गरिने प्रवक्ता कठायतले बताए ।
भुकम्पबाट १५ सय ३३ गोठ पूर्ण रुपमा भत्किए

भुकम्पबाट १५ सय ३३ गोठ पूर्ण रुपमा भत्किए

    प्रकाशित मितिः ४ पुष २०८०, बुधबार ०९:५६
भुकम्पबाट कृषि क्षेत्रमा भएको क्षेती र प्रभावका बारेमा प्रदेश सरकारबाट टोली खटिएर तयार पारेको रिर्पोटमा १५ सय ३३ गोठ पूर्ण रुपमा भत्किएको छ । जसबाटँ ५ करोड ५० लाख रकम बराबर क्षेती भएको कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकाले एक कार्यक्रममा जनाएको हो । गोठ निर्माण तथा पशु प्रर्वधनका लागि प्रदेश सरकारले विभिन्न संघ संस्थाहरुसंग समन्वय गरी कार्यक्रम गर्नका लागि आह्वान ग
बस र ट्रक ठोक्किंदा चालकसहित ३ जनाको मृत्यु

बस र ट्रक ठोक्किंदा चालकसहित ३ जनाको मृत्यु

    प्रकाशित मितिः ४ पुष २०८०, बुधबार ०९:३८
बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वषर्ीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काˆलेले जानकारी दिए । उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै
अझै आइपुगेन घर बनाउने पहिलो किस्ता

अझै आइपुगेन घर बनाउने पहिलो किस्ता

    प्रकाशित मितिः ४ पुष २०८०, बुधबार ०८:५६
जाजरकोटको भेरी नगरपालिका–१, पिपेकी समीक्षा पुनको परिवार भूकम्पले घर भत्काएयता बारीमा दाताले दिएको त्रिपाल टाँगेर बसेको छ। डेढ वर्षीया छोरी सुजाता, तीन वर्षका छोरा सिद्धान्त र पाँच वर्षकी छोरी सुहाना चुहिने त्रिपालमुनि बस्न थालेयता निरन्तर बिरामी भइरहेका छन्। ‘डाक्टरले छोराछोरीलाई चिसोबाट जोगाउनु भन्दै औषधि लेखेर दिन्छन्,’ पुनले भनिन्, ‘त्रिपालमुनि कसरी छोराछोरीलाई चिसोबाट जोगाउनु?’ सरकारले भूकम
जिप दुर्घटना हुँदा १३ जना घाइते

जिप दुर्घटना हुँदा १३ जना घाइते

    प्रकाशित मितिः ३ पुष २०८०, मंगलवार १५:३७
अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। मङ्गलसेन नगरपालिका-६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो। हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका-३ का कार्बु लामाले चलाएको भे१च २५७६ नंको जिप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एकजना सामान्य घाइते भएका हुन्। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले
आहा! बाँसका घर

आहा! बाँसका घर

    प्रकाशित मितिः ३ पुष २०८०, मंगलवार ०९:५४
हिमाल, पहाडदेखि तराईसम्म र गाउँदेखि सहरसम्म जताततै पाइने स्थानीय वनस्पति बाँसको काम केके होला? तपाई हामीले बाँसको खपत गर्दा प्रायः घर छाउन, घेराबार गर्न, टाटी बेरा बनाउन प्रयोग गर्छौं भने व्यावसायिक रूपमा मुडा, मान्द्रो, डालो, नाङ्लोजस्ता चोयाजन्य दैनिक प्रयोगका सामग्री बनाउन पनि यसको प्रयोग गरिछ। तर, बाँसको काम यति मात्र होइन, अरू धेरै कुरामा यसलाई प्रयोग गर्न सकिन्छ। पछिल्लो समय बाँसको खम्बास
जाजरकोट भूकम्प: आठबिसकोटका चार हजारलाई पहिलो किस्ता

जाजरकोट भूकम्प: आठबिसकोटका चार हजारलाई पहिलो किस्ता

    प्रकाशित मितिः २ पुष २०८०, सोमबार १३:२१
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन्। आठबिसकोटमा सात हजार लाभग्राही छन्। लाभग्राहीको खातामा २५ हजार रुपैयाँका दरले पहिलो किस्ताबापतको रकम जम्मा भएको छ। अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत २५ हजार रुपैयाँका दरल
बाजुरामा ट्याक्टर दुर्घटना: ४ जनाको मृत्यु

बाजुरामा ट्याक्टर दुर्घटना: ४ जनाको मृत्यु

    प्रकाशित मितिः १ पुष २०८०, आईतवार २०:३७
मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आज बेलुकी ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका–६ बस्ने ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक क
वर्षेनी कर्णालीका नागरिकहरु अकालमा ज्यान गुमाउँदै

वर्षेनी कर्णालीका नागरिकहरु अकालमा ज्यान गुमाउँदै

    प्रकाशित मितिः १ पुष २०८०, आईतवार १८:०४
कर्णाली प्रदेशमा तिन वर्षयता भिरबाट लडेर १ सय ७३ जनाले ज्यान गुमाएका छन् । घाँस काट्न जाँदा, गोठाला जाँदा, गन्तब्यतिर जाँदा लगायतका कारणले भिरबाट लडेर ज्यान गुमाउनेको संख्या कर्णालीमा वर्षेनी बढ्ने गरेको हो । खर काट्ने समयमा बढी भिरबाट लड्ने घटनाहरु हुने गरेको प्रहरी रेकर्डमा उल्लेख छ । अकालमा ज्यान गुमाउनेहरुमा भिरबाट लड्ने संख्या कर्णालीमा अधिक रहेको पाईएको छ । भिरबाट लडेर मृत्यु हुने संख्या
राउटेको नयाँ बस्ती

राउटेको नयाँ बस्ती

    प्रकाशित मितिः १ पुष २०८०, आईतवार १७:५५
दैलेखको भैरवी गाउँपालिका –५ कागेतडामा सारिएको राउटे समुदायको नयाँ बस्ती । आफ्ना सदस्य गुमाएपछि राउटेहरु नयाँ ठाउँमा बस्ती सर्ने गर्दछन् । समुदायका महामुखिया महिनबहादुर शाहीको मृत्यु भएपछि यहाँ नयाँ बस्ती सरिएको हो । यहाँबाट राउटेहरु दैलेखकै दुल्लु र चामुण्डाविन्द्रासैनी नगरपालिकाको पादुका जाने तयारीमा छन् ।