☰ open Loading... 6 November 2025|  

प्रदेश खबर

श्रीमान्–श्रीमती मृत फेला

    प्रकाशित मितिः २६ कार्तिक २०८०, आईतवार १३:२७
कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिए । “घट्नाबारे त्रिभुवनबस्तीबाट प्रहरी टोली पुगेर अन

घर आगलागी हुँदा जलेर आमा-छोराको मृत्यु

    प्रकाशित मितिः २६ कार्तिक २०८०, आईतवार १३:१३
उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राति घर आगलागी हुँदा जलेर आमाछोराको मृत्यु भएको छ । ७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘हिजो राति घरमा आगलागी भएको रहेछ, हामीलाई बिहान मात्र खबर आयो’, प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘जगत प्रहरी चौकीको टोली घ
पहिरोले च्यापिएर डोजर चालकको मृत्यु

पहिरोले च्यापिएर डोजर चालकको मृत्यु

    प्रकाशित मितिः २४ कार्तिक २०८०, शुक्रबार २०:१६
कर्णाली कोरिडोर अन्तर्गत कालीकोटको कालेखोको जिरो पोइन्ट नजिक काम गर्ने क्रममा माथिबाट पहिरो आएर डोजर च्यापिएर चालकको मृत्यु भएको हो । पाताल झरना गाउँ पालिका घर भएका डोजर चालक धिर प्रसाद सज्यालको घटना स्थल मै च्यापिएर मृत्यु भएको हो । प्रहरीले पहिरो हटाउन सकेको छैन । कोरिडोर अवरुद्ध भएको छ ।
भूकम्पबाट घाइते २४ जना ‘डिस्चार्ज’

भूकम्पबाट घाइते २४ जना ‘डिस्चार्ज’

    प्रकाशित मितिः २४ कार्तिक २०८०, शुक्रबार १५:५८
भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन्। जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई यही कात्तिक १७ गते गएको भूकम्पका परी गम्भीर घाइते भएकामध्ये ४५ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो। तीमध्ये २४ जना डिस्चार्ज भएका हुन्। अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काकाअनुसार भूकम्पमा परी घाइते भएकामध्ये जाजरकोटका २५ जना, रुकुमपश्चिम १३ ज
खेलाडी बोकेको गाडी दुर्घटना, तीन जना घाइते

खेलाडी बोकेको गाडी दुर्घटना, तीन जना घाइते

    प्रकाशित मितिः २४ कार्तिक २०८०, शुक्रबार १५:११
कालिकोटको शुभकालिका गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तिन जना घाइते भएका छन्। जिल्लाको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट खेलाडीहरुलाई लिएर शुभकालिका जाँदै गरेको वा १४ च ८८९९ नम्बरको बोलेरो शुभकालिका गाउँपालिकाको वडा नं ४ सिम तली खाडा भन्ने ठाउँमा आज बिहान करिब ११: ३० मा दुर्घटना परेको हो। उक्त बोलेरोमा कति जना सवार थिए भन्ने यकिन भएको छैन दुर्घटनामा ३ जना घाइते

मुगुमा ४ आमा-छोराछोरी हत्या आरोपमा पक्राउ परे २ आफन्त, घटना विवरण सार्वजनिक गर्दै प्रहरी

    प्रकाशित मितिः २४ कार्तिक २०८०, शुक्रबार १२:३२
कात्तिक १० गते बिहान मुगुको छारायानाथ रारा नगगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या भएको खबर बाहिरियो। कात्तिक ८ गते दसैँको रात उनीहरूको हत्या गरिए पनि दुई दिनपछि अर्थात् कात्तिक १० गते बिहान करिब ९ बजे मात्र उक्त घटनाको सूचना प्रहरीसम्म पुग्यो। खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय (मुगु) बाट प्रहरी टोली घटनास्थलतर्फ लाग्यो। प्रहरी घटनास्थलमा पुगेपछि घरमा नयाँ ताल्चा लगाएको
जाजरकोट भूकम्पः उपचाररत थप एकजनाको मृत्यु

जाजरकोट भूकम्पः उपचाररत थप एकजनाको मृत्यु

    प्रकाशित मितिः २४ कार्तिक २०८०, शुक्रबार १२:०७
जाजरकोट भूकम्पमा परी घाइते भएकामध्ये थप एकजनाको मृत्यु भएको छ। कर्णाली प्रदेश अस्पतालमा उपचाररत रूकुम पश्चिमको चौरजहारी नगरपालिका १ का २५ वर्षीय निरज विष्टको मृत्यु भएको हो। उनको उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको हो। उनको आइसीयूमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ। उनलाई शनिबार नेपाली सेनाकाे हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत ल्याइएको थियाे। योसँगै रुकुम पश्चिममा भूकम्पमा
सहिद प्रहरीका परिवारले लगाएको सयपत्री फूल

सहिद प्रहरीका परिवारले लगाएको सयपत्री फूल

    प्रकाशित मितिः २४ कार्तिक २०८०, शुक्रबार ११:५७
नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको सहयोगमा १५ परिवारले रोपेका फूल बिक्रीका लागि बजार पडाईएको हो । प्रहरी परिवारका लागि फूलखेती कार्यक्रम नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले विभिन्न समयमा कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोहीअनुरुप संस्थाले कर्णाली प्रदेशस्थित सुर्खेत जिल्लामा रहेका अमर शहीद तथा अशक्त प्रहरी परिवारका आश्रित सदस्यहरूको सीप क्षमता अभिवृद्धिका साथै आयआर्जन त

भूकम्पमा ५६ जना पत्रकारको घर र १० वटा कार्यालय भवनमा क्षति : महासंघ

    प्रकाशित मितिः २३ कार्तिक २०८०, बिहीबार १४:०९
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत प्रत्यक्ष प्रभावित भएका छन् । नेपाल पत्रकार महासंघका अनुसार प्रारम्भिक जानकारीअनुसार जाजरकोट र रुकुम पश्चिमका ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षति पुगेको हो । जनतालाई सूचना तथा समाचार प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई विपद्को बे

बीस वर्षपछि हत्यारा पक्राउ

    प्रकाशित मितिः २३ कार्तिक २०८०, बिहीबार १४:०५
अर्घाखाँचीको जलुकेमा बीस वर्षअघि एक महिलालाई हत्या गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। २०६० फागुन १३ गते साविक जलुके गाविस-६ हाल शीतगङ्गा नगरपालिका-८ चरिङ्गेकी ४५ वर्षीया नन्दा घर्तीको हत्या गरी फरार रहेका रोल्पाको गाम निवासी केशलाल घर्तीलाई बीस वर्षपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव निरीक्षक प्रतित सिंह राठोरले बताए। रोल्पाको सुनछहरी गाउँप