☰ open Loading... 6 November 2025|  

प्रदेश खबर

कर्णालीको समृद्धिको आधार : जङ्गल र जडीबुटी

कर्णालीको समृद्धिको आधार : जङ्गल र जडीबुटी

    प्रकाशित मितिः २१ जेष्ठ २०८२, बुधबार १५:१६
सुर्खेत गुर्भाकोट नगरपालिका-३ टिमुरेका अर्जुनकुमार ओली अहिले ३८ वर्ष पुगे। अर्जुनलाई आफ्नो घरखर्च जुटाउनै मुस्किल थियो। रोजगारीका लागि भौतारिएका अर्जुनले कुनै रोजगारी नपाएपछि घरमा खेतीपाती गर्थे, त्यो पनि निर्वाहमुखी। घरखर्च चलाउन समस्या भएपछि उनले गाउँमै जडीबुटीको सामान्य व्यापार गर्न सुरु गरे। व्यापार गर्ने सिलसिलामा अर्जुनलाई एकजना वनविज्ञले अर्जुनको गाउँलाई टिमुरखेतीको सम्भावना देखाएपछि उनले ट
आज कर्णाली सरकारको नीति तथा कार्यक्रम

आज कर्णाली सरकारको नीति तथा कार्यक्रम

    प्रकाशित मितिः २१ जेष्ठ २०८२, बुधबार ०८:०३
कर्णाली प्रदेश सरकारले आज (बुधवार) आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ल्याउँदैछ । भोलि दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । नीति तथा कार्यक्रम सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशसभामा प्रस्तुत गर्नेछन् । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्न
तीन दिनदेखि वीरेन्द्रनगरमा थन्कियो फोहोर

तीन दिनदेखि वीरेन्द्रनगरमा थन्कियो फोहोर

    प्रकाशित मितिः २० जेष्ठ २०८२, मंगलवार २१:५४
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको फोहोर फाल्न तिन दिनदेखि स्थानीयले रोकेका छन् । वीरेन्द्रनगर नगरपालिका –१ का स्थानीयहरुले विभिन्न माग राखेर फोहोरको गाडी ल्याण्डफिल्ड साईटमा प्रवेशमा रोक लगाएका हुन् । वीरेन्द्रनगर नगरपालिकाले विगतमा भएको मागहरुको बेवास्था गरेको भन्दै बलभद्र पुरीको संयोजकत्वमा संघर्ष समिति बनाएर आन्दोलित भएका हुन् । ल्याण्डफिल्ड साईट १ नम्वर वडामा पर्ने भएकाले प्रभावित क
१४ बुँदे सहमतिपछि कर्णालीका स्थानीय तहका कर्मचारीको आन्दोलन स्थगित

१४ बुँदे सहमतिपछि कर्णालीका स्थानीय तहका कर्मचारीको आन्दोलन स्थगित

    प्रकाशित मितिः २० जेष्ठ २०८२, मंगलवार १४:११
कर्णालीका स्थानीय तहका कर्मचारीहरूले आन्दोलन स्थगित गरेका छन् । १४ बुँदे सहमतिपछि कर्मचारीहरू आन्दोलनबाट पछि हटेका हुन् । कर्णालीको स्थानीय सेवा गठन तथा सञ्चालन ऐनमा विभेद गरिएको भन्दै कर्मचारीले दुई साता बढीबाट वीरेन्द्रनगरमा आन्दोलन गर्दै आएका थिए । कर्णालीका ७९ वटै स्थानीय तहका कर्मचारीहरू कामकाज ठप्प पार्दै आन्दोलनमा थिए ।
कर्णालीको जित सुरुवात

कर्णालीको जित सुरुवात

    प्रकाशित मितिः २० जेष्ठ २०८२, मंगलवार १४:०८
पाहुना टोली सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै कर्णाली प्रदेशले टि.बी. शाह यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा पहिलो जित निकालेको छ । कर्णालीका कप्तान विपिनप्रसाद शर्माले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि सुदूरपश्चिम सस्तैमा समेटिएको थियो । ५० ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट भयो । कर्णालीका कप्तान शर्माले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शनलाई जारी राखे । चार
कर्णाली सरकारको खर्च ३५ प्रतिशत

कर्णाली सरकारको खर्च ३५ प्रतिशत

    प्रकाशित मितिः २० जेष्ठ २०८२, मंगलवार ०८:४२
जेठ पहिलो सातासम्म कर्णाली प्रदेश सरकारको खर्च ३५ प्रतिशत मात्र भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि जेठ १० गतेसम्म कर्णाली प्रदेशको खर्च प्रगति ३५.२८ प्रतिशत छ । गत वर्ष यो समयमा ३०.६७ प्रतिशत खर्च थियो । सरकारले यो वर्ष ११ अर्ब ८ करोड १७ लाख ८५ हजार खर्च गरेको छ । जेठ १० गतेसम्म कर्णाली प्रदेश सरकारको खर्च प्रगति ३५ प्रतिशत हाराहारी भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचन
ढुसी परेको पाउरोटीबारे गुनासो गर्दा ग्राहक कुटिए

ढुसी परेको पाउरोटीबारे गुनासो गर्दा ग्राहक कुटिए

    प्रकाशित मितिः २० जेष्ठ २०८२, मंगलवार ०६:३५
उदयपुरको सदरमुकाम गाईघाटमा पाउरोटीमा ढुसी परेकोबारे गुनासो गर्न जाँदा एक उपभोक्ता कुटपिटमा परेका छन्। त्रियुगा नगरपालिका-११, पुरानो गाईघाटका सुभनारायण ठाकुरले सोमबार अखाद्य वस्तु बिक्रीको विरोध गर्दा आक्रमणमा परेका हुन्। पीडित ठाकुरका अनुसार, छिमेकी २१ वर्षीय प्रशान्त चौधरी र त्रियुगा नगरपालिका-१२ बुद्धचोकका ३० वर्षीय सञ्जु चौधरीले आफूमाथि मिलेर कुटपिट गरेका हुन्। कुटपिटबाट ठाकुरको निधार, गाला
जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी

जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी

    प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार २२:३६
अछाममा जङ्गली च्याउ खाँदा तीन जना बिरामी परेका छन्। आफ्नो घर नजिकै रहेको जङ्गलमा खेल्ने क्रममा सोमबार विषालु च्याउ खाएपछि रामारोशन गाउँपालिका–७ सुतार निवासी तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी बिरामी परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले
कर्मचारीलाई दिईयो कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवको जिम्मेवारी

कर्मचारीलाई दिईयो कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवको जिम्मेवारी

    प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार १६:४९
आर्थिक अख्तियारीसहित कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवको जिम्मेवारी सामाजिक विकास मन्त्रालय यूवा तथा खेलकुद महाशाखा प्रमुख जवाहरलाल हमालललाई दिएको छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले हमाललाई जिम्मेवारी दिने निर्णय गरेको श्रोतले जानकारी दिएको छ । लामो समयदेखि कर्णालीमा परिषद्को कार्यालय सदस्य सचिव विहिन छ । मुख्यत काँग्रेस एमालेविचको खिचातानीले सदस्य सचिव नियूक्त हुन ढिलाईएको
हावाहुरीले दैलेखमा घरको छाना उडायो

हावाहुरीले दैलेखमा घरको छाना उडायो

    प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार १०:३०
१८ गते साँझ आएको हावाहुरीले दैलेखको आठबिस नगरपालिका ६ सिङ्गासेन बस्ने बर्ष ६१ को देब बहादुर कटुवालको १ तले ४ कोठे ढुङ्गा माटोले बनेको जस्ता पाताले छाएको कच्ची घरको पाता उडाएको छ । हावाहुरीले गर्दा घरको जस्ता पाता उडाई घर पुर्णरुपमा क्षती गरेको र मानविय क्षति नभएको केही नभएको भनि घरधनि देब बहादुर कटुवालले बताए । घटनास्थलमा प्रहरी टोली पुगेको छ । प्रहरीका अनुसार १ लाख ५० हजार क्षती भएको जन