☰ open Loading... 8 November 2025|  

प्रदेश खबर

देश विकासमा निर्माण व्यवसायको सक्रिय भूमिका आवश्यक :  मुख्यमन्त्री कँडेल

देश विकासमा निर्माण व्यवसायको सक्रिय भूमिका आवश्यक : मुख्यमन्त्री कँडेल

    प्रकाशित मितिः २४ बैशाख २०८२, बुधबार २२:१६
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले देश विकासमा निर्माण व्यवसायीको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ । बुधबार डुङ्गेश्वर गाउँपालिकास्थित डाँडापराजुल मोटरबाटोको शिलान्यास गर्दै कँडेलले विकास र निर्माणको जिम्मेवारी केवल कर्मचारी र जनप्रतिनिधिमात्र होइन भन्ने सोचमा परिवर्तन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कडेलले फरक–फरक भूमिका
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    प्रकाशित मितिः २३ बैशाख २०८२, मंगलवार २०:३३
खाँडाचक्र नगरपालिकाको -३ ताडीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिका -३ ताडि निवासी ४० वर्षीय धनकृष्ण पाण्डेको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले आइतबार साँझ करिब ८ बजेर ३० मा मोटरसाइकल चालक धनकृष्ण पाण्डेको मृत्यु भएको बताए। उनले भने कर्णाली प्रदेश ०२००२ प ५८७६ नम्बरको मोटरसाइकल चालक ताडीको स्
जलस्रोत मन्त्रालयका एक हजार १६ योजना कार्यान्वयनमा

जलस्रोत मन्त्रालयका एक हजार १६ योजना कार्यान्वयनमा

    प्रकाशित मितिः २२ बैशाख २०८२, सोमबार ११:५४
कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १ हजार २७३ योजनामध्ये १ हजार १६ योजनामा सम्झौता गरी काम सुरु गरेको छ। तेस्रो चौमासिक प्रगति समीक्षा सार्वजनिक गर्दै मन्त्रालयले २५७ योजना सम्झौताको क्रममा रहेको जनाएको छ। रुकुम पश्चिम र सुर्खेत योजना कार्यान्वयनमा कमजोर देखिएका छन्। रुकुम पश्चिममा १६४ योजनामध्ये ११७ योजना सम्झौता भएको मन्त्रालयका सूचना अधिकारी विपिन ज्ञवालीले जानकारी दिए। सुर
कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग अवरुद्ध

    प्रकाशित मितिः २२ बैशाख २०८२, सोमबार ०९:३१
आठबिस नगरपालिकास्थित राकम कर्णालीमा घाँस काट्ने क्रममा करेन्ट लागेर २९ वर्षीय नगेन्द्र बहादुर माझीको मृत्यु भएको छ। विद्युत कार्यालयको लापरवाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै सोमबार कर्णाली राजमार्ग अवरुद्ध गरिएको छ। मृतकका आफन्तहरूले राजमार्ग अवरुद्ध गर्दा यातायातका साधनहरू राकममै रोकिएका छन्। पीडित पक्षसँग प्रहरीले छलफल गरिरहेको छ। पीडितहरूले उचित क्षतिपूर्तिको माग गरेका छन्।
कर्णालीमा यही वैशाख २८ देखि बजेट अधिवेशन

कर्णालीमा यही वैशाख २८ देखि बजेट अधिवेशन

    प्रकाशित मितिः २२ बैशाख २०८२, सोमबार ०९:०४
कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन यही वैशाख २८ गतेदेखि सुरु हुने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष प्रदेशसभा बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारद्वारा आह्वान गरिएको उक्त अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्नेछ । त्यसका निम्ति प
दैलेखमा चट्टयाङ लागेर एक जनाको मृत्यू

दैलेखमा चट्टयाङ लागेर एक जनाको मृत्यू

    प्रकाशित मितिः २१ बैशाख २०८२, आईतवार ०७:५९
दैलेखमा चट्टयाङ लागेर एक जनाको मृत्यू भएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ३१ वर्षीय दशरथ शाहीकाे मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए । शनिबार साँझ घरकै आगनमा परेको चट्टयाङले घाइते भएका एकै परिवारका चार जनालाई उपचारका लागि दैलेख अस्पताल ल्याउदै गर्दा उनको मृत्यू भएको प्रहरीले जनाएको छ । चट्टयाङले घाइते भएकी दशरथकी श्रीमति २७ वर
पत्रकारहरू प्रविधिमैत्री बन्नुपर्ने आवश्यकता : केन्द्रीय सदस्य उपाध्याय

पत्रकारहरू प्रविधिमैत्री बन्नुपर्ने आवश्यकता : केन्द्रीय सदस्य उपाध्याय

    प्रकाशित मितिः २१ बैशाख २०८२, आईतवार ०७:५५
नेपाल पत्रकार महासङ्घ दैलेखको साधारणसभा सम्पन्न भएको छ । साधारणसभा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले पत्रकारहरू प्रविधिमैत्री बन्नुपर्ने आवश्यकता वर्तमान सन्दर्भमा झनै महत्वपूर्ण रहेको बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार नेपाल पत्रकार महासंघ दैलेख शाखाले आयोजना गरेको विशेष कार्यक्रम तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले प्रवि
साधारण सभामा पत्रकार सम्मानित

साधारण सभामा पत्रकार सम्मानित

    प्रकाशित मितिः २१ बैशाख २०८२, आईतवार ०७:५०
नेपाल पत्रकार महासङ्घ दैलेखको साधारण सभामा पत्रकार सम्मानित भएका छ्न । साथै महासंघको कर्णाली प्रदेश समिति र केन्द्रीय समितिमा निर्वाचित भएका पत्रकारहरूलाई सम्मान समेत गरिएको छ। सम्मान प्राप्त गर्नेहरूमा कर्णाली प्रदेश समितिका पूर्व सदस्य गोबिन्द केसी (२०७३), प्रदेश उपाध्यक्ष चक्र केसी र सदस्य सुवर्ण शाही (२०७७), केन्द्रीय सदस्य नविन रिजाल (२०७७) र हालै निर्वाचित प्रदेश अध्यक्ष विष्णु शर्मा,
कोहलपुर–सुर्खेत ‎प्रसारण लाइन : विवादित स्थलमा सुरक्षा घेरामा काम गरिँदै

कोहलपुर–सुर्खेत ‎प्रसारण लाइन : विवादित स्थलमा सुरक्षा घेरामा काम गरिँदै

    प्रकाशित मितिः २० बैशाख २०८२, शनिबार २२:२१
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको विवादित स्थल बाँकेको बानियाभारमा सुरक्षा घेरामा काम सुरु भएको छ।  ‎स्थानीयको अवरोधका कारण जम्मा तीन वटा टावर निर्माण र आसपासका रुख कटानमा विलम्ब भएको थियो । ‎ स्थानीयले प्राधिकरणका कर्मचारीलाई गाउँ प्रवेशमा नै निषेध गर्दै आएका थिए ।  ‎‎१३२ केभी विद्युत् प्रसारण लाइन सुर्खेत–दैलेख हेर्ने प्राधिकरणका कर्मचारी मिलन सुवेदीका अनुसार पटक पटक छलफल गर्दा पनि स्था
आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दैलेखको प्रभातफेरि

आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दैलेखको प्रभातफेरि

    प्रकाशित मितिः २० बैशाख २०८२, शनिबार १२:१५
आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभात फेरि गरिएको छ। गणेश चोकबाट सुरु भएर प्रभात फेरि जिविसहलमा पुगेको थियो। जिविस हलमा अन्तरक्रिया तथा साधारण सभा पनि गरिएको छ। जिल्लाबाट पत्रकार महासंघ प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने वर्तमान र पूर्व सदस्य पदाधिकारी अध्यक्षहरूलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासङ्घ केन्द्रीय नगेन्द्र उपाध्याय, विशेष अतिथि कर्णाली प