☰ open Loading... 2 November 2024|  

प्रदेश खबर

द्वन्द्व प्रभावित बालबालिकालाई सहयोग

द्वन्द्व प्रभावित बालबालिकालाई सहयोग

    प्रकाशित मितिः २३ माघ २०७३, आईतवार ११:०४
रोल्पा । जोखिम अवस्थामा रहेका बालबालिका एवम् सशस्त्र द्वन्द्वबाट पीडित परिवारका लागि शैक्षिक सहयोग, वैकल्पिक स्याहार र आयआर्जन क्रियाकलापमा सहयोग गरिएको छ । द्वन्द्व प्रभावित बालबालिकाको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालित परियोजनाबाट अप्ठेरो वा कठिन अवस्थामा रहेका बालबालिका र युवा तथा सशस्त्र द्वन्द्वबाट पीडित एवं आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थाका बालबालिकाको परिवारलाई लक्ष्य गरी
अार्थिक अभाव हुँदा शिक्षकलाइ तलब खुवाउन अजम्बरी कोष

अार्थिक अभाव हुँदा शिक्षकलाइ तलब खुवाउन अजम्बरी कोष

    प्रकाशित मितिः २२ माघ २०७३, शनिबार १५:३७
सल्यान । पछिल्लो समय सामुदायिक बिद्यालयमा शिक्षाको गुणस्तर खस्किदैँ गएको कुरा चारै तीर बाट आउन थालेका छन् । सरकारी बिद्यालयमा पढाईलेखाई तथा गुणस्तर नहुने भन्दै निजि बिद्यालय तर्फ अभिभाबकहरुको आकृर्षण बढ्दैँ गएको छ । सरकारी बिद्यालय भन्दा निजि बिद्यालयको पढाई पनि राम्रो हुने अभिभाबक तथा बिद्यार्थीहरु बताउछन् । तर सल्यानमा भने सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी अभिभाबकहरु सक्रिय भए
हात्तीको आक्रमणबाट वृद्धको मुत्यु

हात्तीको आक्रमणबाट वृद्धको मुत्यु

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार १५:३५
जङ्गली हात्तीको आक्रमणमा परी कञ्चनपुरको पुर्नवास नगरपालिका– १ बिचफाँटाका ६० वर्षीय मानबहादुर सुनारको आज बिहान मृत्यु भएको छ । भारतीय दूधुवा नेसनल पार्कबाट आएको हात्तीको बथानले आक्रमण गर्दा सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक दलराम टमाटाले बताए । उनका अनुसार रोजगारका लागि बिहानै भारततिर गइरहेको बेला हात्तीले उनीमाथि आक्रमण गरेको थियो । सुना
प्रहरी–नागरिक सहकार्य आवश्यक : महानिरीक्षक अर्याल

प्रहरी–नागरिक सहकार्य आवश्यक : महानिरीक्षक अर्याल

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार १२:२८
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध नियन्त्रण, अनुसन्धान तथा सामाजिक सुरक्षाका लागि प्रहरी–नागरिकबीच सहकार्य आवश्यक रहेको बताएका छन । s बिहीबार कञ्चनपुरको वाणीस्थित दङ्गा नियन्त्रण प्रहरी गणको नवनिर्मित भवन उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक अर्यालले शान्तिसुरक्षा प्रहरीको एक्लो प्रयासले असम्भव रहेको औँल्याए । “अपराधीसित समाजले कहिल्यै पनि सम्झौता गर्न सक्दैन”, प्
नागरिकलाइ यात्रामा सकस, न्युन सवारीले छतमा यात्रा

नागरिकलाइ यात्रामा सकस, न्युन सवारीले छतमा यात्रा

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार १२:१०
कैलालीको चिसापानीदेखि अछामको जंगलघाट जोडिने जंगलाघाट सडक खण्डममा स्थानीय नागरिकहरू जिपको छतमा चढेर जोखिममा यात्रा गर्न बाध्य भएका छन । याे सडकमा न्युन सवारीका कारण दैनिक यात्रा गर्ने यहाँका नागरिक जाेखिममा जीपकाे छतमा चढेर यात्रा गर्नु पर्ने बाध्ययतामा छन् । सूदूपश्चिम र मध्यपश्चिमका पहाडी जिल्ला अछाम ,डोटी, कैलाली र मध्यपश्चिमका सुर्खेत, दैलेख, कालिकोट, जुम्ला लगायतका नागरिकहरु पैदल यात्रा पछि
धर्मशाला निर्माण

धर्मशाला निर्माण

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार ०६:५७
दाङ । यहाँका एकजना दाताले दाङको तुलसीपुर–१९ शीतलपुुर मन्दिर नजिकै धर्मशाला निर्माण गरेका छन् । रु छ लाखको लागतमा नारायणप्रसाद गौतम र शान्ता गौतमले बनाएको धर्मशाला चार कोठाको रहेको छ । रातबिरातमा आउने यात्री तथा मन्दिरमा रहने भक्तजनलाई बस्न सुुविधाका लागि धर्मशाला निर्माण गरेको दाता गौतमले बताए । सो धर्मशालाको नेपाल संस्कृत विश्वविद्यालय वेलझुुन्डिका उपकुुलपति कुुलप्रसाद कोइरालाले उद्घाटन गर
बेबारिसे वम सेनाद्वारा निष्क्रिय

बेबारिसे वम सेनाद्वारा निष्क्रिय

    प्रकाशित मितिः २० माघ २०७३, बिहीबार १८:३५
वेवारिसे अबस्थामा भेटिएको बम नेपाली सेनाकाे टाेलीले निष्क्रिय पारेकाे छ । हुम्लाको सदरमुकाम सिमकोटमा रहेकाे मानसरोवर बहुमूखि क्याम्पसमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिए पारेको हाे । जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्नाे क्षेत्रमा सरसफाई गर्ने क्रममा भेटिएको संकास्पद बमलाई सुरक्षित रुपमा निष्क्रिए पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलप्रसाद नेपालले जानकारी दिए । तत्कालि
सल्यानका गाविस सचिव पनि अान्दाेलित

सल्यानका गाविस सचिव पनि अान्दाेलित

    प्रकाशित मितिः २० माघ २०७३, बिहीबार १८:१२
सल्यान । जिल्लाका बिभिन्न गाबिसका गाविस सचिवहरुले कार्यालयको कामकाज ठप्प पारेका छन् । कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता नपाएको भन्दै उनीहरुले कार्यालयको कामकाज ठप्प पारेर अान्दाेलित भएका हुन् । विगत १५ वर्षदेखि हुन नसकेको स्थानीय तहमा जनप्रतिनिधी वहालिका लागी स्थानीय तहको चुनाव हुनुपर्ने गाविस सचिवहरुको पनि माग रहेको गाविस सचिव हकहित संरक्षण केन्द्र नेपाल, जिल्ला कार्यसमिती सल्यानका अध्यक
बाजुरामा नुन डिपो थपिने

बाजुरामा नुन डिपो थपिने

    प्रकाशित मितिः २० माघ २०७३, बिहीबार १६:५०
भौगोलिक विकटतालाई मध्यनजर गर्दै नेपाल साल्ट ट्रेडिङले जिल्लामा थप दुईवटा स्थायी डिपो थप्ने तयारी भएको छ । ‘आयोडिन दिवस’का अवसरमा बुधबार नेपाल साल्ट ट्रेडिङका उपमहाप्रबन्धक एवम् क्षेत्रीय कार्यालय धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले जिल्लामा दुईवटा नुन बिक्री डिपो केन्द्र थप्ने तयारी भइरहेको बताएका छन । सदरमुकाम मार्तडीबाट ४० कोष टाढा रहेको बिच्छ्याको कवाडीमा तथा कुल्देवमाण्डौ गाविसको मौर
पश्चिम नेपालका चार जिल्लामा ५२ दल दर्ता

पश्चिम नेपालका चार जिल्लामा ५२ दल दर्ता

    प्रकाशित मितिः २० माघ २०७३, बिहीबार १२:३६
सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला विभिन्न जिल्लामा दल दर्ता गराएका छन् । पश्चिम नेपालका सुर्खेतमा १८, जुम्ला १४, राेल्पा ११ र बाजुरामा ८ दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । सुर्खेत जिल्लामा १८ राजनीतिक दल दर्ता भएका छन् । स्थानीय निर्वाचनमा सहभागी हुन र तयारी गर्नका लागि जिल्ला निर्वाचन कार्यालय, सुर्खेतमा विवरणसहित दलहरु अद्यावधिक भएका हुन् । निर्वाचन आयो