☰ open Loading... 2 November 2024|  

प्रदेश खबर

गाविसकाे काम ठप्प पारेर सचिवहरू अान्दाेलित

गाविसकाे काम ठप्प पारेर सचिवहरू अान्दाेलित

    प्रकाशित मितिः २० माघ २०७३, बिहीबार ०९:५२
स्थानीय निकायमा आफुहरुले दिनरात खटिएर काम गरेपनि सरकारले मुल्याकंन नगरेको भन्दै गाविस सचिवहरु आन्दोलित भएका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्र सुर्खेत र दैलेखले विभिन्न माग राख्दै कार्यालयकाे काम कारवाही अनिश्चितकालका लागि बन्द गर्ने भएका छन । यता, रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा २० वर्षदेखी सचिवहरुले स्थानीय निकायको काम गरेको भएपनि सरकारले आफ्ना मागहरु बेवास्ता गरेको भन्दै अनिश्चितकाल गा
जाजरकाेटमा खाद्यान्न अभाव

जाजरकाेटमा खाद्यान्न अभाव

    प्रकाशित मितिः २० माघ २०७३, बिहीबार ०९:४१
जाजरकाेट । जिल्लाको पश्चिम भेगका गाउँमा खाद्यान्न अभाव भएको छ । खडेरीले उत्पादन कमी र खाद्य संस्थान नेपालगन्जले अनुदानको चामल नपठाउँदा समस्या आएको हो । खाद्यको नेपालगन्ज कार्यालयलले दुई वर्षयता अनुदानको चामल घोगी डिपोमा पठाएको छैन । हिजोआज पश्चिम भेगका बासिन्दालाई खाद्यान्नको अभाव भएको छ । कोर्ताङ, पजारु, सुवानाउली, मजकोट, दह, गर्खाकोटलगायतका गाविसमा खाद्यान्न कमी भएको हो । विगतको लामो खडेरीका का
दुर्घटनामा दुई जना गम्भीर घाइते

दुर्घटनामा दुई जना गम्भीर घाइते

    प्रकाशित मितिः १७ माघ २०७३, सोमबार १६:२५
सहायक प्रमुख जिल्ला अधिकारीको मोटरसाइकलले ठक्कर दिँदा रुकुममा दुईजना गम्भीर घाइते भएका छन् । मुसिकोट नगरपालिकाको ठारढुङ्गामा रहेको आफ्नो घरबाट आज बिहान कार्यालय आउँदै गर्दा सहायक प्रजिअ शेरबहादुर पुन चढेको रा १ ब २४९ नंको मोटरसाइकलले ठक्कर दिँदा मुसिकोट नगरपालिका–६ का ५५ वर्षीय लोकबहादुर खत्री र सल्यान बाक्चौर की १० वर्षीया भविता पुन घाइते भएका हुन् । घाइते खत्रीको टाउको, ढाड र खुट्टामा गहि
मानाेनित अध्यक्ष थापा सम्मानित

मानाेनित अध्यक्ष थापा सम्मानित

    प्रकाशित मितिः १७ माघ २०७३, सोमबार ०७:५५
दैलेख उद्योग वाणिज्य संघ, दैलेखले समाजसेवी वासना थापालाई सम्मान गरेको छ । दैलेख उद्योग वाणिज्य संघ, दैलेखकी कार्य समिति सदस्य जिल्ला स्वास्थ्य कार्यालय, दैलेखको ब्यवस्थापन समितिमा नेपाल सरकार स्वास्थ्य मंत्रालयद्वारा अध्यक्ष पदमा मनोनित भएकाले सम्मान गरेको हो । उनलाई नीजि क्षेत्रको तर्फबाट सम्मान गर्दै संघले सफल कार्यकालको शुभ–कामना तथा बधाई दिएको छ । नीजि क्षेत्रको तर्फबाट बधाई तथा शुभ–कामना ग
प्रदेश चौतारीको भेलामा एमालेका नेताहरुले के भने पढ्नु होस

प्रदेश चौतारीको भेलामा एमालेका नेताहरुले के भने पढ्नु होस

    प्रकाशित मितिः १६ माघ २०७३, आईतवार २०:२०
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले प्रमुख सत्ताधारी दल कांग्रेस र माओवादी चुनावदेखि डराएको आरोप लगाएका छन् ।  एमाले केन्द्रीय प्रचार विभाग र प्रेस चौतारी नेपालद्वारा आइतबार वीरेन्द्रनगरमा प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै उनले एमालेसँग पराजित हुने डरले माओवादी र कांग्रेसले निर्वाचन गर्न नचाहेको बताए । ‘एमालेको लोकप्रियतादेखि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस
घर भत्कँदा बालकको मृत्यु

घर भत्कँदा बालकको मृत्यु

    प्रकाशित मितिः १५ माघ २०७३, शनिबार १९:१३
रुकुमको भलाक्चा गाविसमा आज दिउँसो घर भत्कँदा एक बालकको मृत्यु भएको छ । भलाक्चा–९ लहुँका दलबहादुर परियारको घर भत्कँदा उनका छ वर्षीय छोरा वीरबहादुर परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घर भत्कँदा बालकको टाउको र छातीमा चोट लागेको थियो । शुक्रबार दिनभरी परेको पानी घरमा चुहिएर घर भत्केको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घरका अरु मानिसहरु बाहिर रहेको भएपनि उनी घर नजिकै रहेकाले घर भत्
उद्धार गरिएकाे रतुवालाइ यसरी छाेडियाे (तस्वीरसहित)

उद्धार गरिएकाे रतुवालाइ यसरी छाेडियाे (तस्वीरसहित)

    प्रकाशित मितिः १५ माघ २०७३, शनिबार १८:०७
सुर्खेत । जिल्ला वन कार्यालय सुर्खेतले केही दिन अघि उद्धार गरेकाे  रतुवा मृगलाइ शनिबार छाेडेकाे छ । माघ ९ गते वीरेन्द्रनगर- २५ भुरेली गाउँबाट उद्धार गरेकाे थियाे । घाइते रतुवा मृगलार्इ जिल्ला वन कार्यालयमा केही दिनकाे उपचार पश्चात शनिबार उत्तरी जलाधारकाे वासस्थानमा सकुशल छाेडेकाे वन अधिकृत हेमराज विष्टले जानकारी दिए । तस्वीर साैजन्य जिल्ला वन कार्यालय सुर्खेत  
प्रेस चौतारीको ६ नम्बर प्रदेश भेला हुँदै

प्रेस चौतारीको ६ नम्बर प्रदेश भेला हुँदै

    प्रकाशित मितिः १५ माघ २०७३, शनिबार १७:२५
सुर्खेत । प्रेस चौतारी नेपालको प्रदेश नम्बर ६ स्तरीय प्रचार भेला भाेली (आइतवार) वीरेन्द्रनगरमा हुँदैछ । नेकपा एमाले केन्द्रीय प्रचार विभाग र प्रेस चौतारी नेपालको आयोजनामा भेला हुन लागेको हो । भेलामा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवम प्रदेश नम्बर ६ का इन्चार्ज युवराज ज्ञवाली, केन्द्रीय सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराई, केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापा, प्रचार व
जिप दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

जिप दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

    प्रकाशित मितिः १५ माघ २०७३, शनिबार १६:४८
जयपृथ्वी नगरपालिका– ६ कपडे नजिक आज शनिबार भएको जिप दुर्घटनामा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा रिलु गाविस– ८ का ४६ वर्षीय लालसिंह बोहरा रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चैनपुरबाट रुपातोला जान लागेको से १ ज ५६२ नम्बरको जिप सडकबाट झन्डै १५० मिटर तल सेती नदीको किनारमा खसेको थियो । सो दुर्घटनामा मेलबिसौना गाविस– ५ का ३३ वर्षीय ललित सिंह, रिलु गा
सल्लाको वनमा अनधिकृत फँडानी

सल्लाको वनमा अनधिकृत फँडानी

    प्रकाशित मितिः १५ माघ २०७३, शनिबार १३:५३
डोटीको जोरायल क्षेत्रमा सल्लाको वनमा व्यापक फँडानी भइरहेको छ ।  सो क्षेत्रका चार वटा सामुदायिक वनका सल्ला अवैधरुपमा धमाधम काटिइँदै छन् । यो काममा उपभोक्ता, ठेकेदार र वन कर्मचारीको मिलोमतो देखिएको छ । लक्ष्मीनगर गाविसका मालिका सामुदायिक वन, मसानी सामुदायिक वन, सिद्धबाबा सामुदायिक वन र परिवर्तन सामुदायिक वनमा फँडानी भइरहेको हो । स्थलगत रुपमा धमाधम रुख काट्ने र गोलिया पार्ने काम भइरहेको छ । अहि