☰ open Loading... 2 November 2024|  

प्रदेश खबर

उपचारमा सघाउन अपिल

उपचारमा सघाउन अपिल

    प्रकाशित मितिः ११ माघ २०७३, मंगलवार १८:५७
सुर्खेत । वीरेन्द्रनगर १४ घुस्रास्थित एक महिलाको औषधि उपचारमा खर्च अभाव भएपछि परिवारले तनावै–तनाव झेल्नुपरेको छ । पुस ५ गते खर काट्ने क्रममा सानो सुर्खेतको जंगलबाट लडेर सख्त घाइते भएकी ३३ वर्षीय अञ्जु कार्की आर्थिक अभावले भारतको लखनउ अस्पतालमा छटपटाइरहेकी छिन् । उनका परिवारले उपचारमा सघाउन अपिल गरेका छन् । परिवारले उनको उपचारका लागि २२ लाखभन्दा बढी रकम खर्च गरिसकेको बताएको छ । अञ्जुको पेट
सल्यानको स्थानीय तह पुनर्संरचनामा बिवाद

सल्यानको स्थानीय तह पुनर्संरचनामा बिवाद

    प्रकाशित मितिः ११ माघ २०७३, मंगलवार १८:१०
निगालचुँला गाबिसलाई कालीमाटी गाउँपालिकामा राख्न माग सल्यान । स्थानीय तह पुनर्संरचनाको बिषयलाई लिएर फेरी सल्यानमा बिबाद शुरु भएको छ । स्थानिय जनताको भाबना बिपरित निगालचुँला गाबिसलाई नगरपालिकामा राखेको बिषयलाई लिएर बिबाद शुरु भएको हो । जनताको भावना बिपरित निगालचुँला गाबिसलाई बनगाड कुपिण्डे नगरपालिकामा राखेकोमा आपत्ती जनाउदैँ कालीमाटी गाउँपालिकामा राख्न माग गरिएको छ । निगालचुँला गाबिसका स्थानिय र
विवादका बिच इलाका परिषद

विवादका बिच इलाका परिषद

    प्रकाशित मितिः ११ माघ २०७३, मंगलवार ११:५५
ईलाका नम्बर ४ को ईलाका स्तरिय योजना तर्जुमा गोष्ठि विवादका विच सम्पन्न भएको छ । विगतका ईलाका परिषदबाट पारित भएका आयोजनाको सम्बोधन नभएको, समाजमापछि पारिएका वर्गहरु नसमेटिएको विषयमा विवाद भएकाकाे थियो । गोष्ठिमा मान्यताक्रममा तलमाथि भएको विषयमा विवाद भएपनि इलाका स्तरीय योजना तर्जुमा गोष्ठि भने सम्पन्न भएको बताईएको छ । यस्तै लक्षित वर्ग उपेक्षित भएको तथा टुक्रे योजनालाई प्राथमिता दिएको र दलि
दश वर्षमा पाँच हजार हेक्टर वन विस्तार

दश वर्षमा पाँच हजार हेक्टर वन विस्तार

    प्रकाशित मितिः १० माघ २०७३, सोमबार १७:४६
पछिल्लो दश बर्षमा दाङमा ५ हजार भन्दा बढी हेक्टर वन क्षेत्र बृद्धि भएको छ । वन बिभाग अन्र्तगतको वन सर्वेक्षण तथा अनुसन्धान बिभागले सन्—२०१६ मा गरेको राष्ट्रिय वन श्रोत सर्वेक्षण प्रतिवेदनमा पछिल्लो दश बर्षमा दाङमा ५ हजार २ सय २५ हेक्टर क्षेत्र वन क्षेत्रका रुपमा परिणत भएको उल्लेख छ । जिल्ला वन क्षेत्र समन्वय समिति दाङको आज घोराहीमा बसको बैठकमा दश बर्ष अघी १ लाख ९५ हजार ५ सय हेक्टर वन क्षेत्र रहे
नेटामा पुग्यो पहिलो पटक बस

नेटामा पुग्यो पहिलो पटक बस

    प्रकाशित मितिः १० माघ २०७३, सोमबार १५:३०
सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरदेखी पूर्वमा पर्ने नेटा गाविसमा पहिलो पटक बस सेवा सञ्चालनमा आएको छ । वीरेन्द्रनगरबाट छुटेको ना ३ ख ४७९६ नम्बरको बस यात्रुसहित पहिलो पटक नेटा पुगेको मध्यपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष विष्णुबहादुर खड्काले जानकारी दिए । उनका अनुसार संघका पदािधकारीरहरू पनि साेही बसमा नेटा पुगेका छन् । वीरेन्द्रनगरदेखी झण्डै ४० किलोमिटर दुरीमा रहेको सडक खण्डमा बस सञ्चालनमा
दैलेखी सेवा समाजद्वारा रक्तदान

दैलेखी सेवा समाजद्वारा रक्तदान

    प्रकाशित मितिः १० माघ २०७३, सोमबार १५:२२
दैलेखी सेवा समाजले काठमाडौंमा वृहत रक्तदान कार्यक्रम गरेकाे छ ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा “वृहत् रक्तदान कार्यक्रम” सम्पन्न गरेकाे समाजका महासचिव माेहन शाहीले जानकारी दिए । रक्तदान कार्यक्रमकाे उद्घाटन शिक्षण अस्पतालका कार्यवाहक निर्देशक प्रा. डा. दिनेश वाग्लेले गरेका थिए । दैलेख जिल्लाका महत्वपूर्ण व्यक्तित्वहरु देलेखी सेवा समाजका पूर्व अध्यक्ष एवम् प्राज्ञ प्रा. जगतप्
बालविवाह गरे तीनपुस्ते सार्वजनिक गरिने

बालविवाह गरे तीनपुस्ते सार्वजनिक गरिने

    प्रकाशित मितिः १० माघ २०७३, सोमबार ११:४१
बैतडीको हाट गाविसलाई बालविवाह शून्य गाविस बनाउनका लागि पहल थालिएको छ । गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत्त समूह र गाविसस्तरीय बालविवाह न्यूनीकरण समितिले बालविवाह शून्य गाविसको अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तक्र्रिया गर्ने, बालविवाह गर्नेलाई सामाजिक रुपमा बहिष्कार गर्नेलगायतका कार्यक्रम तय गरिएका हाट स्वास्थ्यचौकीका इन्चार्ज विनोदकुमार कुँवरले जानकारी दिए ।
भित्री मधेसका बाढीपीडित वर्षौंदेखि जङ्गलमा

भित्री मधेसका बाढीपीडित वर्षौंदेखि जङ्गलमा

    प्रकाशित मितिः १० माघ २०७३, सोमबार ११:३७
डडेल्धुरा भित्री मधेस क्षेत्रका बाढीपीडित विस्थापित भएको वर्षाैं बितिसक्दा पनि जङ्गलमा नै बसिरहेका छन् । बाढीले घर जमिन पूरै बगाएपछि ५९ घरपरिवारको पुनःस्थापना नहुँदा विगत आठ वर्षदेखि जङ्गलमा बास बसिरहेका छन् । सरकारले पुनःस्थापना नगर्दा भित्री मधेसको परशुराम नगरपालिका नजिकैको जङ्गलमा आफूहरुले चिसोमा कष्टकर जीवन भोगिरहेको बाढीपीडितको दुखेसो रहेको छ । विसं २०६५ मा जिल्लाको भित्री मधेसमा पर्ने परशुर
५ नम्वर प्रदेशको वन उपभोक्ता महासंघ कार्यालय दाङमा

५ नम्वर प्रदेशको वन उपभोक्ता महासंघ कार्यालय दाङमा

    प्रकाशित मितिः ९ माघ २०७३, आईतवार १८:२७
सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको ५ नम्वर प्रदेशको कार्यालय दाङमा रहने भएको छ । ५ नम्वर प्रदेशमा रहेका १० वटा जिल्लाहरुका अध्यक्ष र महासचिवहरुको आज बाँकेको नेपालगञ्जमा सम्पन्न प्रादेशिक भेलाले प्रदेशको कार्यालय दाङमा राख्ने निर्णय गरेको हो । प्रादेशिक कार्यालयको सचिवालयका रुपमा काम गर्नकालागि भेलाले जिल्ला महासंघ दाङलाई जिम्वेवारी पनि दिएको छ । वन महासंघ ५ नम्वर प्रादेशीक समितिका संयोजक महम्म
कालिकोटमा खाने पानीको चरम अभाव

कालिकोटमा खाने पानीको चरम अभाव

    प्रकाशित मितिः ९ माघ २०७३, आईतवार १५:३७
जिल्लाका अधिकांश ग्रामिण क्षेत्रमा खानेपानीको चरम अभाग भएको छ। खानेपानीको क्षेत्रमा काम गर्ने निकायको लापरवाहीले गर्दा गाउँमा स्थानीयले खानेपानी अभाव झेल्नु परेको हो। विकासका पूर्वाधार मध्यकै समस्याका रुपमा खानेपानी देखिएको कोटवाडा–३ का गणेश विष्टले दुखेसो पोखे। जिल्लामा एक दर्जन भन्दा भेरै गैरसरकारी संस्था र सरकारी कार्यालय भए पनि इलाका नम्वर ५ मा पानीको चरम अभाव भएको विष्ट बताउँछन् । विष्टले