☰ open Loading... 22 February 2025|  

प्रदेश खबर

विश्वविद्यालयकाे रजिष्ट्रारमा मल्ल यथावत

विश्वविद्यालयकाे रजिष्ट्रारमा मल्ल यथावत

    प्रकाशित मितिः २८ असार २०७३, मंगलवार ०४:३२
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार फेर्न पर्ने भन्दै अड्डी कसेको नेकपा माओवादी केन्द्र निकट विद्यार्थीलाई झट्का लागेको छ । लामो समयदेखि विभिन्न मागसँगै रजिष्ट्रार पनि नयाँ नियुक्त गर्नु पर्ने मुख्य माग केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले राख्दै आएको थियो । तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारम
महिनौं वित्यो तर जाजरकाेटमा पाठ्यपुस्तक पुगेन

महिनौं वित्यो तर जाजरकाेटमा पाठ्यपुस्तक पुगेन

    प्रकाशित मितिः २७ असार २०७३, सोमबार ०८:३२
चार विषयका पुस्तक अभाव त्रैमासिक परिक्षा प्रभावित शैक्षिक सत्र सुरु भएको तीन महिना बित्न लाग्दा पनि जिल्लाका अधिकांश विद्यालयमा विद्यार्थीले पाठयपुस्तक पाउन सकेका छैनन् । आदर्श उच्च माध्यामिक विद्यायालय, लुहादह, मजकोटमा ९ कक्षामा अध्ययनरत कालिका शाहीले अहिलेसम्म किताब पाउन सकेकी छैनन् । उनले शिक्षा, अर्थशास्त्र, नेपाली, अंग्रेजीलगायतका किताब अहिलेसम्म नपाएको बताएकी छन । सो विद्यालयका अधिकांश वि
आकाश मडारियोकी, ‘जाग्राम’

आकाश मडारियोकी, ‘जाग्राम’

    प्रकाशित मितिः ८ जेष्ठ २०७३, शनिबार ०८:५९
वीरेन्द्रनगर नगरपालिका–१३ स्थित झुप्राखोलाका विष्णुबहादुर वादी तीन दिनभयो ढुक्कले निदाउन पाएका छैनन् । केही दिन यता रातिमा झरीमा पर्न थालेपछि आउने बाढीले भेरीमा विलय गराउने हो भन्ने चिन्ता छ विष्णुलाई । ‘बगरमा बाँस छ, बगाउने हो की भन्ने पिरलो छ’ उनले भने,–‘झरी परेपछि रातभर जाग्राम बस्छु, कतै खोलो बस्तीमा आइजान्छ की ?’ ‘खोला किनारमा बस्छौं, वस्ती नजिक सामान्य झरी परेपनि लेखमा बढी पर्छ’ उनले थपे ।
बाढीले बगायो कर्णाली राजमार्ग

बाढीले बगायो कर्णाली राजमार्ग

    प्रकाशित मितिः २ बैशाख २०७३, बिहीबार ०८:४२
अकस्मात आएको बाढीले दैलखमा एक जनाको मृत्यु भएको छ भने कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । दैलेख र कालिकोटको सीमानामा पर्ने दहिखोलामा शुक्रबार साँझ बाढीसंगै पहिरो गएको थियो । बाढीले घर पुरिदा पिपलकोट–४ का ३५ वर्षिय गीता थापाको मृत्यु भएको छ । तर सिहासैन–९ का रंग विक वेपत्ता छन् । बाढी आएपछि भाग्दै गर्दा पिपलकोटका विशाल सलामी घाइते भएका छन् । भिषण असिनापानीसंगै आएको बाढीले घर पुरिँदा गि