☰ open Loading... 24 October 2024|  

राजनीति

सवैकाे सहमतिमा संविधान संशाेधन हुनुपर्छ : थापा

सवैकाे सहमतिमा संविधान संशाेधन हुनुपर्छ : थापा

    प्रकाशित मितिः २६ कार्तिक २०७३, शुक्रबार १४:०८
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान संसोधनमा हिन्दु राष्ट्रको सवाल प्राथिमकताका साथ उठाउनुपर्ने वताएका छन् । मिडिया नेपाल दाङ शाखाले शुक्रबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले समयमै सवै दलहरुका विचमा सहमति कायम गरेर मात्र संविधान शंसोधन आवश्यक रहेको बताएका थिए । उनले पछिल्लो समय लोभ लालच देखाएर संगठित रुपमा धर्मान्तर गराउने गिरोह लागि परेकोले त्यस्लाई तुरुन्त रोक्न माग गर
नेपालका ओली र अमेरिकाका ट्रम्प उस्तै, यस्ता छन् समानता !

नेपालका ओली र अमेरिकाका ट्रम्प उस्तै, यस्ता छन् समानता !

    प्रकाशित मितिः २४ कार्तिक २०७३, बुधबार १४:२२
अमेरिकामा डोनाल्ड ट्रम्पको राजनीतिक उदय आकस्मिकरुपमा भयो । कहिल्यै राजनीति नगरेका अर्बपति डोनाल्डलाई रिपब्लिकन पार्टीले उम्मेदवार बनाउँदा धेरै चकित भए । तर, धेरैलाई चकित तुल्याउने त्यही अप्रत्याशित निर्णय नै अन्त्यमा चमत्कारिक साबित भएको छ । नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी ओली र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक विरासत फरक छ तर यि दुईको शैली धेरै हिसावमा
संशोधनका नाममा संविधान कार्यान्वयन छायाँमा पर्यो : ज्ञवाली

संशोधनका नाममा संविधान कार्यान्वयन छायाँमा पर्यो : ज्ञवाली

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १०:३६
संविधान संधोशनको मुद्दा उचालेर सत्तासिन पार्टीले नै संविधान कार्यान्वय गर्न नचाहेको नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले बताए छन् । कुन धारा, कुन बुदा के का आधारमा संशोधन गर्ने भन्ने विषयमा निक्र्यौल नगरेरै संशोधन संशोधन भन्दै कराउनुको औचित्य नभएको उपाध्यक्ष ज्ञवालीको भनाई छ । नेकपा एमाले प्रदेश नम्बर ६ का संयोजक समेत रहेका उपाध्यक्ष ज्ञावलीले संविधान संशोधन गर्नै हुँदैन भन्ने
संविधान साझा सम्पत्ती हो : मन्त्री लेखक

संविधान साझा सम्पत्ती हो : मन्त्री लेखक

    प्रकाशित मितिः २० कार्तिक २०७३, शनिबार ०८:१४
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान आम नेपालीको साझा सम्पत्ति भएको बताएका छन् । कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–१ बन्साहमा आयोजित धार्मिक रामलिला महोत्सवको उद्घाटन गर्दैै उनले असन्तुष्ट पक्षलाई समेटेर संविधानलाई सबैको साझा सम्पत्तिको रुपमा स्थापित गराउन सरकार लागि परेको दावी गरे । “संविधानमा सबै वर्ग, जातजाति र समुदायको भावना समेटिएको छ” उनले भने– “यसलाई सम्पत्तिका रुपमा स्थ
काँग्रेस सभापति देउवा भारत प्रस्थान

काँग्रेस सभापति देउवा भारत प्रस्थान

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार ११:०२
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन आज (शुक्रबार) भारततर्फ प्रस्थान गरेका छन् । सभापति देउवा आजै नयाँ दिल्लीबाट कार्यक्रमस्थल गोवा जाने कार्यक्रम तय भएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । फाउन्डेसनको कार्यक्रमपछि सभापति देउवाले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, काँग्रेसआईका अध्यक्ष सोनिय
महाअभियोगमा काँग्रेसले सुझबुझका आधारमा फैसला गर्छ : महत

महाअभियोगमा काँग्रेसले सुझबुझका आधारमा फैसला गर्छ : महत

    प्रकाशित मितिः ११ कार्तिक २०७३, बिहीबार १३:४६
नेपाली कांग्रेस नेता रामशरण महतले लोकमान सिंह कार्किमाथिको महाअभियोग प्रकरणमा कांग्रेस ‘न्यायसिध’ का रुपमा रहेकाले सुझबुझका आधारमा मात्रै फैसला गर्ने बताएका छन् । उनले यो बिषयमा छानवीन गर्न बनाइएको संसदीय समितिको प्रतिवेदनका आधारमा कांग्रेसले आफ्नो बास्तवीक धारणा ल्याउने बताए । संसदमा महाअभियोग प्रस्ताव बारे प्रकृया चलिरहेकाले के ठिक ? के बेठिक भनेर हतारमा निर्णय गर्न नहुने उनको भनाई थियो । नेप
को-कोलाई ताकेका थिए लोकमानले ?

को-कोलाई ताकेका थिए लोकमानले ?

    प्रकाशित मितिः ९ कार्तिक २०७३, मंगलवार ०८:१५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले नेकपा एमाले र माओवादी केन्द्रसहितका ठूला दलका बरिष्ठ नेताविरुद्ध पूर्वाग्रहपूर्ण ढंगमा छानविन गर्ने संकेत पाएपछि संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको सम्बन्धित पार्टीका नेताहरुलाई बताउन थालेका छन् । कार्कीलाई आफ्नो विपक्ष र विरोधीहरुलाई छानीछानी पूर्वाग्रह राखेर शक्तिको दुरुपयोग गरेको आरोप दलहरुले लगाउँदै आएका छन् । गत बुधबार कार्की
चामुण्डामा एमालेको प्रशिक्षण

चामुण्डामा एमालेको प्रशिक्षण

    प्रकाशित मितिः ८ कार्तिक २०७३, सोमबार ०९:३२
नेकपा एमाले गाउँ कमिटी चामुण्डाले पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नयाँ संविधान र पार्टीका आगामी योजनाका बारेमा जानकारी दिने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विश्व प्रजातान्त्रिक युवा संघका पुर्व उपाध्यक्ष तथा राष्ट्रिय प्रतिनिधि परिषद्का पुर्व सदस्य योगेन्द्र शाही, जिल्ला कमिटी दैलेखका पुर्व सचिव प्रेम बुढा र रंड तामाङले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक
महाअभियोग प्रस्ताव प्रक्रियाबाट टुङ्गीन्छ : काँग्रेस नेता सिंह (भिडियोसहित)

महाअभियोग प्रस्ताव प्रक्रियाबाट टुङ्गीन्छ : काँग्रेस नेता सिंह (भिडियोसहित)

    प्रकाशित मितिः ७ कार्तिक २०७३, आईतवार ०८:५७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव प्रक्रिया अनुसारै अघि बढ्ने कांगे्रस नेता प्रकाशमान सिंहले बताएका छन् । नेपाल पे्रस युनियन सुर्खेतद्धारा आइतबार बिहान आयोजित पत्रकार भेटघाटमा नेता सिंहले, ‘केन्द्रीय समितिको बैठक चलिरहेको छ । कांगे्रसले ठीक समयमा ठीक निर्णय लिन्छ ।’ व्यवस्थापिका–संसदले महाअभियोग सिफारिस समिति गठन गरेका
पार्टी भित्रको गुट त्यागौं : काँग्रेस नेता सिंह

पार्टी भित्रको गुट त्यागौं : काँग्रेस नेता सिंह

    प्रकाशित मितिः ६ कार्तिक २०७३, शनिबार १७:४६
नेपाली काग्रेस भित्रको गुट उपगुटले पार्टी धरासयी भएको कांगे्रस नेता प्रकाशमान सिंहले बताएका छन् । नेपाली काँग्रेस सुर्खेतले आयोजना गरेको पार्टी कार्यकता भेटघाट कार्यक्रममा नेता सिंहले पार्टीको नेतृत्वपंक्तीले आफूखुसी चलेकाले यस्तो अवस्था आएको आरोप लगाए । नेतृत्वले पार्टी विधिसम्मतभन्दा पनि आफुखुसी सञ्चालन गरेकाले चर्को आलोचना सिंहले गरेका छन् । सभापति शेरबहादुर देउवाले अधिवेशन सम्पन्न भएक