☰ open Loading... 3 May 2024|  

राजनीति

माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

    प्रकाशित मितिः ६ श्रावण २०७८, बुधबार ०५:३२
सुर्खेत -सत्तारुढ नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलले बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन गरेको छ। अध्यादेशमार्फत ल्याइएको चालू आव २०७८र७९ को बजेट कार्यान्वयन गर्न माओवादी केन्द्रले सात वटा विषयगत समिति निर्माण गरी प्रदेशसभा सदस्यलाई जिम्मेवारी बाँडफाँड गरेको हो। माओवादी केन्द्र संसदीय दलद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले प्रतिपक्षी दलक
युवा नेता बिष्टद्धारा विद्यालयलाई १ लाख आर्थिक सहयोग

युवा नेता बिष्टद्धारा विद्यालयलाई १ लाख आर्थिक सहयोग

    प्रकाशित मितिः ६ श्रावण २०७८, बुधबार ०५:२४
वीरेन्द्रनगर । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता हरि विष्टले नेपाल राष्ट्रिय आधारभुत विद्यालयको खेल मैदान निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।तरुण दल सुर्खेतका अध्यक्ष विष्टले व्यक्तिगत खर्चमा विद्यालयलाई १ लाख रुपियाँको चेक उपलब्ध गराएका हुन् । वीरेन्द्रनगर नगरपालिका–१ धारापानी, पोखरीमा रहेको विद्यालयको खेल मैदान बनाउन आर्थिक सहयोग खर्च गरिनेछ । विद्यालयको खेल
प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत पर्दा विपक्षमा ८३ मत

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत पर्दा विपक्षमा ८३ मत

    प्रकाशित मितिः ४ श्रावण २०७८, सोमबार ०५:१६
काठमाडौं, । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुभएको छ । प्रधानमन्त्रीको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ । प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन राख्नुभएको प्रस्तावमा भएको मतदानमा प्रधानमन्त्री देउवाका पक्षमा सभाको बहुमतले विश्वासको मत दिएको हो । २४९ जना सांसद उपस्थित भएकामा एक जनाले भने दिन्न भन्ने पक्षमा मत दिएको सभामुख अग्नि सापकोटाले घोषणा गर्नु
उमेर नपुग्दै विवाह

उमेर नपुग्दै विवाह

    प्रकाशित मितिः ३ श्रावण २०७८, आईतवार १९:३१
खलंगाः जुम्लामा उमेर नपुग्दै विवाह हुने गरेको छ । सत्तरी प्रतिशत बालबालिकाको उमेर नपुगी विवाह हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । बालविवाह न्यूनीकरण गर्न जिल्लामा सक्रिय दर्जनौँ सङ्घसंस्थाले सचेतना कार्यक्रम गर्दै आए पनि प्रतिफल निराशाजनक छ।यहाँका केही स्थानीय तहले बालविवाह रोकथाम अभियान चलाउँदा ठूलो रकम खर्चे पनि उपलब्धि शून्य पाइएको छ । सडक नाटकदेखि घरदैलो जस्ता कार्यक्रम पनि बारम्बार भइर
तीन लाखको अक्षय कोष स्थापना

तीन लाखको अक्षय कोष स्थापना

    प्रकाशित मितिः २ श्रावण २०७८, शनिबार १३:३२
दैलेख – धर्मजङ्ग थाया र उनका छोरीको सहयोगमा त्रिभुवन माध्यमिक विद्यालयमा ३लाखको अक्षय कोष स्थापना गरेका छन् । उनका भाई र छोरीको सहयोगमा २०२५ साल देखि २०३३ साल सम्म त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजार दैलेखमा शिक्षण गदै आएका स्वर्णिय जगतजङ्ग थापाको नाममा अक्षणकोष स्थापना गरेका हुन्। अक्षयकोष बापतको रकमको चेक स्वर्गीय जगतजङ्ग थापाका भाई धर्मजङ्ग थापाले शनिबार एक कार्याक्रम बिच विद्यालयका प्रधाना
सर्वोच्च अदालतले संविधान संशोधन गरेको एमालेको आरोप

सर्वोच्च अदालतले संविधान संशोधन गरेको एमालेको आरोप

    प्रकाशित मितिः २ श्रावण २०७८, शनिबार ०५:१५
काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतले संविधान संशोधन गरेको आरोप लगाएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनपछि पहिलोपटक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसलाबाट संविधान अप्रत्यक्ष रुपमा संशोधन भएको प्रस्ताव पारित गरेको छ । दलीय व्यवस्थामा एक दलबाट निर्वाचित सांसद्ले अर्को दलको प्रधानमन्त्रीमा मतदान गर्न पाइन्
कर्णाली प्रदेशसभाको बजेट अधिवेशन मध्यरातमा अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन मध्यरातमा अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

    प्रकाशित मितिः ३१ असार २०७८, बिहीबार ०९:०४
सुर्खेत । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ ।प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गएराति १२ बजेदेखि लागु हुनेगरि प्रदेशसभा अन्त्य गर्नुभएको हो।पछिल्लो एक महीनायता प्रमुख विपक्षी दल एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा सञ्चालन हुन सकेको थिएन् । जसले गर्दा प्रदेश सरकारले असार १ गते प्रदेश सभामा पेस गरेको बजेटमाथि छलफल नै हुन पाएन ।ए
के होला १० बुँदे सहमति ?

के होला १० बुँदे सहमति ?

    प्रकाशित मितिः ३१ असार २०७८, बिहीबार ०८:४३
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद चर्किंदै गएपछि एकताका लागि १० बँुदे सहमति भयो । यही २७ असारमा भएको १० बुँदे सहमतिपत्र एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यदलले बुझाइसकेको छ ।तर, सहमतिपत्र कार्यान्वयन नहुँदै फेरी विवाद चर्किने संकेत देखिएको छ । सर्वोच्च अदालतको फैसलासंगै एमाले अध्यक्ष ओलीको नेतृत्वमा रहेको सरकार ढलेपछि पार्टी विवाद मिल्नेभन्दा चर्किन
राष्ट्रपतिको अस्वाभाविक शैली

राष्ट्रपतिको अस्वाभाविक शैली

    प्रकाशित मितिः ३० असार २०७८, बुधबार २०:१४
  काठमाडौँ — राष्ट्रको अभिभावक अर्थात् राष्ट्रपति । तर प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन र कांग्रेस सभापति शेरबहादुर देउवाको आगमनमा राष्ट्रपति कार्यालयले अस्वाभाविक शैली प्रदर्शन गरेको छ । देउवालाई प्रधानमन्त्री नियुक्त गरेको विज्ञप्ति जारी गर्दा शीतलनिवासले संविधानको धारासमेत उल्लेख गरेन । शपथपछि पनि प्रधानमन्त्रीलाई बधाईसमेत नदिई राष्ट्रपति समारोहबाट ब
देउवा पाँचौंपटक प्रधानमन्त्री

देउवा पाँचौंपटक प्रधानमन्त्री

    प्रकाशित मितिः ३० असार २०७८, बुधबार ०६:२०
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौंपटक प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६(५) बमोजिम देउवाले गरेको दाबीलाई सदर गर्दै प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चको सो आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ (५) बमोजिम उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथ गराएकी हुन् ।य