☰ open Loading... 6 November 2025|  

राजनीति

माओवादीका प्रमुख सचेतक विष्ट एमालेमा प्रवेश

माओवादीका प्रमुख सचेतक विष्ट एमालेमा प्रवेश

    प्रकाशित मितिः ७ चैत्र २०७८, सोमबार ०५:१०
सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्टसहित १५० जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई आज एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् । एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मर विष्टलाई निष्कासन गरेको थियो।प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको
चुनावी गठबन्धनको मोडलः कांग्रेसलाई अधिकतम सिट

चुनावी गठबन्धनको मोडलः कांग्रेसलाई अधिकतम सिट

    प्रकाशित मितिः ६ चैत्र २०७८, आईतवार १०:०१
काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनमा प्रदेश र केन्द्र सरकारमा सँगै रहेका दलहरुबीच चुनावी गठबन्धनको बिभिन्न मोडलमा छलफल चलिरहेको छ । गठबन्धन गर्न चारै (दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी केन्द्र र जनता समाजवादी पार्टी जसपा) तयार छन् । तर, आफ्नो पार्टीलाई सक्दो बढी सिट दिलाउने प्रयास उनीहरुको छ ।   गठबन्धन गर्दा कम सिटमा खुम्चनुपर्ने हो कि ! भन्ने भयले का
ठम्मर विष्टले सभामुखसमक्ष गरे प्रदेशसभा छाडेको सनाखत

ठम्मर विष्टले सभामुखसमक्ष गरे प्रदेशसभा छाडेको सनाखत

    प्रकाशित मितिः ५ चैत्र २०७८, शनिबार ०५:३१
गत फागुन २७ मा इमेल मार्फत राजीनामा पत्र दर्ता गराएका कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले प्रदेशसभा सदस्य छाडेको सनाखत गरेका छन् । बिहीबार सभामुख राजबहादुर शाही समक्ष उनले सनाखत गरेका हुन् । विष्टले काठमाडौंमा नै पत्रकार सम्मेलन गरेर पार्टी, प्रमुख सचेतक र प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका थिए । संविधानको धारा १८० को (क) मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ । उक्त उपधार
चुनावी तालमेल निश्चित छैन्: महामन्त्री थापा

चुनावी तालमेल निश्चित छैन्: महामन्त्री थापा

    प्रकाशित मितिः ३० फाल्गुन २०७८, सोमबार १२:०९
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा गठबन्धनबीच चुनावी तालमेल हुने निश्चित नभएको बताएका छन्। गठबन्धनमा आवद्ध दलहरुले चुनावी तालमेल हुन्छ भनेर भन्दैमा नहुँने थापाले बताएका हुन्। गठबन्धन एक भएर चुनावमा जाने कुरा काँग्रेसको निर्णय गर्ने आफ्नै प्रकृया भएकाले माओवादी अध्यक्ष प्रचण्डलाई संकेत गर्दै अरुले बोल्दैमा गठबन्धन एक भएर चुनावमा तालमेल गर्ने  थापाले बत
चुनावी प्रचारमा जुट्दै कांग्रेस

चुनावी प्रचारमा जुट्दै कांग्रेस

    प्रकाशित मितिः २५ फाल्गुन २०७८, बुधबार ०६:११
काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तह चुनावका लागि एक महिने घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले यही फागुन २९ गतेदेखि स्थानीय तह केन्द्रित अभियान सञ्चालन गर्ने भएको हो । 'घरघर जाऔं, कांग्रेस जिताऔंं' नाम दिइएको अभियान सञ्चालन गर्न कांग्रेसले केन्द्रीय प्रतिनिधि समेत खटाउने भएको छ । मंगलबार सानेपामा बसेको उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकमा सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर द
राप्रपाको फाल्गुन २९ गते आमसभा हुने

राप्रपाको फाल्गुन २९ गते आमसभा हुने

    प्रकाशित मितिः २४ फाल्गुन २०७८, मंगलवार १६:१६
नवराज सुवेदी नेपालगञ्ज, राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेको बैठक साेमबार सम्पन्न भएकाे छ । बैठकले चुनावलाई लक्षित गरी यहि फाल्गुन २९ गते नेपालगञ्जमा भव्य आम सभा गर्ने निर्णय गरेको हो । आमसभालाई पार्टी केन्दीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले सम्बोधन गर्ने भएका छन् । पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही, केय सदस्य तथा नायिका रेखा थापा लगायत वरिष्ट नेताहरुकाे उपस्थितिसमेत रहने राष्ट्रिय प्रजातन
निर्णायक मोडमा देउवा : दाहाल सहमत भए गठबन्धन, नभए एमालेसँग सहकार्य

निर्णायक मोडमा देउवा : दाहाल सहमत भए गठबन्धन, नभए एमालेसँग सहकार्य

    प्रकाशित मितिः १५ फाल्गुन २०७८, आईतवार ०५:१८
काठमाडौँ — अमेरिकासँगको एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धन विघटनको डिलमा छ । सात महिनाअघि तत्कालीन केपी ओली नेतृत्वको सरकार प्रतिगामी र निरंकुश भएको भन्दै सरकारविरुद्ध एकताबद्व भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) एमसीसीलाई लिएर विभाजित मनस्थितिमा छन् ।   तस्बिर : रासस गठबन्धनमा सहमति नजुटेपछि
चुनौतीको सामना गर्दै राजनीतिमा होमिएका ‘नारायण’

चुनौतीको सामना गर्दै राजनीतिमा होमिएका ‘नारायण’

    प्रकाशित मितिः ५ फाल्गुन २०७८, बिहीबार ०८:०८
बाँके । जिन्दगी अन्योलपूर्ण भयो भने के सोँच्ला मान्छे ? जिन्दगीको रस सकियो, बिना रस गुदीको के काम ? मैले सोचेको जीवन ? मेरो अबको यात्रा ?’ सायद उनीसँग प्रश्न मात्र थिए र साथमा प्रश्नलाई मलजल गर्ने समाज । समाजमा गरिबी, अशिक्षा, पछौटेपन, विभेद आदी धेरै कुराहरुलाई हाम्रो समाजले अझै मलजल गरिरहेको छ । दिन फरक हुन्थ्यो प्रश्न उही रहन्थे । यस्तै प्रश्न र चुनौतीका बीच अघि बढिरहेका थिए नारायण शर्मा । यस
स्थानीय निर्वाचनको मिति तोक्न एमालेले सरकारलाई दबाब दिने

स्थानीय निर्वाचनको मिति तोक्न एमालेले सरकारलाई दबाब दिने

    प्रकाशित मितिः १८ माघ २०७८, मंगलवार ०५:२१
काठमाडौं : नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने निर्णय गरेको छ । एमालेले बैशाखभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सम्पूर्ण शक्ति सहित सरकारलाई दवाव दिने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिन देशव्यापी अभियान चलाउन जनसंगठनलाई निर्देशन दिने निर्णय समेत एमालेले गरेको छ । एमालेले जनसंगठन परिचालनको निर्देशिका र आ
एमाले जिल्ला अधिवेशनः कर्णालीमा कतै चुनाव, कतै सर्वसम्मत

एमाले जिल्ला अधिवेशनः कर्णालीमा कतै चुनाव, कतै सर्वसम्मत

    प्रकाशित मितिः २९ पुष २०७८, बिहीबार २०:०६
नेकपा (एमाले) को जिल्ला अधिवेशनले यतिखेर कर्णालीमा रौनक बढेको छ। धेरै जिल्लामा सर्वसम्मत भए पनि कतिपय जिल्लामा चुनावी प्रकृयामा गएका छन्। प्रतिनिधिहरुमाझ पुगेर जिल्लामा नेताहरु चुनावी मैदानमा आफू योग्य भए, नभएको परीक्षण गरिरहेका छन्। सुर्खेत, जाजरकोट, दैलेखमा अध्यक्ष लगायत अन्य पदमा चुनाव भयो। सल्यान, रुकुम (पश्चिम), जुम्ला र डोल्पाम