एमाले दैलेख अधिवेशनमा खसेको भन्दा ३१ मत बढी भेटियो, निर्वाचन रद्द
प्रकाशित मितिः २८ पुष २०७८, बुधबार ०५:४८
दैलेख । नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचनका सबै कार्यक्रम रद्द गरिएको छ। मतदान गरेका जम्मा मतदाताभन्दा ३१ वटा बढी मतपत्र मतपेटिकाभित्र फेला परेपछि अध्यक्ष मण्डल नैतिक प्रश्नको घेरामा परेको हो ।
यस्तो हर्कत कहाँबाट भयो भन्ने विषय अहिलेसम्म खुलेको छैन । हाल मत गणनाको काम स्थगन गरि छानबिनको माग अघि सारिएको एमाले पोलिट्व्यूरो सदस्य तथा दैलेख जिल्ला इन्चार्ज लक्ष









