☰ open Loading... 1 May 2024|  

राजनीति

४ महिनापछि ओली र नेपाल बीच भेटवार्ता हुँदै

४ महिनापछि ओली र नेपाल बीच भेटवार्ता हुँदै

    प्रकाशित मितिः २ चैत्र २०७७, सोमबार ११:००
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालबीच करिब ४ महिनापछि भेटवार्ता हुने भएको छ । यी नेताहरूबीच गत कात्तिक २५ गते भेटवार्ता भएको थियो ।उनीहरुबीच पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बिहान ११ बजे छलफल हुने लागेको हो । पार्टी अध्यक्षसहित नेताहरुबीच ११ बजे भेटवार्ता हुन लागेको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । यसअघि ओली
बादल समूहबाट को-को भए एमालेका केन्द्रीय सदस्य ?  हेर्नुहोस् केन्द्रीय सदस्यको सूची

बादल समूहबाट को-को भए एमालेका केन्द्रीय सदस्य ? हेर्नुहोस् केन्द्रीय सदस्यको सूची

    प्रकाशित मितिः २८ फाल्गुन २०७७, शुक्रबार २१:०५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् ।   अध्यक्ष ओलीले बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् । हेर्नुहोस् केन्द्रीय सदस्यको सूची : १) रामबहादुर थापा २) टोपबहादुर रायमाझी ३) लेख
एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज

एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज

    प्रकाशित मितिः २८ फाल्गुन २०७७, शुक्रबार २०:३४
काठमाडौँ — सत्तारुढ नेकपा एमालेको पदाधिकारी खारेज गरिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षमात्रै सहभागी भएको शुक्रबारको केन्द्रीय कमिटी बैठकले एमालेका पदाधिकारीलाई खारेज गरेको र केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको केन्द्रीय सदस्य खगराज अधिकारीले जानकारी दिए ।एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू वामदेव गौतम, विद्यादेवी भण्डारी, भीम रावल, अष
सुदूरपश्चिम प्रदेश कार्यालय तोडफोड गरेकोमा भीम रावल आक्रोशित

सुदूरपश्चिम प्रदेश कार्यालय तोडफोड गरेकोमा भीम रावल आक्रोशित

    प्रकाशित मितिः २६ फाल्गुन २०७७, बुधबार १८:५९
काठमाडौं, २६ फागुन । सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक डा. भीमबहादुर रावलले आज प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिँदै घट्नामा संलग्नहरुलाई अविलम्ब कारबाही गरिनुपर्ने माग गरेका छन् । घट्नामा संलग्नहरुलाई कारबाही नगरिए उक्त घट्ना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने पनि उनको भनाई छ । घट्नाको निन्दा गर्दै आज (बुधबार) अपरान्ह रिपोर्ट
विप्लवले काठमाण्डौमा हात हल्लाउँदा नौमूलेमा शान्तिको स्थायी आस!

विप्लवले काठमाण्डौमा हात हल्लाउँदा नौमूलेमा शान्तिको स्थायी आस!

    प्रकाशित मितिः २४ फाल्गुन २०७७, सोमबार १२:०७
  दैलेख - निधारमा रातो टीका लगाएका नेत्रविक्रम चन्द 'विप्लव'ले काठमाण्डौको सभागृहमा हात हल्लाउँदै गर्दा नौमूलेका चन्द्रमणि खनाल उस्तै रातो ठाडो टीका लगाएर आँगनमा हातले बाँसको चोया मिलाउँदै हुनुहुन्थ्यो । विप्लवको रातो टीकाभित्र सरकारसँगको वार्ता सफल भएर भूमिगत जीवन त्यागेको उत्साह झल्कन्थ्यो भने खनालले लगाउनुभएको रातो टीकाभित्र नित्यपूजाको एउटा सामान्य अंशमात्र । तर विप्लवले त्यो दिन लग
काम गर्न नसकेको भन्दै वडा सदस्यको राजीनामा

काम गर्न नसकेको भन्दै वडा सदस्यको राजीनामा

    प्रकाशित मितिः २१ फाल्गुन २०७७, शुक्रबार १८:५२
रुकुम- रुकुम पश्चिमको एक गाउँपालिकाका एक वडा सदस्यले राजीनामा दिएकी छिन्। त्रिवेणी गाउँपालिका–९ कि महिला सदस्य भीमा खड्काले पदबाट राजीनामा दिएकी हुन्।जनताप्रति उत्तरदायी नहुने वडा कार्यालय, कार्यपालिका तथा गाउँ सभामा नबस्ने भन्दै राजीनामा दिएकी छिन्। तत्कालिन नेकपा माओवादीबाट वडा सदस्यमा निर्वाचित खड्काले वडादेखि गाउँपालिकाले गरेका काम कारवाहीमा असन्तुष्टि जनाएकी छिन्।पटक–पटक कामकारवाही जनभावना अन
मानव अधिकार आयोगको टोलीमाथि दुर्व्यवहार गर्ने प्रमुख सचिवलाई कार्बाही गर्न माग

मानव अधिकार आयोगको टोलीमाथि दुर्व्यवहार गर्ने प्रमुख सचिवलाई कार्बाही गर्न माग

    प्रकाशित मितिः २० फाल्गुन २०७७, बिहीबार २०:५७
सुर्खेत -राष्ट्रिय मानव अधिकार आयोगका कर्मचारी र अधिकारकर्मीलाई दुर्व्यवहार गर्ने कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ र सामाजिक विकास मन्त्रालयका सचिव लोकथान पौड्याललाई कार्बाही गर्न अधिकारवादी संघ–संस्थाले सरकारसँग माग गरेका छन् । १७ वटा संघ–संस्थाले बिहीबार विज्ञप्तिमार्फत राष्ट्रिय मानव अधिकार आयोगका नेपालगञ्ज प्रमुख झंकर रावलसहित कर्मचारी र नागरिक समाजका अगुवामाथि अभद्र व्यवहा
सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति

सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति

    प्रकाशित मितिः २० फाल्गुन २०७७, बिहीबार २०:४७
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबीच तीनबुँदे सहमति भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तेस्रो चरणको वार्तापछि तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।सहमतिपत्रमा गृहमन्त्री एवं सरकारी वार्ता टोली प्रमुख रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका प्रवक्ता एवं वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन् ।
सदन छलेर दुई अध्यादेश ल्याउँदै कर्णाली सरकार

सदन छलेर दुई अध्यादेश ल्याउँदै कर्णाली सरकार

    प्रकाशित मितिः १६ फाल्गुन २०७७, आईतवार १५:२६
सुर्खेत । कर्णाली प्रदेश सरकारले २ वटा अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।प्रदेश सभाको हिउँदे अधिवेशन शुरू भइनसकेकोको अवस्थामा फागुन ४ को प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख गोविन्द कलौनीसमक्ष २ अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । गत असोज २५ गते सूचना टाँस गरेर प्रदेशसभाको बर्ख
केपी ओलीले देव गुरूङलाई हटाए ,प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त

केपी ओलीले देव गुरूङलाई हटाए ,प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त

    प्रकाशित मितिः १४ फाल्गुन २०७७, शुक्रबार १५:४३
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्।शुक्रबार देव गुरूङलाई हटाउँदै दलका नेता ओलीले भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।