एमाले समाजवादीको केन्द्रीय समितिमा को-को छन् ? (सूचीसहित)
प्रकाशित मितिः २ भाद्र २०७८, बुधबार १८:४८
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।
सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् ।
केन्द्रीय सदस्यहरु
माधवकुमार नेपाल
झलनाथ खनाल
मुकुन्द न्यौपाने
प्रदीप नेपाल
डा. बे









