☰ open Loading... 5 November 2025|  

राजनीति

देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने माग लिएर विपक्षी दल आज सर्वोच्च जाँदै

देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने माग लिएर विपक्षी दल आज सर्वोच्च जाँदै

    प्रकाशित मितिः १० जेष्ठ २०७८, सोमबार ०७:०२
      काठमाडौं : विपक्षी गठबन्धनका चार दल र एमालेको नेपाल खनाल समूहले प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा आज मुद्धा हाल्ने भएका छन् । यसअघि आइतबार नै रिट लिएर सर्वोच्च अदालत जाने भनिए पनि तयारी नपुगेको भन्दै सोमबारका लागि सारिएको हो।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले बहुमत सांसद
माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

    प्रकाशित मितिः ८ जेष्ठ २०७८, शनिबार २०:०८
काठमाडौं । नेकपा एमालेको आकस्मिक स्थायी समिति बैठकले माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई ११ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । कारवाहीस्वरुप स्पष्टीकरण सोधिएकाहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमवहादुर रावल, मुकुन्द न्
फेरि फर्काइयो ५ पुस

फेरि फर्काइयो ५ पुस

    प्रकाशित मितिः ८ जेष्ठ २०७८, शनिबार ११:०५
      काठमाडौं । शुक्रबार मध्यरातमा राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्रीका लागि परेको दुवै दाबी नपुग्ने वक्तव्य आयो । देशवासी निद्रामा भए पनि बालुवाटार जागा थियो । मन्त्रिपरिषद् बैठक बस्यो र संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गर्न सिफारिश गर्ने निर्णय भयो । मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरुलाई साँझ सात बजे नै बोलाइएको भए पनि राष्ट्रप
नेपाल समूहलाई कारबाही गर्ने एमालेको तयारी

नेपाल समूहलाई कारबाही गर्ने एमालेको तयारी

    प्रकाशित मितिः ८ जेष्ठ २०७८, शनिबार ०९:४१
काठमाण्डौ - नेकपा एमालेले  नेपाल समूहलाई कारबाही गर्ने तयारी गरेको छ ।खनाल-नेपाल समूहकै कारण प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको भन्दै एमालेले माधवकुमार नेपाललगायत नेताहरुलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी भएको एमाले प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । उज्यालोसँग कुरा गर्दै उहाँले त्यसबारे छलफलका लागि आज औपचारिक र अनौपचारिक छलफलहरु हुने जानकारी
ओली पक्षमै रहे योगेश भट्टराई

ओली पक्षमै रहे योगेश भट्टराई

    प्रकाशित मितिः ७ जेष्ठ २०७८, शुक्रबार २१:५३
काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद योगेश कुमार भट्टराईले अन्ततः माधव कुमार नेपालको साथ छोडेका छन् । लामो समयदेखि नेता नेपालको पक्षमा रहँदै आएका नेता भट्टराईले आज नेता नेपालले चालेको कदमलाई साथ दिएनन् । नेपालसहित उनी पक्षधर २६ जना सांसदहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गरेका थिए । यसमा सांसद भट्टर
जसपाको समर्थन प्रधानमन्त्री ओलीलाई

जसपाको समर्थन प्रधानमन्त्री ओलीलाई

    प्रकाशित मितिः ७ जेष्ठ २०७८, शुक्रबार २१:०६
काठमाडौँ-जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो पक्षका सांसदको बैठकले अहिलेका परिस्थितिमा प्रधानमन्त्री ओलीका पक्षमा उभिने निर्णय गरेको हो। नेता महतोले वर्तमान सरकारका प्रधानमन्त्री ओलीले मधेशका माग पूरा गराउने पहल गरिरहेकाले आफूहरुले उनलाई समर्थन जनाउ

आज ५साँझ बजेसम्म वैकल्पिक सरकार बन्ने आधार देखाउन दलहरुलाई राष्ट्रपतिको आह्वान

    प्रकाशित मितिः ७ जेष्ठ २०७८, शुक्रबार ०६:०७
काठमाडौं । राष्ट्रपपित विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज एक बिज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठन गर्न आह्वान गर्नुभएको हो । गत बैशाख ३० गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति भण्डारीले संसदमा ठूलो दलको हिसावले प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो । संविधानको धारा ७६ को उपधारा (४) अनुसार यो अवस्थ
बादललाई हराउँदै खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी

बादललाई हराउँदै खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी

    प्रकाशित मितिः ६ जेष्ठ २०७८, बिहीबार १७:५३
काठमाडौं : नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । देवकोटा ५०८८ मतभारसहित निर्वाचनमा विजयी भएका हुन् । त्यस्तै थापाले ४ हजार १४ मतभार प्राप्त गरेका छन्। यस्तै कृष्ण बहादुर तामाङले १३२ मतभार प्राप्त गरेका छन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थ
वाग्मती प्रदेशमा राष्ट्रिय सभा उपचुनाव आज हुँदै

वाग्मती प्रदेशमा राष्ट्रिय सभा उपचुनाव आज हुँदै

    प्रकाशित मितिः ६ जेष्ठ २०७८, बिहीबार ०६:१३
काठमाण्डौ - वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । हेटौँडामा बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिनुभएको छ । माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा
नयाँ शक्तिले तोक्यो कर्णाली प्रदेशमा संयोजक

नयाँ शक्तिले तोक्यो कर्णाली प्रदेशमा संयोजक

    प्रकाशित मितिः ५ जेष्ठ २०७८, बुधबार ०६:००
  काठमाडौं । नयाँ शक्ति पार्टीको भर्चुअल माध्यमद्वारा सम्पन्न केन्द्रीय समिति बैठकले कर्णाली प्रदेश र प्रदेश नम्बर १ मा संयोजक तोकेको छ।कर्णाली प्रदेश संयोजकमा वि सं। २०७४ सालमा भएको प्रदेशसभा उम्मेदवार कर्ण बहादुर बुढालाई जिम्मेवारी तोकिएको छ । त्यस्तै प्रदेश नम्बर १ को संयोजकमा संखुवासभाका कुल चन्द्र बराललाई तोकिएको छ ।   प्रदेश समितिको सम्पूर्ण अधिकार बैकल्पिक ब्यवस्था नभएसम्