बादललाई मतदान गर्न एमालेको ह्वीप
प्रकाशित मितिः ४ जेष्ठ २०७८, मंगलवार ०६:१२
काठमाडौं -नेकपा एमालेले बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचनमा रामबहादुर थापामगर ,बादलुलाई मतदान गर्न ह्वीप जारी गरेको छ।एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारलाई मतदान गर्न निर्देशन दिँदै प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखर उप्रमुखका पत्र पठाएका हुन्।
‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क, राम








