☰ open Loading... 24 November 2024|  

विज्ञान प्रविधि/मौसम

सुर्खेतमा ४० डिग्री तापक्रम पुग्यो

सुर्खेतमा ४० डिग्री तापक्रम पुग्यो

    प्रकाशित मितिः २८ जेष्ठ २०८१, सोमबार १५:३२
सुर्खेतमा तापक्रम ४० डिग्री तापक्रम पुगेको छ । मनसुन नहुँदा तापक्रम बढ्दो गतिमा गईरहेको हो । सुर्खेतमा अहिलेसम्मकै तापक्रम यो वर्ष बढी महशुस भएको स्थानीयहरु बताउँछन् । गर्मी बढेसंगै कहिल्यै नसुकेका इनारहरु सुकेका छन् । वीरेन्द्रनगरमा पानीको हाहाकार भएको छ । अँझै पानी पर्न हप्तादिन कुनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गर्मीका कारण वीरेन्द्रनगरमा जनजिवन अस्तब्यस्त भएको छ ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अँझै चार वर्ष धकेलिने संकेत

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अँझै चार वर्ष धकेलिने संकेत

    प्रकाशित मितिः २८ जेष्ठ २०८१, सोमबार १३:५६
सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा २०४५ सालमा बिजुली पुगेको हो। राजा वीरेन्द्र क्षेत्रीय भ्रमणमा जानुअघि हतारमा ६ महिनामै ३३ केभी प्रसारण लाइन पुर्‍याइएको थियो। कोहलपुरको सबस्टेशनबाट सुर्खेतको सबस्टेशनमा पुर्‍याइएको त्यही ३३ केभी प्रसारण लाइनको बिजुली कर्णालीका हुम्लाबाहेक अरू जिल्लामा बलेको छ। विद्युतभार बढ्दै जाँदा प्रसारण लाइनको भारवहन क्षमता घट्दै गएको छ। यसकारण भोल्टेज कम हुने र उपभोक
लगातार किन आउँछ हाइ ?

लगातार किन आउँछ हाइ ?

    प्रकाशित मितिः २८ जेष्ठ २०८१, सोमबार १३:४०
whatsapp sharing button लगातार किन आउँछ हाइ ? २०८१ जेठ २८ गते ११:३३२०८१ जेठ २८ गते ११:३३ लगातार किन आउँछ हाइ ? सुतेर उठ्दा, थकाइ लाग्दा, निद्रा नपुग्दा, भोक लाग्दा, तनाव हुँदा हाइ आउने गर्छ । हाइ आउनु एउटा इन्भोलिन्टरी मुभमेन्ट हो अर्थात् आफूले चाहेर होइन, नचाहेर हुने कुरा हो । कतिपय मानिसलाई लगातार हाइ आइरहेको हुन्छ । यस्तो किन हुन्छ ? अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनमा प्रकाशित श
राडार दुई वर्षदेखि कामविहीन

राडार दुई वर्षदेखि कामविहीन

    प्रकाशित मितिः २५ जेष्ठ २०८१, शुक्रबार २०:४२
विसं २०७६ मङ्सिर १७ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ को रातानाङ्लामा स्थापना भएको मौसमी राडार दुई वर्षदेखि बन्द छ । पश्चिमी क्षेत्रको मौसमसम्बन्धी पूर्वानुमान गर्न राखिएको उक्त राडार दुई वर्षदेखि कामविहीन भएको हो । राडारमा समस्या भएर कामविहिन अवस्थामा बन्द भएको दुई वर्ष बितिसक्दा पनि मर्मत गरी सञ्चालनमा आउन सकेको छैन । बाह्र महिना हुनसक्ने विपद्बाट जोगाउन स्थापना गरिएको मौसम पूर्वानुम
मनसुनजन्य विपत्तिबाट ८३ हजार घरपरिवार प्रभावित हुने आकलन

मनसुनजन्य विपत्तिबाट ८३ हजार घरपरिवार प्रभावित हुने आकलन

    प्रकाशित मितिः २३ जेष्ठ २०८१, बुधबार १५:५९
सरकारले यो वर्षको मनसुनजन्य विपत्तिबाट ८३ हजार घरपरिवार प्रभावित हुनसक्ने आकलन गरेको छ। बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले मनसुनजन्य विपत्तिबाट ८३ हजार घरपरिवार प्रभावित हुनसक्ने आंकलन प्रस्तुत गरेका हुन्। त्यस्तै १८ हजार घरपरिवारलाई मनसुनजन्य विपत्तिबाट उद्धार र राहत दिनुपर्ने आंकलन रहेको लामिछानेले बताए। उनले भने, ‘मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्येक्ष प्र
आगामी २ दिनको यस्तो छ मौसम

आगामी २ दिनको यस्तो छ मौसम

    प्रकाशित मितिः २१ जेष्ठ २०८१, सोमबार ०८:०९
२०८१ जेठ २२ गते (मङ्गलवार) दिउँसोː कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हावा
अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षा हुने

अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षा हुने

    प्रकाशित मितिः २१ जेष्ठ २०८१, सोमबार ०८:०७
आज देशका अधिकांश भू–भागमा मौसम बदली भइ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्
जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने

जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने

    प्रकाशित मितिः २० जेष्ठ २०८१, आईतवार २१:३४
यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ। यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ। मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ आँकलन गरिएको भए प
नेपालगन्जमा सबैभन्दा बढी गर्मी

नेपालगन्जमा सबैभन्दा बढी गर्मी

    प्रकाशित मितिः १८ जेष्ठ २०८१, शुक्रबार १०:५५
बिहीबार दिउँसोसम्म ४३ डिग्री सेल्सियस कायम भएको नेपालगन्जको तापक्रम बेलुका भने ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। यो देशभरिमै सबैभन्दा बढी तापक्रम हो। पछिल्ला केही दिनयता नेपालगन्जको तापक्रम दैनिक उकालो लागिरहेको छ। बिहीबार साँझ ४४.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान महाशाखाले जानकारी दिएको छ। बुधबार ४२.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। बिहीबार नेपालगन्जसह
आज यी प्रदेशमा आंशिक बदली भई वर्षा

आज यी प्रदेशमा आंशिक बदली भई वर्षा

    प्रकाशित मितिः १८ जेष्ठ २०८१, शुक्रबार १०:५२
मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिक बदली रहने बताएको छ। महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार कोशी, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने क