☰ open Loading... 24 November 2024|  

विज्ञान प्रविधि/मौसम

देशभर मौसममा बदली हुने

देशभर मौसममा बदली हुने

    प्रकाशित मितिः २७ बैशाख २०८१, बिहीबार ११:५४
हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं
प्रधानमन्त्रीले गरे सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

प्रधानमन्त्रीले गरे सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

    प्रकाशित मितिः २६ बैशाख २०८१, बुधबार १३:२९
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका छन्। प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो। राष्ट्रिय गौरवको आयोजना सुनकोश
कर्णालीसहित आज यी प्रदेशमा झरी पर्ने

कर्णालीसहित आज यी प्रदेशमा झरी पर्ने

    प्रकाशित मितिः २६ बैशाख २०८१, बुधबार ०७:१८
आज देशभर मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशको थोरै तथा बागमती र सुदूर पश्चिम प्रदेशको एक–दूई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कर्णालीमा पनि झरी पर्ने छ । आज दिउँसो देशभर आंश
यी प्रदेशमा आज भारी वर्षा

यी प्रदेशमा आज भारी वर्षा

    प्रकाशित मितिः २५ बैशाख २०८१, मंगलवार ०७:२१
मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताएको छ। महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानहरूमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको छ। महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली
दैलेखमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण सुरु

दैलेखमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण सुरु

    प्रकाशित मितिः २३ बैशाख २०८१, आईतवार १८:२९
दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि ड्रिलिङ शुभारम्भ गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र चाइना जियोलोजिकल सर्भे प्रोजेक्टका इन्चार्ज डा. याङ्ग पिङ्गले चिन र नेपालको अन्वेषण स्थलमा झण्डोत्तलन गरी शुभारम्भ गरेका हुन्। २०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम ड्
भुक्तानी समस्याले व्यान्डविथ काटियो

भुक्तानी समस्याले व्यान्डविथ काटियो

    प्रकाशित मितिः २० बैशाख २०८१, बिहीबार २१:४५
प्रमुख इन्टरनेट कम्पनीहरूको ब्यान्डविथ काटिएको छ। लामो समयदेखि बक्यौता भुक्तानी नभएको भन्दै भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले नेपालतर्फको कनेक्सन काटिदिएपछि इन्टरनेट सेवामा समस्या आएको सेवा प्रदायकहरूले बताएका छन्। आज दिउँसो चार बजेदेखि इन्टरनेटमा समस्या आएको छ। नेपाली इन्टरनेट सेवा प्रदायकहरूले व्याण्डविथको भुक्तानी गर्नको लागि सरकारले मुद्रा सटही नगरिदिएको भन्दै जुनसुकै बेला समस्या आ
देशभर इन्टरनेट सेवामा समस्या

देशभर इन्टरनेट सेवामा समस्या

    प्रकाशित मितिः २० बैशाख २०८१, बिहीबार २१:३६
देशभरका इन्टरनेट सेवामा समस्या देखिएको छ। बिहीबार दिउँसोदेखि नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको हो। इन्टरनेट प्रयोगकर्ताहरुले वर्ल्डलिंक, सुबिसु,भायनेटलगायतका सेवामा समस्या देखिएको गुनासो गरिरहेका छन्। इन्टरनेट सेवा प्रदायकहरुले सेवामा समस्या देखिएको स्वीकार गरेपनि के भएको भन्नेबारे थप जानकारी गराएका छैनन्।

यस्तो छ आगामी २ दिनको मौसम

    प्रकाशित मितिः २० बैशाख २०८१, बिहीबार ११:०२
२०८१ वैशाख २१ गते (शुक्रवार) दिउँसोः लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। रातिः सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। २०८१ वैशाख २२ गते (शनिवार) दिउँसोः देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया वदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रह
भोलि देशैभरको मौसम सफा रहने

भोलि देशैभरको मौसम सफा रहने

    प्रकाशित मितिः २० बैशाख २०८१, बिहीबार १०:३८
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको केही भू–भागमा वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागक
केही ठाउँमा चट्याङ र हुरीबतासको सम्भावना

केही ठाउँमा चट्याङ र हुरीबतासको सम्भावना

    प्रकाशित मितिः १९ बैशाख २०८१, बुधबार ०८:३५
आज देशका केही ठाउँमा चट्याङसहित वर्षा र हुरीबतासको चल्ने सम्भावना रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकोले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी