
कुहिरोले घेरेको तराई
प्रकाशित मितिः १७ पुष २०८०, मंगलवार ११:३०
तराई मधेशमा पछिल्लो केहि दिनदेखि बढेको जाडोका कारण जनजीवन प्रभावित बनेको छ। पछिल्लो ३ दिनदेखि तराईका अधिकांश क्षेत्रमा शितलहर सुरु भएको हो।
बिहान बाक्लो हुस्सु र कुहिरो लाग्नुका साथै ओस पर्ने गरेका कारण जनजीवन प्रभावित बनेको हो। तीन दिनदेखि घाम पनि राम्रोसँग लागेको छैन भने हवाई उडान पनि प्रभावित बनेको छ।
जाडो बढेसँगै तराई क्षेत्रका बजार सुनसान छन् भने कामकाजमा निस्कनेहरूको पनि भिड कम देखिन थ