
उच्च पहाडी र हिमाली क्षेत्रमा ३ दिनसम्म हिमपातको सम्भावना
प्रकाशित मितिः ९ मंसिर २०८०, शनिबार १०:५१
पश्चिमी वायुको आंशिक प्रभावले पहाडी क्षेत्रको मौसम बदली भएको छ ।
आज सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भएको हो । उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा हिमपात हुने र सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी