☰ open Loading... 23 November 2024|  

विज्ञान प्रविधि/मौसम

यी प्रदेशमा भारी वर्षाको सम्भावना

यी प्रदेशमा भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः ४ भाद्र २०८१, मंगलवार ११:३९
मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ
कर्णालीका अधिकाँश जिल्लामा विहानैदेखि वर्षा

कर्णालीका अधिकाँश जिल्लामा विहानैदेखि वर्षा

    प्रकाशित मितिः २ भाद्र २०८१, आईतवार ०८:३०
मनसुनी वायुको प्रभावका कारण सुर्खेतसहित कर्णालीका अधिकाँश जिल्लामा विहानैदेखि वर्षात भइरहेको छ । आइतबार दिनभर बदली रहने र मेघ गर्जन चट्याङ्गसहित हल्का र मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । कर्णालीका सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम, जाजरकोट र जुम्ला जिल्ला तथा सूदुरपश्चिम प्रदेशका अधिकाँश जिल्लामा वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः ३२ श्रावण २०८१, शुक्रबार ०८:५७
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भाव
आज देशभर साधारणतया बदली

आज देशभर साधारणतया बदली

    प्रकाशित मितिः ३१ श्रावण २०८१, बिहीबार ०८:५१
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ। साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको पनि महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। सबै प्रदेशका केही स्थानहरूमा मे
ज्वरो आएमा के खाने, के नखाने ?

ज्वरो आएमा के खाने, के नखाने ?

    प्रकाशित मितिः २९ श्रावण २०८१, मंगलवार १४:२८
ज्वरो मानव शरीरको एक प्रतीकात्मक वा आत्मरक्षक प्रक्रिया हो । ज्वरो आउँदा मानव शरीरको ताप बढ्ने गर्छ । मानव शरीरको ताप सञ्चालन एक प्रणालीद्वारा हुन्छ । सो प्रणालीद्वारा तापक्रम बढाउने निर्णय गरिएपछि ज्वरो आउँछ । सामान्यतया शरीरको तापक्रम ९८.६ डिग्री फरेनहाइट ९३७ डिग्री सेल्सियस भन्दा माथि भएको अवस्थालाई ज्वरो मानिन्छ । १०४ डिग्री फरेनहाइट (४० डिग्री सेल्सियस) भन्दा माथि शरीरको तापक्रम पुग्नु खतर
आज पनि यी स्थानमा भारी वर्षाको सम्भावना

आज पनि यी स्थानमा भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः २९ श्रावण २०८१, मंगलवार ०७:४२
मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने भन्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम
दैलेखमा पेट्रोलियम खोज्न १३ सय ४० मिटर ‘ड्रिलिङ’

दैलेखमा पेट्रोलियम खोज्न १३ सय ४० मिटर ‘ड्रिलिङ’

    प्रकाशित मितिः २८ श्रावण २०८१, सोमबार २१:१६
दैलेखमा पेट्रोलियम अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम १ हजार ३ सय ४० मिटर गहिराइसम्म पुगेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार आइतबारसम्मको आँकडामा त्यति गहिराइसम्म ड्रिलिङ गरिएको जानकारी आयोजनाले गराएको छ । यो आयोजनामा ४ हजारदेखि ४ हजार ५ सय मिटरसम्म गहिराइ ड्रिलिङ गरी अन्वेषणको काम हुनेछ । त्यसपछि यस स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन
अझै तीन दिनसम्म वर्षा जारी रहने

अझै तीन दिनसम्म वर्षा जारी रहने

    प्रकाशित मितिः २८ श्रावण २०८१, सोमबार ०६:१३
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाको भनाइ छ। महाशाखाका मौसमविद् मिनकुमार अर्यालले आगामी तीन दिनसम्म काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको जानक
अधिकांश भागमा आज पनि विहानैदेखि वर्षा

अधिकांश भागमा आज पनि विहानैदेखि वर्षा

    प्रकाशित मितिः २७ श्रावण २०८१, आईतवार ०८:१०
मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। महाशाखाले दिएको जानकारी अनुसार हाल बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले आ
आज पनि भारी वर्षाको सम्भावना

आज पनि भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः २६ श्रावण २०८१, शनिबार ०६:३६
अहिले चर्चामा #राष्ट्रिय स्वतन्त्र पार्टी #प्रवासीको पत्र #एमाले wlink-single-world-link समाज आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता रहन अनुराेध नागरिक काठमाडौँ २६ श्रावण २०८१ १ मिनेट पाठ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, गण