डुङ्गेस्वर गाउँपालिका–२, सेर्माकोट, लाकुरीमा प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने
प्रकाशित मितिः २३ आश्विन २०८२, बिहीबार २१:३५
दैलेख — दैलेख जिल्लाको डुङ्गेस्वर गाउँपालिका–२, सेर्माकोट लाकुरीमा प्रथम वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८२ को आयोजना हुने भएको छ। “राष्ट्रको लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको जानकारी आयोजक समिति अध्यक्ष धर्मबहादुर बिष्टले दिएका छन्।
बिजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगिता २०८२ साल असोज ३० गतेदेख







