कर्णालीलाई खेलकुदले पनि चिनाउने पूर्वाधार खडा गर्छाैं : मन्त्री रावल
प्रकाशित मितिः १७ भाद्र २०७५, आईतवार १६:०४
सुर्खेत । कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दल रावलले कर्णालीलाई खेलकुदमा अब्बल बनाउन आफुहरु प्रतिवद्ध रहेको बताएका छन् । नेपाल तेक्वान्दो संघ कर्णाली प्रदेशले आईतवार वीरेन्द्रनगरमा आयोजना गरेको नयाँ ‘पुम्से सेमिनार’ को उद्घाटन गर्दै मन्त्री रावलले यस्तो बताएका हुन् ।
तेक्वान्दोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक एवं खेलाडीहरु समेतको सहभागीता रहेको सेमिनारमा बोल्दै मन्त्री रावलले सि






