कर्णाली प्रदेश ः क्रिकेटको उपाधिका लागि सुर्खेत र रुकुम भिड्ने
प्रकाशित मितिः २५ फाल्गुन २०७४, शुक्रबार १७:२१
सुर्खेत । वीरेन्द्रनगरमा जारी कर्णाली कप क्रिकेटको उपाधिका लागि सुर्खेत र रुकुमवीच प्रतिस्पर्धा हुने भएको छ । रुकुमलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको सुर्खेतले उपाधिका लागि रुकुमसँगै प्रतिस्पर्धा गर्ने भएको हो । फाइनल प्रतिस्पर्धा शनिबार कालुङचोक मैदानमा हुने अायोजक जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए ।
शुक्रबार कालुङचोक मैदानमा भएको सेमिफाइनलमा जाजरकोटलाई पराजित गरेपछि फा







