☰ open Loading... 27 September 2025|  

खेल

फुटबल संघ सुर्खेतको अध्यक्षमा रावल

फुटबल संघ सुर्खेतको अध्यक्षमा रावल

    प्रकाशित मितिः २९ पुष २०७४, शनिबार १५:२७
मिलन श्रेष्ठ   सुर्खेत । सुर्खेत जिल्ला फुटबल संघको अध्यक्षमा जनक रावल निर्वाचित भएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न संघको पांचौ जिल्ला अधिवेशनबाट रावल सर्वसम्मत चयन भएका हुन् । संघको १३ सदस्यीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा चन्द्रकुमार श्रेष्ठ, उपाध्यक्षमाद्वय प्रभात थापा र प्रमोद हमाल चयन भएका छन् । यस्तै, सदस्यहरुमा गोवर्धन खड्का, रमेश तुलाधर, गणेशकुमार कार्की, मिलन श्रेष्ठ, गोपाल खड
प्याप्सन कप क्रिकेटको उपाधि उषा बालबाटिकाले पायाे

प्याप्सन कप क्रिकेटको उपाधि उषा बालबाटिकाले पायाे

    प्रकाशित मितिः १७ पुष २०७४, सोमबार १६:५१
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्याप्सन कप टि–ट्वेन्टी क्रिकेटको उपाधि उषा माध्यामिक बिद्यालयले हात पारेको छ । निकै रोमाञ्चक बनेको फाईनल खेलमा सुर्खेत होराईजन एकेडेमीलाई १५ रनले हराउँदै उषाले सन्सनीपूर्ण जित हासिल गरेको छ । स्थानीय कालुङचोक मैदानमा टस जितेर पहिले व्याटिङ गरेको उषाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन बनाएको थियो ।उषाका लागी प्रबेश खानले १७ र दिपक थापाले १५ रन
ईपीएल क्रिकेटको उपाधि विराटनगरलाई : भैरहवा १ रनले पराजित

ईपीएल क्रिकेटको उपाधि विराटनगरलाई : भैरहवा १ रनले पराजित

    प्रकाशित मितिः १५ पुष २०७४, शनिबार १५:४५
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि विराटनगर वरियर्सले जितेको छ। फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्सलाई १ रनले हराएको हो । रोचक फाइनल खेलमा भैरहवाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ४८ रन बनायो । विराटनगरले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा सुरुवातमा राम्रो प्रदर्शन गरेको भैरहवाले अन्तिममा

कराँतेमा नेपाल च्याम्पियन

    प्रकाशित मितिः १४ पुष २०७४, शुक्रबार १५:१८
धनगढी  । एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ काँस्य पदक जितेको छ । गएराति सकिएको प्रतियोगितमा भारत नौ स्वर्ण, १३ रजत र २९ वटा काँस्यसहित दोस्रो तथा भुटान ६ स्वर्ण, दुई रजत र एक काँस्यसहित तेस्रो भएको छ । यस्तै, श्रीलंकाले दुई स्वर्ण, एक रजत र चार काँस्य, बंगलादेशले एक स्वर्ण, दुई रजत र दुई काँस्य र पाकिस्तानले एक स्वर्ण र एक रजत पदक जितेको प्रतियोगिताका सं
सुर्खेतमा माघ १५ देखि प्रदेशस्तरिय क्रिकेट प्रतियोगीता हुने

सुर्खेतमा माघ १५ देखि प्रदेशस्तरिय क्रिकेट प्रतियोगीता हुने

    प्रकाशित मितिः १० पुष २०७४, सोमबार १७:४७
सुर्खेत । आगामी माघमा प्रदेश ६ स्तरिय वीरेन्द्रनगरमा टि ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । समग्र प्रदेश ६ को क्रिकेटको विकास लागि जिल्ला क्रिकेट संघ सुर्खेतले माघ १५ देखी २२ गतेसम्म सो प्रतियोगिता गर्न लागेको हो । सात दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश ६ का सल्यान, रुकुम, जाजरकोट, डोल्पा र सुर्खेतका खेलाडीहरु प्रतियोगीतामा सहभागी हुने जिल्ला क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केश
कवर्ड हल निर्माणका लागि जग्गा हस्तान्तरण

कवर्ड हल निर्माणका लागि जग्गा हस्तान्तरण

    प्रकाशित मितिः ५ पुष २०७४, बुधबार १८:३०
सुर्खेत । जिल्ला खेलकुद विकास समितिले बहुद्देश्यीय कवर्ड हल निर्माणका लागि जिल्ला ब्याटमिन्टन संघलाई जग्गा हस्तारक्ष गरेको छ । विहिबार एक पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला खेलकुद विकास समितिले ब्याटमिन्टन संघलाई चार कट्टा जग्गा हस्तान्तरण गरेको हो । कवर्ड हल निर्माण लागि छात्राबास भन्दा पछाडीको जग्गा हस्तान्तरण गरिएको छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिर
‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’को सम्भाव्यता अध्ययन शुरु

‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’को सम्भाव्यता अध्ययन शुरु

    प्रकाशित मितिः ३ पुष २०७४, सोमबार ११:५४
जुम्ला । विश्वको सर्वाधिक उचाइमा धान फल्ने स्थान जुम्लाको साविकको छुमचौर गाविसको लौठचौरमा निर्माण गरिने ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’को सम्भाव्यता अध्ययन कार्य शुरु गरिने भएको छ । कर्णाली तथा ६ नं प्रदेशको खेलकुद गतिविधि, ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ रंगशाला निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमनका क्रममा जुम्ला पुगेको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोल
पश्चिम नेपालकै पहिलो फुटसल सुर्खेतमा स्थापना

पश्चिम नेपालकै पहिलो फुटसल सुर्खेतमा स्थापना

    प्रकाशित मितिः ९ कार्तिक २०७४, बिहीबार १८:०३
सुर्खेत । प्रदेश नम्बर ६ को अस्थायी राजधानी सुर्खेतमा पहिलो पटक एम.एन.एस फुटसलको स्थापना भएको छ । यो पश्चिम नेपालमै पहिलो फुटसल भएको सञ्चालक हरि विष्टले जानकारी दिएका छन् । झण्डै ३ करोडको लागतमा फुटसलको स्थापना गरिएको पनि विष्टको भनाई छ । स्वाथ शरिरले मात्र समाज निर्माण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ फुटसलको स्थापना गरिएको सञ्चालक विष्टले जानकारी दिए । खेलकुदमै बढी रुची भएकाले फुटसलको स्थापना
सुर्खेत जिल्ला क्रिकेट संघको अध्यक्षमा केसी

सुर्खेत जिल्ला क्रिकेट संघको अध्यक्षमा केसी

    प्रकाशित मितिः ७ कार्तिक २०७४, मंगलवार १९:०८
सुर्खेत । सुर्खेत जिल्ला क्रिकेट संघको नयाँ नेतृत्व चयन भएको छ । मंगलबार वीरेन्द्रनगरमा सम्पन्न साधारणसभाले श्रीधर केसीलाई अध्यक्षमा चयन गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) को विधान परिवर्तन भएपछिको पहिलो साधारणसभाले केसीलाई अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा श्यामकुमार थापा, सचिवमा प्रकाश भूषाल, सहसचिवमा संदिप कोइराला र कोषाध्यक्षमा रुद्र भण्डारी चयन भएका छन् । संघको साधारणसभाको उद्घा
टी–२० क्रिकेटको उपाधी सल्यान किक्रेटले पायाे

टी–२० क्रिकेटको उपाधी सल्यान किक्रेटले पायाे

    प्रकाशित मितिः २८ आश्विन २०७४, शनिबार १७:०८
बुद्धिमान पुन सल्यान । जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा एवाईसि कपुरकोटलाई हराउदैँ सल्यान किक्रेट क्लब बिजयी भएको छ । सल्यानको खलंगा स्थित लुहापिङ खेल मैदानमा आज शनिवार सम्पन्न फाईनल खेलमा कपुरकोटलाई हराउदैँ सल्यान किक्रेट क्लब बिजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको कपुरकोटले निर्धारित २० ओभरको खेलमा १२.४ ओभरमा सबै विकेट गुमाउदै ५५ रनमा अल आउट भयो । कपुरकोटलाई सस्तैमा समेट्न सल्यान