☰ open Loading... 17 May 2024|  

खेल

भलिबल प्रतियोगितामा घाटगाउँ गाविस विजयी

भलिबल प्रतियोगितामा घाटगाउँ गाविस विजयी

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १६:४७
युवाहरुलाई खेलकुद बिकास गर्नको लागि अन्तर गाबिस स्तरीय भलिवल प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । २ दिनसम्म संचालन भएको प्रतियोगितामा ११ ओटा टिमको सहभागिता रहेको थियो । घाटगाउ, तातापानी, बाबियाचौर, , छाप्रे, लेखगाउ, गढी, तरङ्गार बिद्यापुरका टिम सहभागी भएका हुन । एचसी थ्रीको सहयोग र साझेदारी बिकास परियोजना अन्तरगत ग्रामीण एकता युवा संजाल बाबियाचौरको आयोजनामा भएको खेलको स्थानीय ब्यवस्थापन समू
सातौं राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा खेलाडी छनौट हुने

सातौं राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा खेलाडी छनौट हुने

    प्रकाशित मितिः २ आश्विन २०७३, आईतवार १९:०५
पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लास्तरीय खेलाडि छनौट प्रतियोगिताको तयारी पूरा भएको छ । असोज ७ गतेदेखि १४ गतेसम्म वीरेन्द्रनगरमा हुने छनौट प्रतियोगिताको सबै तयारी पूरा भइसकेको जिल्ला खेलकुद विकास समिति सुर्खेतले जानकारी दिएको छ । छनौट प्रतियोगितामा यस पटक १ हजार १ सय ६५ जनाले सहभागिता जनाउन लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले जानकारी दिए
मेसीको ह्याट्रिकमा बार्सिलोनाद्धारा सेल्टीक ७–० पराजित

मेसीको ह्याट्रिकमा बार्सिलोनाद्धारा सेल्टीक ७–० पराजित

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १३:०६
युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलमा शिर्ष क्लवहरु बार्सिलोना र बायर्न म्युनिखले शानदार जित हात पारेका छन् । स्पेनिस क्लव बार्सिलोनाले स्कटल्याण्डको सेल्टीकलाई ७–० ले हरायो । खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले ह्याट्रिक गरे भने लुइस सुवारेजले दुई गोल गरे । यसैगरी इभा राकिटिच र आन्द्रियास इनिएस्ताले एक एक गोल गरे । बार्सिलोनासँगको यो हार सेल्
राज्य मुकदर्शकबन्दा कभर्ड हल निर्माणमा सुर्खेती जागे

राज्य मुकदर्शकबन्दा कभर्ड हल निर्माणमा सुर्खेती जागे

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १७:२९
प्रदेश नम्बर ६ कै नमुना कभर्ड हल निर्माण गर्न सुर्खेती जागेका छन् । बारम्बार राज्यलाई भरपर्दो आर्थिक व्यवस्था गरिन दिन आग्रह गर्दा मुकदर्शक बनेपछि अन्तत स्रोत जुटाउन धार्मिक महोत्सव सञ्चालन गर्न लागिएको हो । प्रदेश स्तरिय कभर्ड हल निर्माणमा महोत्सव संचालन गर्ने अन्तिम तयारीमा जिल्ला व्याटमिन्टन संघ जुटेको छ । सुविधा सम्पन्न कभर्ड हल निर्माणार्थ आगामी कार्तिक २५ गतेदेखि सुर्खेमा ‘मध्यपश्चिम धार्
गाेजुरियाे खेलाडी शाही सम्मानित

गाेजुरियाे खेलाडी शाही सम्मानित

    प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार ०७:१९
गोजुरियो कँराते खेलमा नेपालबाट विजयी हाँसिल गर्न सफल खेलाडी डम्बरबहादुर शाहीलाई सम्मान गरिएको छ । आइतबार वीरेन्द्रनगरमा युवा संघ नेपाल जिल्ला कमिटी सुर्खेतले शाहीलाई सम्मान गरेको हो । मलेसियाको क्वालालाम्मपुरमा सम्पन्न पाँचौँ दक्षिण एशियन गोजुरियो कँराते खेलमा ७२ राष्ट्रका खेलाडीहरुसंग ७५ केजीभन्दा तलको खेलमा प्रतिस्पर्धा गरेका थिए । उनी यो खेलमा तेस्रो भएका थिए । त्यस्तै, खेलाडी डम्बरबहादुर श
नेदरल्याण्डसँग आज दोस्रो खेल खेल्दै नेपाल

नेदरल्याण्डसँग आज दोस्रो खेल खेल्दै नेपाल

    प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार ०४:११
विश्व क्रिकेट लिग च्याम्पियनसिप लिगअन्तर्गत चौथो चरणको दास्रो खेलमा नेपालले घरेलु टोली नेदरल्यान्डसँग सोमबार खेल्दैछ ।नेदरल्यान्डको आमस्ट्रडममा हुने सो प्रतियोगितामा नेपालले विजय लक्ष्यका साथ भोलि नेदरल्यान्डको सामना गर्ने भएको छ । शनिबार भएको पहिलो खेलमा भने नेपाल नेदरल्यान्डसँग सात विकेटको विशाल अन्तरले पराजित भएको थियो । त्यसअघि नेपाल र नेदरल्यान्ड दुईपटक आमने–सामने भएका छन् । जसको नतिजा दुवैक
२६ वर्ष अघिकाे किर्तिमानी ताेडिन सरस्वतीले

२६ वर्ष अघिकाे किर्तिमानी ताेडिन सरस्वतीले

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०७:१०
रियो ओलम्पिक जानुअघि सरस्वती भट्टराईको दुईवटा लक्ष्य थियो । ‘राष्ट्रिय कीर्तिमान तोड्ने मेरो लक्ष्य हो,’ उनले रियो तयारीका क्रममा भनेकी थिइन्, ‘त्यो सकिन भने आफ्नै प्रदर्शनमा अवश्य सुधार गर्नेछु ।’ उनी पहिलो लक्ष्यमै सफल भएर फर्कंदैछिन् । १५ सय मिटर दौडमा उनले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेकी छन् । ब्राजिलको रियो दी जेनेरियोस्थित ट्र्याकमा शनिबार बिहान नेपाली सेनाकी धाविका सरस्वतीले ४
नेपाल ७ विकेटले पराजित

नेपाल ७ विकेटले पराजित

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०६:४७
कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाल आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको छ । अमस्टेभिनस्थित भिआरए मैदानमा नेपालका कुनै पनि ब्याट्सम्यानलेखुलेर खेल्न सकेनन् । ओपनर अनिल मण्डलले बनाएको २० रन नेपाली ब्याट्सम्यानको सबैभन्दा ठूलो स्कोर थियो । ३८.१ ओभरमा ९४ रनमैनेपालले सबै विकेट गुमाएरपछि नेदरल्यान्ड्सका कप्तान पिटर सिलारकोटस जितेर फिल्डिङ गर्ने निर्णय
ओलम्पिकमा नेपाली खेलाडीले कस्तो खेले ?

ओलम्पिकमा नेपाली खेलाडीले कस्तो खेले ?

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार ०९:५६
ब्राजिलको रियो दि जेनेरियोमा भइरहेको ओलम्पिक खेलमा भाग लिन गएका गएका नेपाली खेलाडीहरु पदविहिन भएर फर्किने भएका छन् । अहिलेसम्म खेल खेलिसकेका ५ खेलाडी पदविहीन भएर बाहिरिसकेका छन् । ब्राजिलको रियो ओलम्पिकका भाग लिन भन्दै ७ खेलाडी ब्राजिल पुगेका थिए । तर खेलाडी भन्दा बढी पदाधिकारी गएको भनी आलोचना पनि भएको थियो । नेपाली खेलाडीहरु पदविहिन भए पनि ओलम्पिकमा भाग लिनुलाई ठूलो उपलब्धिका रुपमा लिइएको छ ।
अबको खेलमा म फिट हुन्छुस् पारस

अबको खेलमा म फिट हुन्छुस् पारस

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:३९
काठमाडाैं, २९ साउन । नेदरल्यान्ड्सविरुद्व हुने विश्व क्रिकेट लिग च्याम्पियन्स लिगको खेलका लागि नेपालले बिहीबार नेदरल्यान्ड्स ‘ए’सँग अभ्यास खेल खेलेको थियो । वर्षाका कारण ६ पटक रोकिएको खेल अन्ततस् स्थगित नै भयो । नेपालले शनिबार र सोमबार च्याम्पियनसिपको खेलमा प्रतिस्पर्धा गर्दैछ । बिहीबार सालान्डमा भएको नेदरल्यान्ड्स ‘ए’ सँगको अभ्यास खेलमा नेपाल ३१।४ ओभरमा ८८ रनमा अलआउट भएको थियो । विपक्षी टोल