☰ open Loading... 2 May 2024|  

खेल

विश्वले चिनेकी कान्छि गाैरिका

विश्वले चिनेकी कान्छि गाैरिका

    प्रकाशित मितिः २५ श्रावण २०७३, मंगलवार ०९:४५
राष्ट्रिय समाचार समिति काठमाडौं, २५ साउन । आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा नेपाल र गौरिकाको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिनुको कारण कुनै पदक जितेकोले भने होइन । सय मिटर ब्याकस्ट्रोकको स्पर्धामा नेपालकी गौरिका सिंह ३१ भएकी थिइन तर पनि उनको प्रशंशा कुनै पदक जित्ने खेलाडीको भन्दा कम थिएन । अन्य ३४ देशका खेलाडी सहभागी स्पर्धामा पहिलो चरणबाटै बाहिरिएकी