☰ open Loading... 16 April 2024|  

खेल

खत्रीले आठौँ पटक जिते छेलो पहलमानको उपाधि

खत्रीले आठौँ पटक जिते छेलो पहलमानको उपाधि

    प्रकाशित मितिः ६ कार्तिक २०८०, सोमबार १८:३८
म्याग्दीको धौलागिरि–७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिँदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौँ पटक विजयी भएका छन। आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका ताकमका वडाध्यक्ष समेत रहेका खत्रीलाई आयोजकले पहलमान घोषणा गरेका थिए। प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ जना युवाले सहभागिता जनाएका थिए।पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मा
त्रिदेशीय टी-२० शृङ्खला: नेपाल र हङकङ भिड्दै

त्रिदेशीय टी-२० शृङ्खला: नेपाल र हङकङ भिड्दै

    प्रकाशित मितिः २ कार्तिक २०८०, बिहीबार ०९:५६
काठमाडौँ । त्रिदेशीय टी-२० शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दैछ।नेपालले पहिलो खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स यूएईलाई ७ विकेटले पराजित गरेको थियो। टी–२०विश्वकप छनोटको तयारी स्वरूप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन प्रतिस्पर्धा गरिरहेका छन्।​ मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। नेपालले तेस्रो खेल कार्तिक ४ गते हङकङसँग नै खेल्नेछ। त्यसपछि
“मिस्टर एण्ड मिस अफ द कर्णाली २०२३”  हुँदै

“मिस्टर एण्ड मिस अफ द कर्णाली २०२३” हुँदै

    प्रकाशित मितिः २७ आश्विन २०८०, शनिबार १७:४६
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक “मिस्टर एण्ड मिस अफ द कर्णाली २०२३” को पहिलो सस्करण कार्तिक १ गतेबाट सुरु हुने भएको छ । हिन्दुहरुको महान चाड दशैँ र तिहारको अवसरमा प्लेईङ्ग फर चेन्ज,सुर्खेतको आयोजनामा पहिलो पटक “मिस्टर एण्ड मिस अफ द कर्णाली २०२३” पहिलो सस्करण कार्तिक १ गतेबाट सुरु हुने भएको हो । सनिबार कचहरी प्रेस क्लबमा पत्रकास सम्मेलन बोल्दै पहिलो अडिसन कार्तिक १ गत

अञ्जनले बराबरी गरे हरि र निराजनको कीर्तिमान

    प्रकाशित मितिः २५ आश्विन २०८०, बिहीबार २०:२८
नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अञ्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गरेका छन् । फिफा विश्वकप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा गोल गर्दै अञ्जनले हरि र निराजनको नाममा रहेको १३ गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन् । अञ्जनकै गोलको मद्दतमा नेपालले लाओससँग १-१ को बराबरी खेलेको छ । सुरुमा हरिले १३ गोल गरेका थिए । पछि निराजनले २००८ मा
टी–२० सिरिज: नेपालको पहिलो खेल यूएईसँग

टी–२० सिरिज: नेपालको पहिलो खेल यूएईसँग

    प्रकाशित मितिः २५ आश्विन २०८०, बिहीबार ०५:२१
काठमाडौं– आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ।बुधबार सार्वजनिक तालिका अनुसार नेपालले पहिलो खेल यूएईसँग खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने सिरिजमा नेपाल, यूएई र हङकङ रहेका छन्। कात्तिक १ गतेदेखि सुरु हुने सिरिज कात्तिक १० गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ। कात्तिक १ गते नै नेपालले पहिलो खेल यूएईसँग खेल्नेछ। कात्तिक २ गत
खेल विश्वकप क्रिकेट : पाकिस्तानले नेदरल्यान्ड्सलाई हरायो

खेल विश्वकप क्रिकेट : पाकिस्तानले नेदरल्यान्ड्सलाई हरायो

    प्रकाशित मितिः १९ आश्विन २०८०, शुक्रबार २३:००
भारतमा हिजो देखि सुरु भएको आइसिसी विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई हराएको छ। भारतको हैदराबादमा भएको दिवारात्री यो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हराएको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा २ सय ८६ रन बनाउँदा सबै विकेट गुमाएको थियो । जवाफमा नेदरल्यान्ड्सले ४१ ओभरमा २०५ रन बनाउँदा सबै विकेट गुमायो र खेल ८१ रनबाट हार्न पुग्यो
नेपालले टि-२० अन्तर्राष्ट्रिय एकै खेलमा ५ विशाल विश्वरेकर्ड बनायो

नेपालले टि-२० अन्तर्राष्ट्रिय एकै खेलमा ५ विशाल विश्वरेकर्ड बनायो

    प्रकाशित मितिः ११ आश्विन २०८०, बिहीबार ०५:१९
  काठमाडौं । नेपालले टि–२० अन्तर्राष्ट्रियका ५ विशाल विश्वरेकर्डहरु एउटै खेलमा तोडेको छ । अब टि–२० अन्तर्राष्ट्रिय को एक इनिङमा सर्वाधिक स्कोर बनाउने टिम नेपाल भएको छ । यससँगै टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने खेलाडी नेपालका कुशल मल्ल र सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी नेपालका दिपेन्द्र सिंह ऐरी बनेका छन् । यसका साथै नेपाल टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो अ
मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

    प्रकाशित मितिः १० आश्विन २०८०, बुधबार १०:४४
नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको हो । २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो । उक्त रेकर्ड मंगोलियाविरुद्धको खेलमा नेपालले ब्रेक गरेको हो । नेपाली ब्याटर कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याट
जापानसँग नेपाल ८–० ले पराजित

जापानसँग नेपाल ८–० ले पराजित

    प्रकाशित मितिः ८ आश्विन २०८०, सोमबार २१:५५
१९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपाल जापानसित पराजित भएको छ। आज साँझ भएको खेलमा नेपाल जापानसित ८–० गोलअन्तरले पराजित भएको हो। जापानसित पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ। महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेलेको हो। समूह डी मा रहेको नेपालको यो लगातार दोस्रो पराजय हो। जापानले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो। खेलको १३औँ मिनेटमा जापानले दोस्रो गोल गरेक
एसिया कप : आज पाकिस्तान र श्रीलंका भिड्दै

एसिया कप : आज पाकिस्तान र श्रीलंका भिड्दै

    प्रकाशित मितिः २८ भाद्र २०८०, बिहीबार ०९:०४
काठमाडौँ । एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलंका र पाकिस्तान भिड्दैछन्। खेल नेपाली समय अनुसार कोलम्बोमा दिउँसो ३:१५ बजे सुरु हुनेछ । आजको खेलको विजेताले उपाधिका लागि भारतसँग आइतबार प्रतिस्पर्धा गर्ने छ। दुवै टोली २ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्। भारत एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ। आजको खेल वर्षाले प्रभावित भए श्रीलंका फाइनलमा प्रवेश गर्नेछ भने पाकिस्तान बाहिरिने छ।