☰ open Loading... 20 January 2025|  

पर्यटन

उपल्लो मुस्ताङ जाने पर्यटक बढे

उपल्लो मुस्ताङ जाने पर्यटक बढे

    प्रकाशित मितिः २६ पुष २०८१, शुक्रबार ११:१८
सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगामन वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को लोमान्थाङ कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख उमेश पौडेलले सन् २०२३ मा तीन हजार चार सय ८४ विदेशी पर्यटक यहाँ आएका बताउँदै सन् २०२४ मा चार हजार ६१ जना विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरेका जानकारी दिए । उ
बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसेमैदान क्षेत्र बढाइँदै

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसेमैदान क्षेत्र बढाइँदै

    प्रकाशित मितिः २१ पुष २०८१, आईतवार ०७:०३
बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा घाँसेमैदान क्षेत्र बढाउन लागिएको छ। नेपालकै कान्छो निकुञ्जका रूपमा घोषणा भएको उक्त निकुञ्जमा बाघको आहार बढाउनका लागि क्षेत्र बढाउने तयारी गरिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले निकुञ्जभित्र रहेको करौंतीघाँसे मैदानको क्षेत्रलाई थप ५० हेक्टर क्षेत्रफलमा बढाउने तयारी गरिएको बताए। 'हामीसँग हालसम्म चार सय
रारा निकुञ्जभित्र सरकारी गाडी निर्वाध चल्छन् तर, निजि गाडी रोकिन्छन्

रारा निकुञ्जभित्र सरकारी गाडी निर्वाध चल्छन् तर, निजि गाडी रोकिन्छन्

    प्रकाशित मितिः १३ मंसिर २०८१, बिहीबार १२:१५
रारा घुम्न आउनेहरु १ महिनाअघिदेखि सल्लेरीबाटै हिड्नुपर्ने नियम बनाईएपछि दुःख पाउन थालेका छन् । माथिल्लो मिलिसम्म गाडी जान दिए १० देखि १५ मिनेटमा रारा ताल पुग्र्थे । अहिले १ घण्टा हिड्नुपर्ने बाध्यता छ तर, सरकारी गाडीहरुलाई निकुञ्ज प्रशासनको नियमभन्दै नेपाली सेनाले माथिल्लो मिलिसम्म निर्वाध छोड्ने गरिएको छ । माथिल्लो मिलि चौरसम्म गाडी जान दिए १० देखी १५ मिनेटमै रारा ताल पुग्ने गरेका पर्यटकहरु अह
कालीकोट महोत्सव सुरु

कालीकोट महोत्सव सुरु

    प्रकाशित मितिः १२ मंसिर २०८१, बुधबार ०९:२७
कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा कला संस्कृतिको संरक्षणका लागि प्रथम कालीकोट महोत्सव उद्घाटन भएको छ । 'समृद्ध कालीकोटको प्रमुख विकासको आधार, कृषि, पर्यटन, संस्कृति, उद्योग र पूर्वाधार' भन्ने मूलनाराका साथ आयोजना गरिएको कालीकोट महोत्सव मंगलबार मान्ममा उद्‌घाटन भएको हो । महोत्सव उद्घाटन गर्दै प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले कर्णाली प्रदेशमा रहेका पर्यटक
पंचकोशी तिर्थस्थलमा बने कलात्मक धाराहरु

पंचकोशी तिर्थस्थलमा बने कलात्मक धाराहरु

    प्रकाशित मितिः १२ मंसिर २०८१, बुधबार ०९:२४
दैलेखको धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोशीमा प्रदेश सरकारबाट कलात्मक धाराहरू बनाइएका छन्। तीर्थयात्रुलाई नुहाउन सजिलो होस् भनेर प्रदेश सरकारबाट बृहत् खानेपानी योजनाबाट कलात्मक धारा बनाइएका हुन्। पञ्चकोशी क्षेत्रको श्रीस्थान, पादुका, धुलेश्वर कोटिला, नाविस्थान र तल्लो डुंगेश्वरमा गरेर ६ स्थानमा धारा बनेका हुन्। श्रीस्थानमा धारा निर्माण चरणमा भए पनि अन्य स्थानमा बनिसकेको जनाइएको छ। श्रीस्थानबाहेक
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या

हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या

    प्रकाशित मितिः २७ कार्तिक २०८१, मंगलवार ०८:४१
यहाँका नागरिकलाई बर्सेनि जिल्ला बाहिर जानुपरे जहाजको टिकट पाउन समस्या हुने गरेको छ। हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, फोखरा, बुटवललगायत सहर पुग्न समस्या हुने गरेको हो। रोजगारी तथा शिक्षाका लागि जिल्ला बाहिर रहेका नागरिक दसैँ, तिहार मनाएर आफ्नो गन्तव्यमा जान सिमकोट विमानस्थल धाउने गरे पनि हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गर्दा यात्रु
आहा रुप्से झरना

आहा रुप्से झरना

    प्रकाशित मितिः १७ आश्विन २०८१, बिहीबार १३:१५
म्याक्दीको वेनीबाट जोमसोम जाँदा बाटोमा रहेको रुप्से झरना । जोमसोम जाने अधिकाँश यात्रुहरु झरनाको फोटो खिचेर जाने गर्दछन् । तस्विर ः गोविन्द केसी
आज विश्व पर्यटन दिवस

आज विश्व पर्यटन दिवस

    प्रकाशित मितिः ११ आश्विन २०८१, शुक्रबार ०८:०४
आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य पमा मनाउन लागिएको हो। दिवस भव्य रूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ। ‘सबैका
पर्यटन बोर्ड सीईओमा फेरि दीपकराज जोशी

पर्यटन बोर्ड सीईओमा फेरि दीपकराज जोशी

    प्रकाशित मितिः २१ भाद्र २०८१, शुक्रबार ११:४८
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी छनोट भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो । खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् । २० मध्ये निवर्तमान सीईओ धनञ्जय रेग्मी, ज्ञानेश्वर महतो र जोशी अन्तिम प्रतिस्पर्धामा थिए ।
आहा गमगढी बजार !

आहा गमगढी बजार !

    प्रकाशित मितिः २ भाद्र २०८१, आईतवार १४:५१
गुमुको सदरमुकाम गमगढी बजार ।क्स