☰ open Loading... 20 April 2024|  

पर्यटन

काडाँचौरमा प्रमोद खरेलले जादु चलाएपछि…

काडाँचौरमा प्रमोद खरेलले जादु चलाएपछि…

    प्रकाशित मितिः १७ फाल्गुन २०७३, मंगलवार ०९:१३
ओई भुमा ओइ झुमा, झुमा झुम्काउवाली, चल बतास चल चल अझै बेगले चल, म विना कसै कसै लाई मुस्किल छ पोखरामा,  जादु चलायौ तिम्लीले, टुना चलायौ तिम्लीले, मुर्दाले पनि एकफेर शिर उठायो रे जब फुलबुट्टे चोलीको तुना चलायौं तिमीले भन्दै सुगम संगितका चर्चित गायक प्रमोद खरेलले दैलेख पर्यटन महोत्सब को पाँचौ दिन दैलेखको काडाँचौरमा  जादु नै चलाए । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा सायद प्रमोद खरेलकै जादु चलेरै हुनुपर
चन्दा उठाएर निकुञ्जमा तारबार

चन्दा उठाएर निकुञ्जमा तारबार

    प्रकाशित मितिः १५ फाल्गुन २०७३, आईतवार १९:५१
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको महाकाली किनारसँग जोडिएको पश्चिमी क्षेत्रमा स्थानीय आफैंले चन्दा उठाएर तारको बार लगाउन थालेका छन् । उनीहरूले निकुञ्ज किनारको बस्तीबाट सक्दो सहयोग संकलन गरेर घेरा हाल्न लागेका हुन् । निकुञ्जको हात्तीसार क्षेत्रमा महाकाली किनारदेखि ३ किलोमिटर क्षेत्रमा तारबार गरिन लागेको हो । मध्यवर्ती क्षेत्रका बासिन्दाको साढे ४ लाख, तराई भूपरिधि कार्यक्रमको १४ लाख र राष्ट्रिय प्रक
दैलेखलाई पर्यटनको हब बनाउने मन्त्री शाहीको घोषणा

दैलेखलाई पर्यटनको हब बनाउने मन्त्री शाहीको घोषणा

    प्रकाशित मितिः १३ फाल्गुन २०७३, शुक्रबार १९:२७
दैलेख । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले ऐतिहासिक तथा धार्मिक महत्वको दैलेख जिल्लालाई ६ नम्बर प्रदेशको प्रमुख पर्यटकीय केन्द्र बनाउन पहल गर्ने बताएका छन् । दैलेख पर्यटन महोत्सव लगायतका कार्यक्रममा सहभागी हुन दैलेख पुगेका मन्त्री शाहीले शुक्रबार सो कुरा बताएका हुन् । मन्त्री शाहीले भने, ‘दैलेख पर्यटककीय महत्व बोकेको जिल्ला हो । पुरातात्विक हिसाबले पनि उत्तिकै महत्
दैलेख पर्यटन महोत्सव शुरु

दैलेख पर्यटन महोत्सव शुरु

    प्रकाशित मितिः १२ फाल्गुन २०७३, बिहीबार १९:५०
सस्कृति, नागरिक उड्यान तथा पर्यटन मन्त्री जिवनबहादुर शाहीले दैलेखका सञ्चारकर्मीहरुले थालनी गरेको जिल्लाको इतिहास लेखन कार्य निकै महत्वपूर्ण भएको बताएका छन् । इतिहास लेखन कार्य दैलेखको मात्र नभएर समग्र मध्यपश्चिम क्षेत्रको भएको बताएका हुन । दैलेख जिल्लाको पर्यटन विकास र इतिहास लेखनका लागि आयोजना गरिएको दैलेख पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहीले दैलेख असाध्यै पुण्य भुमी हो ।
पाताभारमा घरबास सञ्चालन

पाताभारमा घरबास सञ्चालन

    प्रकाशित मितिः २३ माघ २०७३, आईतवार ११:०२
जैविक विविधताले भरिपूर्ण पाताभारको जनकनगरमा सिमसार दिवसका अवसरमा घरबास सञ्चालन भएको छ । निकुञ्जको सामिप्यतामा रहेको जनकनगरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी बर्दिया राष्ट्रिय निकुञ्ज, जुलोजिकल सोसाइटी अफ लन्डन, पाताभार उपभोक्ता समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया र लिभिङ टाइगरको सहयोगमा घरबास सञ्चालन गरिएको तिलकराम थारुले बताए । यहाँ आउने पर्यटकका लागि वन्यजन्तु अवलोकन र कर्णालीमा
ईतिहास लेखन गौरवपूर्ण काम : विज्ञ

ईतिहास लेखन गौरवपूर्ण काम : विज्ञ

    प्रकाशित मितिः २२ माघ २०७३, शनिबार १०:२७
दैलेख । दैलेखी पत्रकारहरुको अगुवाईमा दैलेखको ईतिहास लेखनको भएको कदम गौरवपूर्ण भएको विज्ञहरुले बताएका छन् । काठमाडौ भएको छलफल कार्यक्रममा विज्ञहरुले ईतिहास लेखन ऐतिहासिक काम भएकाले प्रतिक्रिया दिएका हुन् । प्राध्यापक डाक्टर राजाराम सुवेदीले यूवाहरुले ईतिहास लेखाउन र प्रमाणित गर्न लाग्नु सवैका लागि प्रेरणाको कुरा भएको बताए । उनले आफु ऐतिहासिक जिल्लामा गएर खोज अनुसन्धान गर्न पाउन निकै खुसी लागेको
बाँके निकुञ्ज टाइगर टुरिजम

बाँके निकुञ्ज टाइगर टुरिजम

    प्रकाशित मितिः २० माघ २०७३, बिहीबार १३:०६
बाँके । स्थापनाको केही वर्षमै बाँके राष्ट्रिय निकुञ्ज टाइगर टुरिजम क्षेत्रका रूपमा विकास हुुन थालेको छ । बाघको संख्या बढेपछि टुरिजमका लागि सहयोग पुगेको हो । निकुञ्ज क्षेत्रमा वन र घाँसे मैदान निकै कम भएकाले निकै सहज रूपमा बाघ देखिन थालेका हुन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघ देखिन थालेको खबर फैलिएपछि पर्यटक आउने क्रम बढेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले बाघको संख्या ब
आलितालमा मन्दिर निर्माण

आलितालमा मन्दिर निर्माण

    प्रकाशित मितिः २० माघ २०७३, बिहीबार ०९:३३
धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने डडेल्धुरा अलिताल गाविसमा रहेको ताललाई पर्यटन प्रवद्र्धन गर्न तालनजिक स्थानीयवासीले मन्दिर निर्माण गरेका छन् । आलिताल क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढाउनका लागि स्थानीयवासीले आलितालको प्रवेशद्वारमा भगवती माताको मन्दिर निर्माण गरेको स्थानीयवासी रघुवीर धामीले जानकारी गराए । धार्मिक आस्थाले पनि महत्व राखेको आलितालमा सोही गा
दैलेख महाेत्सव सफल बनाउन सर्वदलिय निर्णय

दैलेख महाेत्सव सफल बनाउन सर्वदलिय निर्णय

    प्रकाशित मितिः १० माघ २०७३, सोमबार १७:५२
 ईतिहास लेखनका लागि दैलेख पर्यटन महोत्सवलाई भब्य रुपमा आयोजन गर्नुपर्ने सर्वदलिय निर्णय भएको छ । बैठकमा ईतिहास लेखनका लागि महोत्सव महत्वपूर्ण भएको भन्दै भब्य बनाउन सवैले सहयोग गर्नुपर्ने निर्णय भएको छ । महोत्सव सचिवालय रिपोर्टर्स क्लवमा आयोजित बैठकमा नेपाली काँग्रेसका सभापति कृष्णकुमार विसी, नेकपा एमालेका उपाध्यक्ष प्रेम थापा, नेकपा माओवादी केन्द्रका संयोजक कर्णबहादुर बस्नेत, नयाँ शक्ति पार्टीक
तुलसीपुरमा पर्यटन महाेत्सव हुँदै

तुलसीपुरमा पर्यटन महाेत्सव हुँदै

    प्रकाशित मितिः ९ माघ २०७३, आईतवार १८:२५
दाङ । तुलसीपुर उद्योग बाणिज्य संघले यही माघ १३ गतेदेखी आयोजना गर्न लागेको मध्यपश्चिम क्षेत्रिय व्यापार तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषि मेलाको मुख्य आकर्षणको रुपमा चौकिगााई (याक), उट र अष्ट्रिज रहने भएका छन । हिमाली जिल्लाहरुमा पाईने चौरीगाई र तराईमा पाईने उट महोत्सव स्थलमा प्रदर्शनका लागि राख्न लागेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानक