☰ open Loading... 1 June 2025|  

पर्यटन

पर्यटन विकास गर्न चीन- नेपालविच हस्ताक्षर

पर्यटन विकास गर्न चीन- नेपालविच हस्ताक्षर

    प्रकाशित मितिः ३० असार २०७३, बिहीबार १०:०१
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच द्विपक्षीय पर्यटन प्रवद्र्धनमा सहकार्यको प्रतिबद्धतासहित १६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल(तिब्बत संयुक्त पर्यटन समन्वय समितिको आज यहाँ सम्पन्न नवौँ बैठकमा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच त्यस्तो सहमतिसहित पारस्परिक हित प्रवद्र्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । चारदिने उक्त समितिको बैठकको समाप्तिसँगै हस्ताक्षर गरिएको उक्त
रारा तालको पर्यटन संभावना र चुनौतीहरु

रारा तालको पर्यटन संभावना र चुनौतीहरु

    प्रकाशित मितिः ३० असार २०७३, बिहीबार ०९:०८
मुगु जिल्लाको रारा गा।वि।स। अन्तर्गत पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो । समुद्र सतहबाट २९९०मी।९९८१० फिट० उचाईमा रहेको यो ताल लाई महेन्द्र दहको नामले पनि चिनिन्छ । १०।८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस तालको गहिराई १६७ मी। सम्म रहेको छ । यस तालको संरक्षण गर्ने उद्देश्यले २०३४ सालमा रारा राष्ट्रिय निकुञ्जको स्थापना गरी यस क्षेत्रका १७२ घरधुरीलाई चिसापानीमा विस्थापित गरिएको थिय
बाँकेमा होमस्टेप्रति पर्यटकको आकर्षण 

बाँकेमा होमस्टेप्रति पर्यटकको आकर्षण 

    प्रकाशित मितिः २८ असार २०७३, मंगलवार १०:०५
बाँके राष्ट्रिय निकुञ्ज र यहाँका होमस्टेप्रति पर्यटकको आकर्षण बढ्न थालेको छ । बाघ संरक्षणका लागि स्थापना गरिएको निकुञ्ज र गाभर तथा ढकेरीमा स्थापना गरिएका होमस्टेप्रति पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको पाइएको छ । बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि निकुञ्ज वरिपरि दुई वटा होमस्टे सञ्चालनमा आएपछि नेपालका विभिन्न स्थान र भारतका सीमावर्ती विभिन्न जिल्लाबाट पर्यटक आउने क्रम बढेको छ ।