☰ open Loading... 14 March 2025|  

विश्व खबर

यी हुन् ६० वटी श्रीमती भएका पुरुष

यी हुन् ६० वटी श्रीमती भएका पुरुष

    प्रकाशित मितिः २६ असार २०७५, मंगलवार १५:००
दुई श्रीमतीको पोई कुनो बसी रोई भन्ने उखानलाई मान्ने हो भने कुनै पनि पुरुषले एकभन्दा बढी श्रीमतीलाई मिलाएर राख्न कठीन छ । तर यो दुनियाँमा एकजना यस्ता मानिस छन् जसले एकदुई जना होइन पूरै ६० जना पत्नीलाई मिलाएर राखेका छन् । आधुनिक युगमा समेत ६० वटी पत्नीका जोई हुनु कुनै चानचुने कुरा होइन । हुनत यी व्यक्ति पनि चानचुने कहाँ हुन् र ? उनी परे कोन्याक आदिवासी समुदायका राजा । उनको नाम अंग नगोवांग हो ।
महिलालार्इ यौनसम्पर्कको कस्तो शैली मन पर्छ ? अध्ययन यसो भन्छ

महिलालार्इ यौनसम्पर्कको कस्तो शैली मन पर्छ ? अध्ययन यसो भन्छ

    प्रकाशित मितिः २२ असार २०७५, शुक्रबार १५:५१
कुन मानिसलाई कस्तो खालको यौन सम्पर्कको शैली मन पर्दछ भन्ने कुरा समग्रमा भन्न गाह्रो हुन्छ, किनकि मानिसका रुची फरक फरक हुनसक्छन् । हालै एउटा अनलाइन डेटिङ साइटले यस विषयमा अनलाइन सर्भेक्षण गरेको छ । महिलाहरुलाई यौन सम्पर्कका बेला के गरेको मन पर्दछ ? कस्तो खालको संसर्गको शैली मन पर्दछ ? अनि सेक्समा के कुराले मूड अन गरिदिन्छ ? भन्ने विषयमा सोधिएको थियो । उक्त अनलाइन सर्भेक्षणले केही रोचक नतिजा दिएको छ
भोट माग्ने गज्जबको काइदा, ढलको पानीमा सुतेर फेसबुक लाइभ

भोट माग्ने गज्जबको काइदा, ढलको पानीमा सुतेर फेसबुक लाइभ

    प्रकाशित मितिः २१ असार २०७५, बिहीबार ०९:४३
नेपालमा असार पन्ध्रको धान दिवसमा नेताहरुका अनेक चर्तिकलाले अहिले सामाजिक सञ्जाल रंगिएका छन् । चुनावमा पनि नेताहरुले यस्तैखाले अनेक चटक देखाउँछन् । उता पाकिस्तानमा पनि नेताहरु के कम ? अहिले आम चुनावको सरगर्मी बढिरहेको बेला पाकिस्तानमा एकजना नेताले जनताको मन र भोट आफुतर्फ तान्नका लागि अनौठो जुक्ति निकालेका छन् । चुनाव नजिकिँदै जाँदा नेताहरु जनताका घरदैलो पुगेर भोट मागिरहेका बेला एकजना स्वतन्त्र उ
करिब ६५ वर्ष पुरानो युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया

करिब ६५ वर्ष पुरानो युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया

    प्रकाशित मितिः ४ असार २०७५, सोमबार १८:३७
सोल- उत्तर र दक्षिण कोरियाले विगत लामो समयदेखि जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन्। यसै वर्षको अन्त्यतिर युद्ध अन्त्यको घोषणा गर्ने तयारी गरिएको दक्षिण कोरियाली विदेशमन्त्रीले काङ कियाङ् ह्वाले जानकारी दिए। उक्त घोषणा कहिले र कसरी गरिँदैछ भन्ने बारेमा भने उनले खुलाएनन्। तर पनि यस वर्षको अन्त्यतिर करिब ६५ वर्ष पुरानो दुई कोरियाबीचको युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गरिने जानकारी
रुकुमका युवाले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र

रुकुमका युवाले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र

    प्रकाशित मितिः २५ माघ २०७४, बिहीबार १५:५१
रुकुम  ।  सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् ।  जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश ग¥यो भने थाहा पाउने सेक्युरिटी सिस्टम नामको यन्त्र आविष्कार गरेका हुन । हाल दाङको पद्मोदय नमूना माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले यस्तो यन्त
जाजरकोटमा दुई टाउका भएको आनौठो भेडा

जाजरकोटमा दुई टाउका भएको आनौठो भेडा

    प्रकाशित मितिः २७ असार २०७४, मंगलवार १५:२१
जाजरकोट । यहाँको एक कृषकको घरमा पालेको भेडाले अनौठो पाठी जन्माएको छ । भेरी नगरपालीका –९ पौरीका कृषक गोरसिंह नेपालीले पालेको भेडाले अनौठो पाठी जन्माएको हो । भेडाले एउटै शरिर दुई वटा टाउका भएको पाठी जन्माएको छ । पाठीका दुइवटा टाउका संगै दुई मुख, चार कान र चार आँखा स्पष्ट छुट्टिएका छन । अस्वभाविक लाग्ने दुई टाउका भएको भेडाको पाठी जन्मिएको स्थानिय दिपेन्द्र मावि का शिक्षक पुर्ण वहादुर नेपालीले जानक
मानिस र मुसाको संगत, यसरी भयो सुरुवात

मानिस र मुसाको संगत, यसरी भयो सुरुवात

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार ०७:५२
काठमाडौँ । घरमा लत्ताकपडादेखि तारसमेत काट्ने मुसा मार्नकै मानिसले पासो थाप्ने, विष राख्ने र बिरालो पाल्ने गर्दछन् । मानिस र मुसाबीच दुश्मनी मात्र छैन, कतिले घरमै मुसालाई पालेका छन्। मेडिकल अनुसन्धानमा त मुसामाथि धेरै नै प्रयोग भएका छन्। मानिस र मुसाको संगतबारे हालै वैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका छन् । जीवाष्म अध्ययनबाट वैज्ञानिकहरुले मुसा १५ हजार वर्षअघि देखि मानिसको साथमा रहँदै आएको बता

चिट चोर्ने विद्यार्थीले पारे यस्तो हैरान, डिक्सनरीमै शव्दको अर्थ बदल्न सरकार बाध्य

    प्रकाशित मितिः ६ चैत्र २०७३, आईतवार २०:३०
हामीकहाँ सुरु भएको एसइइ परीक्षमा विद्यार्थीहरुले लगेका बोराका बोरा चिट बरामद भैरहेका छन् । विद्यार्थीले चिट चोर्ने यो परम्परा हामीकहाँ मात्र होइन रहेछ । देश काल परिस्थिति अनुसार चिट चोर्ने तरिका मात्र फरक हुँदो रहेछ, तर रोग जहाँतहीँको उस्तै रहेछ । हेर्नुस त, विद्यार्थीहरुलाई चिट चोर्नबाट रोक्नका लागि शव्दकोषमा विद्यमान शव्दको अर्थ नै बदल्नुुपरेको छ । यो अनौठो घटना रोमानियाको हो । त्यहाँका अधिक

अमेरिकामा नेपाली विषयको पढाइ

    प्रकाशित मितिः १६ फाल्गुन २०७३, सोमबार १६:५८
 संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ । वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा सो राज्य सरकारले त्यहाँका शैक्षिक संस्थामा अध्यापनका लागि नेपाली विषयलाई पनि सूचीकृत गरेको बताए । हाल नेपाल भ्रमणमा रहनुभएका आयुक्त गुरुङका अनुसार