☰ open Loading... 10 July 2025|  

Tag: कविराज खत्री

स्थानीय तहको पुनः संरचना किन कागजमा मात्र हुँदैछ ? (विशेष रिर्पोट)

    प्रकाशित मितिः १३ कार्तिक २०७३, शनिबार १४:०६
परिचयः विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्ष अगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ । पश्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास सुरू भइसकेको तथ्य स्पष्ट हुन्छ । नेपाल नामको पहिलो उल्ले
हामीले धर्तिलाई के जवाफ दिने ? आफै सोचौं

हामीले धर्तिलाई के जवाफ दिने ? आफै सोचौं

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १०:२७
नेपाल अर्ध–सामान्ती र अर्ध–औपनिवेशिक मूलुक हो । वर्तमान अवस्थामा नेपालमा गणतन्त्रको स्थापना भए पनि भ्रष्ट,सामान्ती परम्परा र संस्कृति अहिले पनि कायम छ । अर्कोतिर विस्तारवादी भारतसित सुगौली सन्धी भए पश्चात मूलुक अर्ध–औपनिवेशिक दिशामा अघि बढेको तितो यथार्तता हाम्रा सामु छर्लङ्ग छ । जसका कारणले घट्नाक्रमहरु सिलसिलेवार ढंगबाट अघि बढ्दै आईरहेकाछन र विस्तारवादी भारतले आफ्ना विशालु नङ्गा दिनानु दिन गाड्
विश्वमा संविधानसभा, संघीयता र नेपालमा यसको बहस तथा अभ्यास

विश्वमा संविधानसभा, संघीयता र नेपालमा यसको बहस तथा अभ्यास

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार ०९:४९
विषय प्रवेश संविधानसभा संविधान निमार्ण गर्ने सभा हो । सार्वभौमसत्ता सम्पन्न जनता आफैले आफ्ना लागि आफ्ना प्रतिनिधि मार्फत संविधान निर्माण गर्ने प्रकृया,विधि र सिद्धान्त संविधानसभा हो । संविधान निर्माण गर्ने विभिन्न प्रकृयाहरु मध्ये संविधानसभा पनि एउटा प्रकृया हो । यो कानुन बनाउने राज्यको अंगभन्दा असाधारण प्रकृतिको हुन्छ । यसले आफ्नो सम्पूर्ण शक्ति जनताबाट प्राप्त गरेको हुन्छ । संविधान निर्म
भारतले नेपालका नदीहरु किन कब्जा गर्न चाहान्छ ?

भारतले नेपालका नदीहरु किन कब्जा गर्न चाहान्छ ?

    प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार १०:५०
नेपाल जलस्रोतको क्षेत्रमा संसारको दोस्रो धनी मुलुक भनेर चिनिन्छ । तर राष्ट्रिय हित अनुकुलको राष्ट्रिय जलस्रोत नीति नहुँदा आफ्नो देशको जलस्रोत हामी आफैले आफ्नै हितमा प्रयोग गर्न सकेका छैनौं । हाम्रो देशको जल सम्पदा माथिको विदेशी, खास गरी भारतिय गिद्धे दृष्टि दिनदिनै गाढा हुँदै गई रहेको छ । जलस्रोत लगाएत प्राकृतिक सम्पदा कौडीको मूल्यमा विदेशीलाई लुटाएर धनी वन्न सकिन्छ भन्ने परिजीवि एवंम् दास मानसिक