
सहमतिमा नै प्रक्रिया अगाडि बढाउने माओवादी केन्द्रकाे निर्णय
प्रकाशित मितिः २१ पुष २०७३, बिहीबार १४:३०
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मुलुकको विद्यमान समस्या समाधानका लागि सहमति एवम् सहकार्यको विकल्प नभएको भन्दै त्यसका लागि सर्वोच्च अदालतको पछिल्लो फैसलाले समेत मार्ग प्रशस्त गरेको बताएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले व्यवस्थापिका–¬ संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) समेत सहमतिमा आउने विश्वास व्यक्त गर्दै त्यसका लागि सबै पक्षस