☰ open Loading... 26 April 2025|  

Tag: जाजरकाेट

कुपोषणका कारण नाबालकको मृत्यु

कुपोषणका कारण नाबालकको मृत्यु

    प्रकाशित मितिः ५ फाल्गुन २०७३, बिहीबार १२:२५
जाजरकोट, ५ फागुन । कुपोषणका कारण जाजरकोटमा एक नाबालकको मृत्यु भएको छ । मृत्युहुनेमा जाजरकोट पजारु–९ का १४ महिने नाबालक अनेगत नेपाली रहेको स्थानीय स्वास्थ्य संस्थाका वरिष्ठ अहेब पे्रमबहादुर शाहीले बताए । चौध महिनाका बालकको तौल पाँच केजी रहेकोमा उपचारका लागि रकम जुटाएर सदरमुकाम खलङ्गा लग्ने तयारी गर्दै गर्दा बुधबार बेलुकी उनको मृत्यु भएको स्थानीयवासी गोपाल गिरीले बताए । आमा हिरा नेपाली र बाबु
कारबाहीको माग गर्दै महिला आन्दोलित

कारबाहीको माग गर्दै महिला आन्दोलित

    प्रकाशित मितिः २६ माघ २०७३, बुधबार १८:२२
जाजरकोट । राधिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै यहाँका महिला आन्दोलित भएका छन् । राधिका सुनारका हत्यारालाई कडा र छिटो कारबाही गर्न माग गदै जाजरकोटका महिला आन्दोलित भएका छन् । यही माघ २३ गते बिहान भेरीमालिका–४ बोहराकी की २८ वर्षीय राधिका सुनारको हत्या भएको थियो । हत्यापछि तत्काल प्रहरीले राधिकाका श्रीमान् दलबहादुर सुनारलाई पक्राउ गरी सोधपुछ गरेको थियो । सोधपुछपश्चात् दलबहादुरलाई
काम नगर्ने उपभोक्तालाई कारबाई गर्नुपर्छ : नेता बस्नेत

काम नगर्ने उपभोक्तालाई कारबाई गर्नुपर्छ : नेता बस्नेत

    प्रकाशित मितिः २५ माघ २०७३, मंगलवार १४:१५
जाजरकोट । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले काम नगर्ने तर ठाउँ मात्र ओगट्ने उपभोक्ता समितिलाई कारबाई गर्नुपर्नेमा जोड दिएका छन । आज जाजरकोटको सदरमुकाममा आयोजित बहुक्षेत्रीय पोषण योजना अभिमुखीकरण कार्यक्रममा उनले भने — बजेट पाएर पनि काममा आनाकानी गर्ने जोसुकैलाई पनि कारबाई गर्न सक्नुपर्दछ । नेता बस्नेतले आवश्यकता, चाहना र सम्भावनाका आधारमा काम गर्न सकेमा मात्र जनताले विकास
अाधुनिक खाेर निर्माण गरेर बाख्रापालन

अाधुनिक खाेर निर्माण गरेर बाख्रापालन

    प्रकाशित मितिः १७ माघ २०७३, सोमबार ०७:४८
जाजरकोट । उच्च मुल्य बस्तु विकास आयोजना सुर्खेतले जाजरकोटको दुर्गम गाउँका किसानलाई व्यवसायिक बाख्रापालनको लागि सहयोग गरेको छ । परम्परागत रुपमा बाख्रापालन गदै आएका जाजरकोटको उत्तर पुर्वमा पर्ने लहँ गाविसका किसानलाई आधुनिक तरिकाले बाख्रापालनमा प्ररित गर्न सहयोग गरिएको आयोजनाले जनाएको छ । आयोजनाको सहयोगमा अहिले लहँ गाविस –२ को थाप्ला र राता, –३ को मानचौर र भात्चिउरा, –४ को भेरीखर्क, खाल्चौर, जोगिन
बजेट सक्न दलीय भागवण्डामा सडक निर्माण

बजेट सक्न दलीय भागवण्डामा सडक निर्माण

    प्रकाशित मितिः ३ माघ २०७३, सोमबार १३:५०
जाजरकोट । किलोमिटर सडक निर्माण गर्न गर्खाकोटका तीन दलले आफ्नो भागबण्डा गरेका छन् । जिल्ला विकास समिति, गाविस र सांसद विकासको रकमलाई भागबण्डा गरी उपभोक्ता समिति निर्माण गरी सडक निर्माणमा तीन दल जुटेका हुन् । गर्खाकोट गाविस–१ बाट २ सम्म गर्खाकोट गाविसको रु २० लाख २२ हजारमा सडक निर्माणको जिम्मा नेकपा (एमाले)ले जिम्मा लिएको छ । एमालेले प्रमेश्वर शाहलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको छ । ३ र ४ वड
तीन सातादेखी टेलिफोन सेवा अवरूद्भ

तीन सातादेखी टेलिफोन सेवा अवरूद्भ

    प्रकाशित मितिः १ पुष २०७३, शुक्रबार १०:५२
जाजरकोट । जिल्लाका पूर्वी क्षेत्रका स्थानीयवासी तीन हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित भएका छन् । रुकुमको घेत्मामा रहेको टावरमा खराबी आएपछि यहाँका बासिन्दा सञ्चारसेवाबाट वञ्चित भएका हुन् । जिल्लाका खगेनकोट, लहँ, डाडागाउँ, सक्ला, आठविसकोट, आठविसडाडागाउँ, खदी, गोतामकोटलगायत गाविसका बासिन्दा टेलिफोन सेवाबाट वञ्चित भएका छन् । टेलिफोन सेवासँगै यस क्षेत्रमा रहेका आइएमई सेन्टरको सेवा समेत प्रभावित
चरेस किनबेच गर्दा गर्दै पक्राउ

चरेस किनबेच गर्दा गर्दै पक्राउ

    प्रकाशित मितिः २० मंसिर २०७३, सोमबार १२:२४
जाजरकोट, २० मङ्सिर । प्रहरीले सात किलो चरेस किनबेच गर्दा गर्दै आइतबार दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सीमा गाविस–९ सीमा बजारमा सदरमुकामबाट गएको बसबाट झरेर पसलमा गई बिक्री गर्दै गरेको आरोपमा जाजरकोट प्रहरीले बाँके नौवस्था–८ की तुलसा शाही र नौवस्था–७ का हरिबहादुर कमलाई पक्राउ गरेको थियो । तुलसाले बमलाई बिक्री गर्दै गर्दा फेला पारिएको प्रहरीको भनाइ छ । बमबाट रु ७९ हजारसमेत बरामद गरेको
चट्याङ्ग लागेर पशुचौपायाको मृत्यु

चट्याङ्ग लागेर पशुचौपायाको मृत्यु

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १८:३२
जाजरककोटको अर्छानी १ भौतामा चट्याङ्ग लागेर तीन ओटा पशु चौपायको मृत्यु भएको छ । मदन बहादुर वुढाको घर नजिकै गोठमा वाधिएका दुई गोरु र एक गाई चट्याङ्ग लागेर बुधवार राती मृत्यु भएको स्थानिय गोरख वहादुर सिंहले वताए । बाँधिएको ठाँउमै चट्याङ्ग परेपछि ति चौपायको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिरामीकाे अाैषधी नीजिलाइ वितरण

बिरामीकाे अाैषधी नीजिलाइ वितरण

    प्रकाशित मितिः १ भाद्र २०७३, बुधबार ०५:११
‘सर्पदंशको औषधि छैन’ भन्दै एक बिरामीलाई उपचार नगरी फिर्ता पठाएको जिल्ला अस्पताल, जाजरकोटले तिनै बिरामीको उपचारका लागि रुकुमको चौरजहारीस्थित एक सामुदायिक अस्पताललाई औषधि उपलब्ध गराएको तथ्य खुलेको छ । जिल्ला अस्पतालले औषधि लुकाएर बिरामीलाई अन्यत्रै रिफर गरेको खुलासा भएको हो । भेरीमालिका नगरपालिका–१ रावतगाउँका जसवीर परियारलाई तीन दिनअघि सर्पले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । तर, जि
विद्यालय मर्ज गर्ने अभियान शुरु

विद्यालय मर्ज गर्ने अभियान शुरु

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०७:०२
जिल्ला शिक्षा कार्यालय जाजरकोटले सामुदायिक विद्यालय मर्जको अभियान थालेको छ । विद्यार्थी संख्या, दुई विद्यालय वीचको दुरी, शिक्षक संख्या जस्ता कुरालाई आधार वनाएर तह १–३, १–५ र १–८ कक्षा संचालन विद्यालयहरु मर्ज गर्ने अभियान अघि बढेको हो । जाजरकोटका विभिन्न गाविसमा रहेको २० देखि २५ वटा सामुदायिक विद्यालय मर्ज नगरी नहुने अवस्थामा रहेकोले आगामी मंसिर महिनाभित्रै विद्यालयहरु मर्ज गरिसक्ने जिल्ला शिक्षा